केन्द्रीय संस्करण

प्रम ओली

प्रधानमन्त्री ओलीको अभिव्यक्तिको विरोधमा जनकपुरधाममा प्रदर्शन access_timeअसार ३१, २०७७

जनकपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्मस्थल अयोध्या प्रदेश नम्बर २ को विरगंजस्थित ठोरी गाउँमा रहेको भनेर दिएको अभिव्यक्तिको सर्वत्र विरोध भइरहेको छ । सीताको जन्मथलो जनकपुरधाममा पनि प्रधानमन्त्री ओलीको सो अभिव्यक्तिको विरोध भइरहेको छ । बुधवार जनकपुरधामम...

विज्ञहरुसँग परामर्शको सकारात्मक पहलकदमी : प्रतीक्षा व्यवहारिक कार्यान्वयनको ! access_timeजेठ २२, २०७७

  प्रधानमन्त्री केपी ओलीले समाजका विभिन्न क्षेत्रका विज्ञहरुलाई बोलाएर उनीहरुको कुरा सुन्ने, राय सल्लाह लिने राम्रो कामको थालनी गरेका छन् । यसलाईसकारात्मक रुपमा लिइनुपर्छ । सार्स–कोभ–२ नाम दिइएको कोरोनाभाइरसका महामारीका विरुद्ध लड्नका लागि, त्यसले प...

अध्यादेशहरू–बहुदलीय सिद्धान्त र संविधानका विरुद्ध access_timeबैशाख १०, २०७७

सरकारले मिति २०७७।०१।०८ मा राजनीतिक दल र संवैधानिक परिषद्सम्बन्धी दुई ओटा अध्यादेशहरू जारी गरेको छ । सार्वजनिक भएका समाचार अनुसार यी अध्यादेशहरूका सम्बन्धमा पार्टीको उच्चतहमा समेत कुनै छलफल चलाइएन – यहाँसम्म कि पार्टीको अर्को अध्यक्ष प्रचण्डलाईसमेत प्रधानमन्त्रीले ज...

बन्द गरियोस् नग्न प्रहसनः विमार प्रमलाई जबरजस्ती प्रदर्शनको वस्तु नबनाइयोस् ! access_timeचैत १, २०७६

हान्स क्रिस्चियन एन्डर्सनको एउटा कालजयी विश्वविख्यात कथा छः बादशाहको नयाँ पोशाक । छोटोमा भन्दा कथाको सार यस्तो छः बादशाह पोशाकरहित अवस्थामा नांगो बसेका छन्, सार्वजनिक हिँड्डुल गरेका छन्, तर बुद्धिमा बिर्को लगाएर बसेका सत्ताका चाकर, भाट र अन्ध प्रशंसकहरु नांगो राजाले अद्वि...

प्रधानमन्त्री ओलीलाई वेभसाइटबाटै स्वास्थ्य लाभको कामना गर्न मिल्ने access_timeफागुन २०, २०७६

  काठमाडौ । मिर्गौलाको शल्यक्रिया गर्न अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई वेभसाइटबाटै स्वास्थ्यलाभको शुभकामना दिन सकिने भएको छ । प्रधानमन्त्री ओलीलाई  https://kpsharmaoli.com.np मा गएर स्वास्थ्यलाभको शुभकामना दिन मिल्ने प्रधानमन्त्रीको सचिवालय...

भड्खालोतिर जाक्ने प्रम ओलीको ‘साँघुरो’ घेरा access_timeफागुन ९, २०७६

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन ३ गते आफ्नो नेतृत्वको सरकारले दुई वर्ष पूरा गरेको अवसरमा संसदलाई सम्बोधन गर्दै एउटा चिनियाँ लोककथालाई उद्धृत गरेका थिए । त्यो लोककथा सरकारका आलोचकहरुतर्फ केन्द्रित थियो । ‘यस सन्दर्भमा केही साथीहरुको भूमिका एउटा...