केन्द्रीय संस्करण

भलिबल

भलिबल प्रमुख प्रशिक्षकमा प्रज्वल बहादुर संह नियुक्त access_timeअसार १४, २०७७

काठमाडौं ।  भलिबलको प्रमुख प्रशिक्षकमा प्रज्वल बहादुर सिंह नियुक्त भएका छन् । गत असार १० गतेको सदस्य सचिवस्तरीय निर्णयानुसार सोही मितिदेखि लागु हुने गरि उनलाई प्रमुख प्रशिक्षकमा नियुक्त गरिएको हो । काठमाडौ जिल्लामा कार्यरत प्रशिक्षक सिंहलाई समान पद, श्रेणी तथा से...

एपीएफ र आर्मी सेमिफाइनलमा access_timeमाघ ५, २०७६

काठमाडौं । विभागीय टोली एपीएफ क्लब र त्रिभुवन आर्मी क्लब पाँचौं आरबीबी एनभीए राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको महिलातर्फ सेमिफाइनलमा प्रवेश गरेका छन् ।  राखेप कभर्डहलमा आइतबार भएको समूह ‘ए’ को खेलमा एपीएफ क्लबले भरतपुर मेट्रो खेलक...

भलिबलमा एपीएफ र आर्मी विजयी access_timeमाघ ४, २०७६

काठमाडौं । आरबीबी एनभीए राष्ट्रिय पुरुष तथा महिला क्लब भलिबल च्याम्पियनसिपमा शनिबार विभागीय टोली नेपाल एपीएफ र त्रिभुवन आर्मी क्लब विजयी भएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहल कोर्टमा भएको महिलातर्फको खेलमा एपीएफले जाउलाखेल भलिबल ट्रेनिङ सेन्टरलाई ३&ndas...

भलिबल क्लब च्याम्पियनसिप : एपिएफ र आर्मी विजयी access_timeमाघ ४, २०७६

पाँचौ संकरणको आरबीबी एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसीपको महिलातर्फ एपिएफले विजयी शुरुआत गरेको छ । एपिएफले आज भएको खेलमा जावलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई ३–० सेटमा पराजित गरेको हो ।  त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा एपिएफले ज...

महिला भलिबलको फाइनलमा नेपाल पराजित, भारतले जित्यो स्वर्ण access_timeमंसिर १७, २०७६

काठमाडौँ । १३ औं दक्षिण एशियाली खेलकूद अन्तर्गत महिला भलिबलको मंगलबार भएको फाइनलमा नेपाल भारतसँग पराजित भएको छ । हारसँगै नेपालले रजतमा चित्त बझाउन बाध्य रह्यो । त्रिपुरेश्वरस्थित कभर्ड हलमा भएको निकै रोमाञ्चक खेलमा भारतले नेपाललाई ३–२ को सेटमा पराजि...

भलिबलमा भारतले जित्यो स्वर्ण, पाकिस्तान पराजित access_timeमंसिर १७, २०७६

काठमाडौँ । १३ औं दक्षिण एसियाली खेलकूद (साग) मा पुरुष भलिबलतर्फ भारत विजयी हुँदै स्वर्ण पदक जित्न सफल भएको छ ।  दशरथ रंगशालाको कभर्डहलमा भएको खेलमा भारतले पाकिस्तानलाई ३–१ को सोझो सेटमा पराजित गरेको हो । हारसँगै पाकिस्तान रजत पदकमा सिमित बन्यो ।&n...

‘अब स्वर्ण नै जित्छौँ’ access_timeमंसिर १५, २०७६

काठमाडौँ । नेपाली महिला भलिबल टोलीको प्रदर्शन पछिल्लो समय शानदार बनिरहेको छ । भर्खर बङ्गलादेशमा सम्पन्न एभिसी सेन्ट्रल जोन भलिबलको उपाधि चुमेर स्वदेश फर्किएको महिला टोली अहिले १३ औँ सागको ऐतिहासिक स्वर्णको सम्मुखमा छ । नेपालले साग महिला भलिबलको रजत पदक कम्तीमा पक्क...

नेपाल महिला भलिबलको सेमिफाइनलमा access_timeमंसिर १३, २०७६

काठमाडौं । नेपाल १३ औं साग महिला भलिबलको सेमिफाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा शुक्रबार भएको समूह चरणको खेलमा भारतले बंगलादेशलाई ३–० को सोझो सेटमा हराएपछि नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो ।  भारतले बंगलादेशमाथि २५&ndas...

साग: भलिबलमा स्वर्ण जित्ने नेपालको लक्ष्य access_timeमंसिर ११, २०७६

काठमाडौं । तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) को औपचारिक उद्घाटनको चार दिन अगाडि नै भलिबल खेल शुरु हुने भएको छ । औपचारिक उद्घाटन यही मङ्सिर १५ गते हुनेछ तर महिला र पुरुष भलिबल खेल भने आजदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् (राखेप) को कभर्डहलमा हुन लागेक...

