केन्द्रीय संस्करण

बस

विद्युतीय बस खरीद तयारी, साझाले गर्यो रकम फिर्ता access_timeफागुन १५, २०७६

काठमाडौँ । विद्युतीय बस कुन माध्यमबाट खरिद गर्ने, बसको क्षमता, त्यसको आकारलगायतका विषयमा छलफल अघि बढेको छ ।  भौतिक पूर्वाधार मन्त्रालयका सहसचिव प्रमिलादेवी शाक्यको नेतृत्वमा बनेको समितिले बसका बारेमा आवश्यक तयारी अघि बढाएको हो । समितिको सुझावकै आधारमा खरिद...

बसबाट लडेर २६ वर्षीय महिलाको मृत्यु access_timeपुस ८, २०७६

पोखरा । बसबाट ओर्लिने क्रममा लडेर १ जनाको ज्यान गएको छ । पोखरा १७ बिरौटा राम मन्दिर नजिकै स्कुल बसबाट ओर्लिने क्रममा लड्दा ज्यान गएको प्रहरीले जनाएको छ ।  मृत्यु हुनेमा पर्वत खौला लाकुरी घर भई हाल पोखरा १७ विरौटा बस्दै आएकी २६ वर्षीय सरिता पौडेल रहेको प्रहरील...

दाङमा बसले पैदलयात्रीलाई ठक्कर दियो, १ जनाको मृत्युु access_timeमंसिर १८, २०७६

दाङ । बुधवार दिउँसो दाङको पचाहमा बसले ठक्कर दिँदा एकजना पैदलयात्रीको ज्यान गएको छ  । गढवा  गाउँपालिका २ पचाहस्थित  भित्री सडकमा कालाकाटेबाट गढवातर्फ आउँदै गरेको  ना २ ख ७५११ नम्बरको बसले ठक्कर दिँदा सोही स्थानका अन्दाजी ३० वर्षीय आत्माराम चौ...

धनुषामा बसको ठक्करबाट १ जनाको मृत्यु access_timeकात्तिक २९, २०७६

धनुषा- बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा जनकपुर–११ का ४१ वर्षीय गोविन्द साह रहेका छन् । लक्ष्मीनिया गाउँपालिका–६ निकाल सडकखण्डमा जनकपुरबाट विराटनगरतर्फ जाँदै गरेको ना७ख ३६९३ नंको बसले विपरीत दिशाबाट ...

बस र टेम्पो ठोक्किँदा भारतमा ७ जनाको मृत्यु, १२ घाइते access_timeकात्तिक २८, २०७६

एजेन्सी– भारतको राजस्थान राज्यमा बुधबार राती भएको दुर्घटनामा परी कम्तीमा सात जनाको मृत्यु भएको छ । यात्रुबाहक बस र टेम्पो एकआपसमा ठोक्किँदा भएको सो दुर्घटनामा परी अरु बाह्र घाइते भएका छन् । राजस्थान राज्य अन्तर्गत पर्ने खातुश्याम्जी भन्ने ठाउँमा दुर्घटना भएको अध...

बसको ठक्करबाट २ बालकको मृत्यु भएपछि सडक अवरुद्ध access_timeकात्तिक १५, २०७६

कैलाली– बसको ठक्करबाट दुई बालकको मृत्यु भएपछि कारवाहीको माग गर्दै मृतकका आफन्तले पूर्वपश्चिम राजमार्गको बौनिया सडकखण्ड अवरुद्ध पारेका छन् । कैलालीको बर्दगोरिया गाउँपालिका बौनियामा बिहीबार साँझ बसले ठक्कर दिएका बर्दगोरिया गाउँपालिका–१ का आठ वर्षीया अंशु च...

बसले किचेर १४ वर्षीया किशोरीको मृत्यु access_timeकात्तिक ११, २०७६

सुर्खेत– चिङ्गाड गाउँपालिका—३, चिउडुवामा बसले किचेर आज एक किशोरीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार सुर्खेतदेखि जाजरकोटको शिवालय जाँदै गरेको लु १ ख ४८२३ नम्बरको यात्रुवाहक बसले किच्दा दैलेखको डुङ्गेश्वर गाउँपालिका—४, अवलपराजुलकी १४...

अपडेट : सिन्धुपाल्चोकमा बस दुर्घटना ११ जनाको मृत्यु access_timeअसोज २४, २०७६

सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँ पालिकामा बस दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार इन्द्रावती गाउँपालिका–१० भोटसिपास्थित बडहरे चोकमा शुक्रबार बिहान भएको बस दुर्घटनामा घटनास्थलमा ५ जनाको, उपचारमा लाँदै गर्दा ...

नेपालगञ्ज–लखनऊ मैत्री बस सञ्चालन हुँदै access_timeभदौ १९, २०७६

भारतीय शहर लखनऊसम्म अब नेपालगञ्जबाट नेपाल–भारत मैत्री बस सञ्चालन हुने भएको छ । सरकारबाट अनुमति पाएको नेपालगञ्जस्थित भेरी यातायात प्रालिले भारतको उत्तरप्रदेश परिवहन निगमसँगको सम्झौताअनुसार भदौ २२ गतेदेखि नेपालगञ्ज–लखनऊ नेपाल–भारत मैत्री बस सेवा सञ्...