केन्द्रीय संस्करण

प्रलय

याद गरौं, यसअघिका महाप्रलयमा जेनतेन बँचेका २ हजार पुर्खाले अहिलेका रनबन ढाकेका हुन् access_timeचैत १३, २०७६

संसारमा मान्छे/मानवता नै चाहिन्छ भन्ने जिद्दी गर्नुहुन्छ भने पनि प्रागऐतिहासिक यो घटनाले तपाईंलाई अलि राहत दिन सक्छ । घटना आजभन्दा ७५ हजार बर्ष पुरानो हो । मानवता आफ्नो जन्मघर अफ्रिका छाडेर बाहिर आउने तरखरमा थियो । सायद, कुनै समूह ससानो झुण्डमा निस्किसकेको पन...