केन्द्रीय संस्करण

भिडभाड

जताजतै कोरोना त्रासः बुटवल कृषि उपज केन्द्रमा भने बेपर्वाह भिडभाड (फोटोफिचर ) access_timeचैत २२, २०७६

बुटवल । देशमा कोरोना भाइरसको संक्रमणको त्रास छाइरहेको बेला बुटवलस्थित कृषि उपज केन्द्रमा बेपर्वाह रुपमा भिडभाड छ ।  खासगरी भारतका विभिन्न स्थानबाट मालवाहक गाडी कृषि उपज तथा थोक बजार केन् मा धमाधम आउने गरेका छन् । यस्तै मान्छेहरुको भिडभाड पनि उस्तै रुपमा छ ।...