साग बिच भलिबल: स्वर्ण पदकको आशा access_timeमंसिर १०, २०७६

–कृष्ण दवाडी काठमाडौं । यही मङ्सिर १५ देखी २४ गतेसम्म नेपालमा आयोजना हुने १३ औँ संस्करणको दक्षिण एशियाली खेलकूद (साग) मा बिच भलिबल खेल पहिलोपटक समावेश गरिएको छ ।  पोखरास्थित फेवाताल किनारको बाराहीघाटमा हुने प्रतियोगितामा सहभागी राष्ट्रका लागि प्रतियो...

प्रकाश दाहाल स्मृति भलिबलको उपाधि पुलिसलाई access_timeअसोज ४, २०७६

काठमाडौं – प्रथम प्रकाश दाहाल स्मृति कप राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । नयाँ बसपार्क स्थित ढोरपाटन स्पोर्टस् क्लबको कोर्टमा शनिबार भएको फाइनल खेलमा पुलिसले त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा हरायो । पुलिसले तीनवटै सेट...

आर्मी र पुलिस सेमिफाइनलमा access_timeभदौ २७, २०७६

काठमाडौं – विभागीय टोली त्रिभुवन आर्मी र नेपाल पुलिस क्लब प्रथम प्रकाश दाहाल स्मृति प्रगतिशील युवा नेपाल कप राष्ट्रिय भलिबल प्रतियोगितामा समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेका छन् । आर्मी समूह ‘ए’ बाट तथा पुलिस समूह ‘बी’ बाट विज...

एभीसी सेन्ट्रल जोनको छैटौ संस्करण बंगलादेशमा access_timeभदौ ६, २०७६

काठमाडौं- एभीसी पुरुष सिनियर सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको छैटौ संस्करण बंगलादेशमा आयोजना हुने भएको छ । मध्य एसियाको तल्लो वरियताका राष्ट्रका टोलीबीच हुने च्याम्पियनसिपको अर्को संस्करण बंगलादेशले आयेजना गर्ने सहमति भएको छ । काठमाडौंमा शुक्रबार बसेको एसियन सेन्...

उज्वेकिस्तान र किर्गिस्तान फाइनलमा access_timeभदौ ५, २०७६

काठमाडौं -उज्वेकिस्तान र किर्गिस्तान एसियन भलिबल कन्फेडेरेसन (एभीसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । लगनखेलस्थित नेपाली सेनाको सैनिक शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रको कभर्डहलमा बिहीबार भएको पहिलो खेलमा किर्गिस्तानले तुर्कमिनिस्...

नेपाल बाहिरियो access_timeभदौ ४, २०७६

काठमाडौं– लगातार दोस्रो खेलमा पराजित हुँदै नेपाल एभिसी एसियन सेन्ट्रल जोन भलिबल च्याम्प्यिनसिपको समूह चरणबाटै बाहिरिएको छ । अघिल्लो चरण प्रवेशका लागि जित्नैपर्ने बाध्यताकाबीच माल्दिभ्सविरुद्ध बुधबार उत्रेको नेपालले ३–० को सोझो सेटमा हार खेप्दै च्याम्पियनसिपक...

भलिबलमा अफगानिस्तानको पहिलो जित access_timeभदौ ४, २०७६

काठमाडौं–अफगानिस्तानले एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगितामा पहिलो जित निकालेको छ । लगनखेलस्थित त्रिभुवन आर्मी क्लबको शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रको कभर्डहलमा मंगलबार भएको खेलमा बंगलादेशलाई ३–२ को सेटमा हराय...

एभिसी सेन्ट्रल जोन भलिबलमा तीन खेल हुँदै access_timeभदौ ३, २०७६

काठमाडौं– नेपाली भलिबलको इतिहासमा पहिलोपटक नेपालमै आयोजना भइरहेको एसियन भलिबल कन्फेडेरेशन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगितामा आज तीन खेल हुँदैछ ।  ललितपुरको लगनखेलस्थित त्रिभुवन आर्मी क्लबको शारीरिक तालीम तथा प्रशिक्षण केन्द्रको कभर्...

अफगानिस्तानमाथि नेपालको प्रतिस्पर्धात्मक जित access_timeसाउन २९, २०७६

काठमाडौं-अफगानिस्तानविरुद्धको मैत्रीपूर्ण भलिबल खेलमा नेपालले रोमाञ्चक जित हात पारेको छ । लगनखेलस्थित सैनिक शारीरिक तथा तालिम केन्द्रमा बुधबार भएको प्रतिस्पर्धात्मक खेलमा नेपालले अफगानिस्तानलाई ३–२ को सेटमा स्तब्ध बनाएको हो । भदौं २ गतेबाट सुरु हुने पाँचौं ए...