केन्द्रीय संस्करण

भ्लादिमिर पुटिन

रुसमा संविधान संशोधनः मतदाता पुटिनको पक्षमा access_timeअसार १८, २०७७

रुसमा संविधान संशोधनका लागि गरिएको जनमतसंग्रह बुधबार सम्पन्न भएको छ । कोरोनाभाइरसको संकटबीच यो प्रक्रिया सात दिनसम्म चलेको थियो । रुसमा कुनै पनि मतदानलाई यति धेरै समय लागेको पहिलो पटक हो । मतदानमा करिब ६० प्रतिशत मतदाताले भाग लिएको बताइएको छ । निर्वाचन आयोग...

पुटिनलाई अझै शक्तिशाली बनाउन रुसमा मतदान हुँदै access_timeअसार ११, २०७७

संविधानमा सुधार गर्नका लागि रुसमा मतदान सुरु भएको छ । सात दिन लामो मतदान प्रक्रियाबाट सकारात्मक नतिजा आए पुनः निर्वाचित भएको खण्डमा राष्ट्रपति भ्लादिमिर पुटिनलाई सन् २०३६ सम्म सत्तामा रहन मार्ग प्रशस्त गर्नेछ । विपक्षीहरुले यसलाई संवैधानिक ‘कू’ भनेका छन् । ...

रुसी राष्ट्रपति पुटिनको कार्यकाल १२ वर्ष थप्न बाटो खुल्यो access_timeफागुन २८, २०७६

मस्को । रसियाको संसदले मुलुकको संविधान संशोधन प्रस्तावलाई बुधबार स्वीकृति प्रदान गरेको छ । पछिल्लो कदमबाट राष्ट्रपति भ्लादिमिर पुटिनको कार्यकाल अरु १२ वर्ष थप्न बाटो खुलेको छ ।   राष्ट्रपति पुटिनको कार्यकाल आगामी सन् २०२४ मा समाप्त हुँदैछ, तर नयाँ प्रस्ताव अनुसार...

रुसी र टर्किस राष्ट्रपतिबीच मस्कोमा वार्ता हुने access_timeफागुन २८, २०७६

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र टर्किस् राष्ट्रपति रिसेप तैयव एर्डोगानबीच सिरियाका विषयमा रुसी राजधानी मस्कोमा वार्ता हुने भएको बताइएको छ ।  रुसी राष्ट्रपति र टर्किस राष्ट्रपतिबीच यही बिहीबार मस्कोमा वार्ता हुने समाचारमा जनाइएको छ । उनीहरुबीच सिरियाको व...

पुटिन र मर्केलबीच मध्यपूर्व र युक्रेनबारे कुराकानी access_timeमाघ १७, २०७६

एजेन्सी । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र जर्मनीका चान्सलर एङजेला मर्केलबीच मध्यपूर्व र युक्रेनका बारेमा कुराकानी भएको छ ।  उनीहरुबीच टेलिफोन वार्ता भएको रुसी प्रशासनिक केन्द्र क्रेमलिनका अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् । यसै महिनाको शुरुमा बर्लिनम...

जब पुटिनले गार्ड अफ अनर लिइरहँदा एक सैनिकको क्याप झ-यो... access_timeमाघ १२, २०७६

एजेन्सी । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन शनिबार प्यालेष्टाइनको भ्रमणमा थिए । उनलाई देशका महत्त्वपूर्ण अतिथिको रुपमा सम्मान दिइँदै थियो । कार्यक्रममा प्यालेष्टाइनी सहर बेथलेहममा भइरहेको थियो । गार्ड अफ अनर्स सुरु हुनुभन्दा अघि त्यसका लागि खटाइएका एक सैनिक जवानको क्याप...

भ्लादिमिर पुटिनको प्रस्ताव छलफलै नगरी संसदबाट पारित access_timeमाघ ९, २०७६

एजेन्सी । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले पेस गरेको संविधान पुनर्संरचनासम्वन्धी प्रस्तावलाई सांसदहरूले छलफल विना नै पारित गरिदिएका छन् ।  बिहीबार बसेको संसद बैठकबाट दुई घण्टाभन्दा कम समयमै सो प्रस्ताव निर्विरोध पारित भएको अधिकारीहरूले जनाएका छन् ।  संस...

के पुटिन आफूलाई ‘राष्ट्रपिताको भूमिका’ सिर्जना गर्न खोज्दैछन् ? access_timeमाघ २, २०७६

वार्षिक संसदीय सम्बोधनमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले देशको संविधान परिवर्तनको प्रस्ताव गरे । उनको सम्बोधनपछि विकसित नयाँ परिस्थितिमा पाँच महत्त्वपूर्ण कुरा चर्चामा छन् ः नयाँ घटनाक्रम के हो ? रुसी र बाह्य विश्वलाई पनि आश्चर्यमा पार्ने गरी रुसी प्रधानमन्त्री तथा स...

