केन्द्रीय संस्करण

प्रिमियर लिग

प्रिमियर लिग च्याम्पियन लिभरपुलको सिटीसँग लज्जास्पद हार access_timeअसार १९, २०७७

हालैमात्र प्रिमियर लिगको विजेता बनेको लिभरपुलले पूर्वविजेता म्यान्चेस्टर सिटीसँग लज्जास्पद हार बेहोरेको छ । गत हप्ता सिटी चेल्सीसँग पराजित भएपछि लिभरपुलको लिग उपाधिका लागि ३० वर्ष लामो प्रतिक्षा अन्त्य भएको थियो । तर, त्यसपछि खेलमा फर्केको लिभरपुल सिटीसँग ४–० गोल...

आउबामेयाङको प्रेरणामा आर्सनलको गोल वर्षा, चेल्सी स्तब्ध access_timeअसार १८, २०७७

पिएरे एमेरिक आउबामेयाङको दुई गोलको मद्दतले आर्सनलले प्रिमियर लिगको पुछारमा रहेको नर्विच सिटीलाई ४–० गोलअन्तरले पराजित गर्न सफल भएको छ । पराजयसँगै नर्विचको यो सिजन प्रिमियर लिगमा कायम रहने सम्भावना न्यून बन्दै गएको छ । गोलकिपर टिम क्रुलको गल्तीको फाइदा उठाउ...

ब्राइटनलाई हराउँदै युनाइटेड लिगको पाँचौ स्थानमा access_timeअसार १७, २०७७

ब्राइटनविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै म्यान्चेस्टर युनाइटेड प्रिमियर लिगको पाँचौ स्थानमा उक्लिएको छ । मंगलबार भएको खेल ३–० को जीत हासिल गर्दै युनाइटेडले च्याम्पियन्स लिगमा छनौट हुने आशालाई बलियो बनाएको हो । ओले गनर सोल्कसायरको टोलीले खेलमा पूर्ण दबाब कायम गर्दै ...

लुइज भिलेन बन्दा १० खेलाडीमा सिमित आर्सनलमाथि सिटी हावी access_timeअसार ४, २०७७

खेलमा निकै कमजोर प्रदर्शन गरेका डेभिड लुइज रातो कार्ड खाँदै मैदानबाट बाहिरिनु परेपछि म्यान्चेस्टर सिटीले आर्सनमाथि ३–० को सहज सिजन हासिल गरेको छ । कोरोनाभाइरसको महामारीका कारण स्थगित बनेको प्रिमियर लिग बुधबारबाट दर्शक बिना नै बन्द स्टेडियमभित्र पुनः सुरुवा...

पूरा नहुन सक्छ घरमा उपाधि जित्ने लिभरपुलको सपना access_timeजेठ १७, २०७७

लिभरपुल फुटबल क्लब ३० वर्षपछि इंलिस प्रिमियर लिग जित्ने संघारमा छ । उपाधि रक्षाका लागि उ केवल २ जितबाट टाढा छ ।  तर घरेलु मैदान एनफिल्डमै उपाधि उचाल्ने लिभरपुलको आशा पूरा नहुनसक्छ ।  इंलिस प्रिमियर लिग १७ जुनबाट सुचारु हुने तय भइसकेको छ । यता, सुरक्...

प्रिमियर लिगमा कोरोनाको प्रभावः आर्सनल–सिटीबीचको खेल स्थगित access_timeफागुन २८, २०७६

लन्डन । इङ्लिस प्रिमियर लिगका प्रमुख दुई टिम आर्सनल र म्यान्चेस्टर सिटी फुटबल क्लबबीच यही बुधबार हुने खेल कोरोनाभाइरसका कारण स्थगित भएको छ । आर्सनलका खेलाडीहरु पूर्व सावधानीका लागि स्वेच्छाले ‘आइसोलेसन’ मा बसेकाले खेल स्थगित गरिएको हो । कोरोनाभाइरसकै क...

आफ्नै घरेलु मैदानमा सिटीलाई वुल्भ्सको झड्का, युनाइटेड पनि पराजित access_timeअसोज २०, २०७६

एजेन्सी । साबिक विजेता म्यान्चेस्टर सिटी आफ्नै घरेलु मैदानमा वुल्भरह्याम्पटन वान्डरर्ससँग पराजित भएको छ । योसँगै सिटी प्रिमियर लिगको दौडमा शीर्ष स्थानमा रहेको लिभरपुरभन्दा आठ अंकले पछि परेको छ । आइतबार सम्पन्न खेलमा सिटी वुल्भससँग २–० गोलअन्तरले पराजित भयो । ...

प्रिमियर लिगः बर्नमाउथ तेस्रो स्थानमा access_timeअसोज ४, २०७६

एजेन्सी । बर्नमाउथ इङ्लिस प्रिमियर लिग फुटबलको तेस्रो स्थानमा उक्लिएको छ । शुक्रबार राति भएको खेलमा साउथह्याम्पटनलाई ३–१ गोलले हराउँदै बर्नमाउथ तेस्रो स्थानमा उक्लिएको हो । साउथह्याम्पटनको घरेलु मैदानमा शुक्रबार राति भएको खेलमा बर्नमाउथलाई जिताउन नाथन एके, ह्यार...

आर्सनल र टोट्टनहाम बराबरीमा रोकिए access_timeभदौ १६, २०७६

इङ्लिस प्रिमियर लिग फुटबलको उपाधि दावेदार टोली आर्सनल टोट्टनहामले बराबरी खेल्दै अंक बाँडेका छन् । आइतबार राति भएको खेलमा आर्सनल र टोट्टनहामले २–२ गोलको बराबरी खेले । आर्सनलले घरेलु मैदानमा दुई गोलले पछि परेको अवस्थामा पुनरागमन गरेको थियो । टोट्टनहाम...

प्रिमियर लिग राउण्ड अप : लिभरपुलको विजयी यात्रा जारी, सिटी पछ्याउँदै access_timeभदौ १५, २०७६

एजेन्सी । लिभरपुलले इङ्लिस प्रिमियर लिगमा विजयी यात्रा जारी राखेको छ ।  शनिबार राति भएको खेलमा लिभरपुलले बर्नलीलाई उसैको मैदानमा ३–० गोलले हरायो ।  एकपक्षीय खेलमा लिभरपुलले ३३ औँ मिनेटमा आत्मघाती गोल सहयोगमा अग्रता लिएको थियो ।  ब...