केन्द्रीय संस्करण

भेनेजुयला

भेनेजुयलाका राष्ट्रपति मदुरोद्वारा अमेरिकासँग वार्तामा रहेको खुलासा access_timeभदौ ५, २०७६

एजेन्सी । भेनेजुयलाका राष्ट्रपति निकोलस मदुरोले आफ्नो सरकारका शीर्ष अधिकारी अमेरिकी प्रशासनसँग वार्तामा रहेको खुलासा गरेका छन् ।  ‘ट्रम्प प्रशासनका वरिष्ठ सदस्य र मेरो अध्यक्षतामा रहेको बोलिभारियन सरकारबीच महिनौदेखि सम्पर्क रहेको म पुष्टि गर्छु । यसमा मेरो ...