केन्द्रीय संस्करण

मदनमणि दीक्षित

मदनमणि दीक्षितसँग कविताबाहेकको त्यो कुर्सी वार्ता access_timeसाउन ३२, २०७६

प्रिय ! तिमीसँग छुुट्टिएर जङ्गलमा सुतिरहेको बेला मैले तिमीलाई सपनामा देखेँ । अङ्गालो हाल्न खोज्दा आकाशबाट देउताहरुले देखे र रुन थाले । रुखका पातहरुबाट ती आँशु शीतविन्दु बनेर तप्प तप्प खस्न थाले । ... हेर, म यो जङ्गलमा ठूलो ढुङ्गामा तिम्रो तस्विर बनाउँदैछु । ति...

राष्ट्रिय सम्मानका साथ दीक्षितको अन्त्येष्टि access_timeसाउन ३०, २०७६

काठमाडौं– वरिष्ठ साहित्यकार स्व.मदनमणि दीक्षितको पशुपति आर्यघाटमा आज अपराह्न अन्त्येष्टि गरिएको छ ।  उनको राष्ट्रिय सम्मानका साथ अन्येष्टि गरिएको हो ।  नेपाल प्रहरीको एक टुकडीले उनलाई राष्ट्रिय सम्मान दिएको थियो ।  स्व.दीक्षितलाई उनका छोरा विनोदले दाग...

वैदिक साहित्यमा मार्क्सवादी विवेचना भर्ने व्यक्तित्व दीक्षित access_timeसाउन ३०, २०७६

–प्रकाश सिलवाल काठमाडौं– मदनमणि दीक्षित । वैदिक साहित्यलाई माक्र्सवादी विचारका आधारमा विवेचना गर्न सक्ने सीमित लेखकमध्ये अग्रपङ्क्तिमा लिइने नाम हो ।  रक्षाबन्धनका दिन बिहानै तिनै मूर्धन्य स्रष्टा दीक्षितको निधनको खबरले नेपाली राजनीति, साहित्य, पत्रकारित...

वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको निधन access_timeसाउन ३०, २०७६

वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको ९७ वर्षको उमेरमा आज निधन भएको छ।  निमोनियाका कारण गत साता ललितपुरको सुमेरु अस्पतालमा भर्ना भएका दिक्षितलाई बुधबार ‘डिस्चार्च’ गरी निवास कालिकास्थान ल्याइएको थियो। निवासमा शौचालय जाँदा बेहोस भएका उनलाई कमलपोखर...