मध्यपूर्व सङ्कट: मस्कोमा जुट्दै दुई शक्ति राष्ट्र access_timeपुस २१, २०७६

एजेन्सी । जर्मनीकी चान्सलर एन्जेला मर्केलले मध्यपूर्वमा देखिएको राजनीतिक सङ्कटबारे मस्कोमा रूसी नेता भ्लादिमिर पुटिनसँग छलफल गर्न आगामी शनिबार रूस जाने भएकी छिन् । ‘मस्कोमा हुने भेटमा संयुक्तराज्य अमेरिकाले ड्रोनमार्फत इराकको राजधानीमा गरेको आक्रमणमा इरानी विशे...

ट्रम्प र पुटिनबीच फोन वार्ता access_timeपुस १५, २०७६

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी समकक्षी भ्लादिमिर पुटिनबीच टेलिफोन वार्ता भएको छ ।   उनीहरुबीच दुई पक्षीय सम्बन्ध, साझा चासोका विषयसँगै क्षेत्रीय र अन्तर्राष्ट्रिय विभिन्न विषयमा कुराकानी भएको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाईट हाउसले सोमबार जन...

रूस र चीनबीचको सम्बन्ध थप मजबुत गरिन्छ: भ्लादिमिर पुटिन access_timeपुस ३, २०७६

मस्को । रूस र चीनबीचको द्विपक्षीय सम्बन्धलाई मजबुत हुनु विश्वव्यापी स्थायित्वका लागि आवश्यक रहेको रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन् । बार्षिकरूपमा हुने सम्मेलनलाई बिहीबार सम्बोधन गर्दै नेता पुटिनले भने, ‘रूस र चीनबीचको सम्बन्ध मजबुत बन्दा यसबाट यी दुई ...

सन् २०१९ मा १३ अर्ब डलरको हतियार आपूर्ति गरेका छौ: पुटिन access_timeमंसिर ३०, २०७६

मस्को । रूसले सन् २०१९ मा १३ अर्ब अमेरिकी डलर बराबरको हतियार विश्वका विभिन्न मुलुकमा आपूर्ति गरेको राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार बताएका छन् । उनका अनुसार रूसले हतियार आपूर्तिबाट गत बर्षको तुलनामा यस बर्ष दुई अर्ब अमेरिकी डलर बढी आम्दानी गरेको छ । ‘अस्वस्...

रुसका राष्ट्रपतिलाई नेपाल सरकारको औपचारिक निम्तो, कहिले आउलान् पुटिन नेपाल ? access_timeमंसिर १०, २०७६

नेपाल सरकारले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई नेपाल भ्रमणको औपचारिक निम्ता पठाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले रुसका राष्ट्रपति पुटिनलाई नेपाल भ्रमणको औपचारिक निमन्त्रणा गरेकी हुन् ।  रुस भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सो निमन्त्रणा...

नेपालको युरेनियम भण्डारमा रुसको चासो, रुसी राष्ट्रपति पुटिन नेपाल आउँदै access_timeमंसिर ६, २०७६

छिमेकी मुलुक चीनका राष्ट्रपति सी जिङ पिङले नेपाल भ्रमण गरेको प्रसङ्ग सेलाउन नपाउँदै अर्को शक्तिशाली मुलुक रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले नेपाल भ्रमण गर्ने भएका छन् ।  पुस दोस्रो साता (आगामी डिसेम्बर अन्तिम साता) पुटिनले नेपाल भ्रमण गर्ने तयारी अघि बढेको छ । ...

मोदी र पुटिनद्धारा भारत-रुस सम्बन्धको समिक्षा access_timeकात्तिक २८, २०७६

एजेन्सी- भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच बुधबार ब्राजिलमा भेटवार्ता भएको छ ।  उनीहरुका बीचमा भारत र रुसको आपसी सम्वन्धका बारेमा समिक्षा गर्दै दुई देशको मित्रतालाई अझ मजबुद गराउने बारेमा छलफल भएको बताइएको छ । ब्राजिलमा ...

रूसी राष्ट्रपति पुटिन साउदी अरबमा access_timeअसोज २७, २०७६

रियाद-रुसका राष्ट्रपति भ्लादिमिर पुटिन औपचारिक भ्रमणका लागि सोमबार साउदी अरब पुगेका छन्उन अहिले साउदी अरबको राजधानी रियादमा रहनु भएको साउदी प्रेस एजेन्सीद्वारा प्रेषित समाचारमा उल्लेख गरिएको छ ।  यो भ्रमणलाई उनको क्षेत्रीय भ्रमणको अंशको रूपमा लिइएको छ । उनले...

पुटिन र मोदीबीच रुसको भ्लाडिभोस्टकमा वार्ता हुने access_timeभदौ १८, २०७६

भ्लाडिभोस्टक– रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच बुधबार रुसको पूर्वी शहर भ्लाडिभोस्टकमा लगानी र व्यापारका विषयमा वार्ता हुँदैछ । दुबै नेताबीच ऊर्जा र हतियार बिक्रीका बारेमा पनि छलफल हुने बताइएको छ । रुसको भ्लाडिभोस्टक शहरमा आ...