केन्द्रीय संस्करण

प्रहरी

सीमा क्षेत्रमा सुरक्षा चुनौती : तस्कर र प्रहरीबीच पटक–पटक झडप access_timeभदौ २०, २०७६

जनकपुर– २ नम्बर प्रदेशमा रहेका आठवटै जिल्ला भारतीय खुला सीमा क्षेत्रसँग जोडिएका छन् । खुला सीमाकै कारण दुवै देशका नागरिक सहजै आवतजावत गर्ने गरेका छन् । भारतसँग सीमा जोडिएका नेपालीहरु भारततर्फ सस्तो मुल्यमा सामान पाइनेभएपछि किनमेलका लागि दिनहुँजसो उतैका...

उपत्यकामा विप्लवको मसाल जुलुस केन्द्रित सुरक्षा सतर्कता access_timeभदौ १९, २०७६

काठमाडौं– प्रहरीले बिहिबार साँझ काठमाडौंमा सुरक्षा सतर्कता  बढाएको छ । एनसेलले तिर्नुपर्ने कर बारेमा अदालतको फैसलापछि विप्लव समूहले भदौं १७ देखि २६ गतेसम्म आन्दोलनको कार्यक्रम घोषणा गरेको थियो । आज मसाल जुलुस निकाल्ने कार्यक्रम रहेकोले साँझ काठमाडौं...

गुल्मीमा वडाध्यक्षहरुको हर्कत: पत्रकार र प्रहरीलाई समेत हातपात access_timeभदौ १९, २०७६

बुटवल–बिहीवार  गुल्मीको रेसुङ्गा नगरपालिका मेयर डिल्लीराज भुसाल र प्रमुख प्रशासकीय अधिकृत  भक्तिराम मरासिनीको कार्यकक्षमा  बुधवार लगाइएको ताला खोल्न प्रहरी पुगेको थियो ।  बन्द गरिएको ताला प्रहरीले खोल्ने क्रममा तालाबन्दी गर्ने नेपाली काँग्रेसब...

धनुषामा चोर समाउन पुगेको प्रहरी टोली र स्थानीवासीबीच झडप access_timeभदौ १७, २०७६

जनकपुर– धनुषमा चोर समाउने विषयमा स्थानीयवासीहरुसँग प्रहरीको विवाद हुँदा गोली चलेको छ । मङ्गलवार धनुषाको मुखियापट्टी मुसहर्निया गाउँपालिका वडा नम्बर ५ मा मोटरसाइकल चोर समात्ने विषयमा स्थानियहरुले चोरलाई उम्काउन खोज्दा विवाद चर्केपछि प्रहरीले हवाई फायर गरेको ह...

कोहलपुर प्रहरीमाथि आरोप : अभियुक्तलाई पक्रेपछि गोली प्रहार गरियो access_timeभदौ १७, २०७६

काठमाडौँ । सोमबार साँझ बाँकेको कोहलपुरमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेपछि गोली प्रहार गरेको आरोप लागेको छ । ८ वर्षअघि डाँका चोरी मुद्दामा ६ वर्ष कैद र २७ हजार जरिवाना तोकिएका बर्दिया बेलुवाका नरेन्द्र न्यौपानेलाई नियन्त्रणमा लिएपछि प्रहरीले गोली प्रहार गरेको आर...

कुटपिट गर्ने दुई जना प्रहरीलाई निलम्बन गरिने access_timeभदौ १२, २०७६

जनकपुर – जनकपुरको फुटपाथमा नरिवल बेच्ने युवकलाई प्रहरीले कुटपिट गरेको भिडियो खिचेर सार्वजनिक गरेको भन्दै प्रहरीले युवा अभियन्ता सुशील कर्णलाई कुटपिट गरेका छन् । बिहिबार दिउँसो जानकी चोकमा नरिवल बेचिरहेका जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ का १९ वर्षका...

बौद्धबाट ८३ किलो रक्तचन्दन बरामद access_timeभदौ १२, २०७६

काठमाडौं– बौद्धको रामहिटीबाट प्रहरीले ८३ किलो रक्तचन्दनसहित दुई जनालाई पक्राउ गरेको छ ।  घरमा राखिएको रक्तचन्दनसहित बुधबार राति च्याङ्बा लामा र योन्देन ग्याङ्जु तामाङलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत बौद्धका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले बताए ।&nb...

