केन्द्रीय संस्करण

भुमीश्वर ढकाल

नेकपा प्रमुख सचेतक ढकालको घरमा मध्यरातमा ३ वटा बम प्रहार access_timeसाउन ३१, २०७६

बुटवल  नेकपाका पाँच नम्वर प्रदेशसभा प्रमुख सचेतक  भुमीश्वर ढकालको घरमा मध्यरातमा बम प्रहर भएको छ ।  रुपन्देहीको सैनामैना–७ मा रहेको ढकालको घरमा मध्यरातमा ३ वटा पेट्रोल बम प्रहार भएको प्रहरीले जनाएको छ ।  ढकाल सुत्ने कोठा , बावाआमा स...