केन्द्रीय संस्करण

बम

सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकाको कार्यालयमा बम विस्फोट access_timeमंसिर २८, २०७६

सिरहा ।  सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका कार्यालयमा गएराति बम विस्फोट भएको छ ।  गएराति कार्यालयको माथिल्लो कोठामा अज्ञात समूहले बम विस्फोट गराएको हो विस्फोटबाट कार्यालयको झ्याल, ढोकामा क्षति पुगेको जिल्लाप्रहरी सिरहाले जनाएको छ ।  घटनामा संग्...

महाकाली राजमार्गमा शङ्कास्पद  वस्तु फेला access_timeमंसिर १४, २०७६

दोगडाकेदार गाउँपालिका–५ स्थित सिल्केलेकस्थित महाकाली राजमार्गमा शङ्कास्पद वस्तु फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  राजमार्गमा बिहान साढे ११ः०० बजे भेटिएको वस्तु स्टिलको बाल्टीनमा तार जोडेको अवस्थामा सो प्रतिवन्धित नेत्रविक्रम चन्द समूहले राखेको ...

पोखरामा बम जस्तै देखिने शंकास्पद वस्तु भेटियो access_timeकात्तिक १७, २०७६

कास्की । पोखरामा बम जस्तै देखिने शंकास्पद वस्तु भेटिएको छ । पोखरा–२९ मा रहेको आदर्श चोकमा शंकास्पद वस्तु फेला परेको हो । उक्त वस्तुलाई डिस्पोज गर्नका लागि नेपाली सेनाको डिस्पोजल टोली घटनास्थल पुगिसकेको छ ।

पशुपतिनाथ क्षेत्रमा दुई वटा बम फेला, सेनाद्वारा निस्क्रिय access_timeअसोज ३, २०७६

काठमाडौं–राजधानीको पशुपतिनाथ क्षेत्रमा दुई वटा बम फेला परेको छ।  शुक्रबार साँझ पशुपतिस्थित विश्वरुपा जाने बाटो र गेटबाहिर बम फेला परेको प्रहरीले जनाएको छ ।  बम फेला परेको खबर पाएसँगै तत्काल पुगेको नेपाली सेनाको बम डिस्पोजल टोलीले बम निश्क्रिय ...

षडानन्द नगरपालिकामा बम विस्फोट access_timeअसोज ३, २०७६

भोजपुर– भोजपुरको षडानन्द नगरपालिकाको कार्यालय परिसरमा बम विस्फोट भएको छ । अज्ञात समूहले आज बिहान ३ बजेतिर नगरपालिकाको गाडीलाई लक्ष्य गरी बम विस्फोट गराएको थियो । कुकर बम विस्फोट गराइएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायब उपरीक्षक नरबहादुर सलामीमगरले ...

जनकपुरको जानकी मन्दिरमा बम राखिएको हल्ला चलेपछि... access_timeअसोज ३, २०७६

जनकपुर– धार्मिक धरोहरको रुपमा रहेको जनकपुरको जानकी मन्दिरमा बम राखिएको हल्ला फैलिएपछि करिब एक घन्टादेखि मन्दिर खालि गराइएको छ । प्रहरीको बाक्लो उपस्थितिमा मन्दिर भित्रबाट पुजारी र मन्दिरको प्राङ्गणमा व्यापारी व्यवसायी र श्रद्धालु भक्तजनहरुलाई समेत मन्दिर परिसरबा...