भारतका दुईमध्ये एक प्रहरीलाई लाग्छ – मुसलमान आपराधिक प्रवृत्तिका हुन्छन् access_timeभदौ ११, २०७६

नयाँ दिल्ली । भारतका ४८ प्रतिशत प्रहरीलाई मुसलमान आपराधिक प्रवृत्तिका हुन्छन् भन्ने लाग्दछ । यसमध्ये १४ प्रतिशत प्रहरी उनीहरुले अपराध गर्ने सम्भावना धेरै रहेको ठान्छन् भने ३४ प्रतिशत यो प्रवृत्ति उनीहरुमा अधिक रहेको मान्दछन् । दोस्रो तर्फ ५६ प्रतिशत प्रहरीमा उच्च जातीका हिन्द...

प्रदेश १ मा शान्ति सुरक्षा कायम गर्न प्रहरी सङ्गठन सचेत access_timeभदौ ९, २०७६

मोरङ प्रदेश नं– १ का प्रहरी नायब महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले उद्योगी/व्यवसायीले शान्ति सुरक्षाका सम्बन्धमा उठाएको विषयमा आफू सचेत रहेको रहेको बताएका छन्  । कुनै पनि अवाञ्छित क्रियापलापले उद्योगी/व्यवसायी पीडित हुन नपर्नेमा जोड दिंदै उनले गैरकानूनी क्रिय...

प्रदेश प्रहरीलाई १४ गाडी access_timeभदौ ६, २०७६

काठमाडौं- आन्तरिक मामिला तथा कानून मन्त्रालय कर्णाली प्रदेशले कर्णाली प्रदेश प्रहरीलाई गाडी हस्तान्तरण गरेको छ । आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक पूर्णचन्द्र जोशीलाई आज साँचो हस्तान्तरण गरेका छन्  । साँचो ह...

रवि लामिछाने पत्नी निकिताको जाहेरी लिन प्रहरीले मानेन access_timeभदौ ४, २०७६

काठमाडौं– पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा प्रहरी हिरासतमा रहेका टेलिभिजनकर्मी रवि लामिछानेकी पत्नी निकिता पौडेलको जाहेरी दर्ता गर्न प्रहरीले अस्वीकार गरेको छ । प्रहरी अनुसन्धानमा रहेको शालिकरामको आत्महत्यासम्बन्धी भिडियो किर्ते गरेको भन्दै निकिता जि...

श्रीमान्को हत्याको घटना लुकाउन हत्याराबाटै तीन लाख माग्ने महिला पक्राउ access_timeभदौ २, २०७६

श्रीमान्को हत्याको घटना लुकाउन हत्यारासँग पैसा लिएको अभियोगमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजपुर नगरपालिका–४ सिद्धेश्वर दावाकी मीना मिजार सार्की रहेकी छिन् । घटनामा संलग्न रहेको आरोपमा अन्य पाँच जनालाई समेत प्रहरीले नियन्त्रणमा लिएक...

एसपी–डिएसपी चिनेको छु भन्दै रकम बार्गेनिङ गरेपछि... access_timeभदौ १, २०७६

पोखरा– पोखरामा एसपी, डिएसपी चिनेको छु भन्दै बार्गेनिङ गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले एसपी, डिएसपीलाई चिनेको छु भन्दै रकम बार्गेनिङ गरेको भन्दै कार्यालयमा उजुरी परेपछि रकम बार्गेनिङ गर्ने विनोदबहादुर भट्टराईलाई नियन्त्रणमा लि...

बम पड्क्यो भन्ने कुरा हल्ला हो : प्रहरी access_timeसाउन २९, २०७६

सुर्खेत-कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई लक्षितगरी बम पड्काइएको भन्ने कुरा हल्ला मात्र भएको प्रहरीले जनाएको छ ।   पचालझरना गाउँपालिकाको विशेष गाउँसभालाई सम्बोधन गर्न आज त्यहाँ पुगेका मुख्यमन्त्री शाहीलाई लक्षित गरेर नेत्रबिक्रम चन्द समूहले बम पड्काय...