केन्द्रीय संस्करण

बुटवल उपमहानगरपालिका

बुटवल उपमहानगरका घरमा ‘मेट्रिक्स एड्रेसिङ सिस्टम’बाट नम्बरिङ access_timeफागुन ४, २०७६

बुटवल । बुटवल उपमहानगरपालिकाले नगरको भौगोलिक सूचना प्रणालीलाई अद्यावधिक गर्दै जीआईएसका आधारमा घर नम्बरिङ गरेको छ । विवरणलाई डिजिटल प्रविधिमार्फत अध्यावधिक गर्दै घरमा नम्बर टास्ने काम सुरु गरिएको हो ।  बुटवल उपमहानगरपालिकाको ६१ औं स्थापना दिवसका अवसरमा नगर...

बुटवल उपमहानगरपालिका: घरमै पुगेर स्वास्थ्य सेवादेखि सुत्केरीलाई पोषण र औषधीसम्म access_timeमाघ २७, २०७६

बुटवल । बुटवल उपमहानगरपालिकाले नगरवासीहरुका लागि घर घरमै पुगेर स्वास्थ्य जाँचदेखि सुत्केरीलाई पोषण र औषधीसम्म वितरण गरेको छ ।  बुटवल उपमहानगरका १९ वटै वडामा मेडिकल अफिसर र जनस्वास्थ्य अधिकृतले आधुनिक ल्याबसहित नियमित सेवाप्रवाह गरिरहेका छन् । उपमहानगरमा र...

बुटवल उपमहानगरका विद्यालयमा भर्ना शुल्क एउटै, आफ्नै पाठ्यक्रम access_timeपुस २२, २०७६

बुटवल । पाँच नम्बर प्रदेशको अस्थायी राजधानी बुटवललाई पछिल्ला वर्ष शिक्षाको हवको रुपमा लिईन्छ । ठुला र नाम चलेका विद्यालय जति धेरै भयो त्यति नै नियमगन गर्न कठिन हुने भएकाले बुटवल उपमहानगरपालिकाले शिक्षाका लागि स्पष्ट नीति बनाउँदै लगेको छ । बुटवल उपमहानगरपालिकाले ...

बेलायती विकास मन्त्रालय र बुटवल उपमहानगरपालिकाबीच यस्तो सम्झौता access_timeभदौ १७, २०७६

बुटवल-पाँच नम्बर प्रदेशमा रहेका स्थानीय तहहरुले विभिन्न विदेशी निकायहरुसँग विकास लागि सम्झौता गरिरहेका बेला बुटवल उपमहानगरपालिकाले आज बेलायतको विकास मन्त्रालयसँग सम्झौता गरेको छ । बेलायत सरकारको अन्तर्राष्ट्रिय विकास मन्त्रालय (डिएफआईडी) र बुटवल उपमहानगरपालिकाबीच ने...