केन्द्रीय संस्करण

भारतीय रुपैयाँ

भारतीय रुपैयाँ अभाव access_timeसाउन ३०, २०७६

नेपाल राष्ट्र बैंकसँग सञ्चित रहेको भारतीय रुपैयाँ कम हुँदै गएपछि सर्वसाधारण अत्यावश्यक अवस्थामा समेत सटही सुविधा पाउन बञ्चित भएका छन् ।  राष्ट्र बैंकले सर्वसाधारणको सहज पहुँचका लागि वाणिज्य बैंकहरुलाई हरेक साता पाँच लाख भारु दिँदै आएकोमा केही सातायता १५ दिन...