केन्द्रीय संस्करण

मन्त्री

मन्त्री र सांसदबीच ‘भनाभन’ ! access_timeपुस १५, २०७६

जनकपुर । प्रदेश नम्बर २ का मन्त्री र सांसदबीच भुक्तानीको विषयलाई लिएर भनाभन भएको छ । तर, सामान्य भानभन भएको विषयलाई लिएर ‘कुटाकुट’ भन्दै समाचार प्रकाशित भएको भन्दै प्रदेश नम्बर २ का कृषि राज्यमन्त्री योगेन्द्र यादवले आपत्ति समेत जनाएका छन् । मंगलबार प्रदेश...

संघीय सरकारसँग ‘टसल’ गर्ने पक्षमा छैनौँः मन्त्री जमकट्टेल access_timeमंसिर ८, २०७६

काठमाडौँ । प्रदेश ३ का आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेलले संघीय सरकारसँग ‘टसल’ गरेर जान नहुने बताएका छन् ।  मन्त्री जम्कट्टेलले प्रदेश ३ को सरकार संघीय सरकारसँग टसल गरेर जाने पक्षमा नरहेको पनि स्पष्ट पारे ।   राष्ट्रिय...

सिंहदरबारमा नयाँ सुरुवात : नवनियुक्त मन्त्रीलाई  ‘बर्खास्त’ मन्त्रीले दिए मन्त्रालयमै पुगेर बधाई access_timeमंसिर ५, २०७६

काठमाडौँ । बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले ६ मन्त्री र ३ राज्यमन्त्रीलाई बर्खास्त गरी नयाँ मन्त्री नियुक्त गरे ।  बिहीबार बिहान राष्ट्रपति कार्यालयमा सपथ ग्रहण सकेपछि नवनियुक्त मन्त्रीहरु पदवहालीका लागि सिंहदरबारस्थित मन्त्रालयमा आउँदै थिए । मन्त्रीहरुको स्वागतका ल...

प्रम ओलीको ‘कार्यव्यस्तता’ले मन्त्रिमण्डल पुनर्गठन सर्‍यो, यस्तो छ भित्री रहस्य access_timeमंसिर ४, २०७६

काठमाडौँ– बुधबारै नयाँ मन्त्रिमण्डल हेरफेर र सपथ नै गराउने तयारी भएपनि प्रधानमन्त्री केपी शर्मा ओलीको ‘कार्यव्यस्तता’ देखाउँदै अन्ततः नहुने भएको छ ।  प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीको कार्यव्यस्तताका कारण बुधबार हुने भ...

प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई भने– अहिलेसम्म साथ दिएकोमा धन्यवाद, म भोलि केही गर्दैछु access_timeमंसिर ३, २०७६

काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले बुधबार मन्त्रिमण्डल हेरफेर गर्ने संकेत गरेका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा ओलीले आफूले नयाँ कदम चाल्न लागेको भन्दै बुधबार मन्त्रीहरुलाई कुनैपनि औपचारिक कार्यक्रम नराख्न सुझाव दिएका छन् ।  मन्त्रिपरिषद् बैठकमा सहभागी एक ...

आर्थिक संकट अस्वीकार गर्दै एक भारतीय मन्त्रीले भने – मानिसहरु विवाह गरिरहेका छन् , रेलमा भीड छ , कहाँ छ आर्थिक संकट ? access_timeकात्तिक ३०, २०७६

एजेन्सी । भारतका केन्द्रीय राज्यमन्त्री सुरेश अङ्गडीले देशको अर्थव्यवस्था निकै राम्रो अवस्थामा रहेको टिप्पणी गरेका छन् । यसको प्रमाणको लागि उनले विमानस्थल र रेल स्टेसन हेर्न जान सुझाव दिए । त्यस्तै उनले मानिसहरु विवाह गरिरहँदा कसरी आर्थिक संकट हुन्छ भन्ने प्रश्न पनि गरे ।&n...

भारतका केन्द्रीय मन्त्रीले सय दिने प्रगति विवरण प्रस्तुत गर्ने access_timeभदौ २२, २०७६

नयाँ दिल्ली– भारतको केन्द्र सरकारका मन्त्रीहरुले आ–आफ्ना कामको एक सय दिने प्रगति विवरण प्रस्तुत गर्ने भएका छन् । सरकार गठन भएको एक सय दिन पुगेको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरी जनताका माझमा गएर केन्द्रीय १७ मन्त्रीले प्रगति विवरण प्रस्तुत गर्ने भएका ह...

मन्त्री नै ठेकेदार, अधिकांश सडक अधुरा access_timeसाउन ३०, २०७६

सम्झौता अनुसार काम भएको भए पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिकाअन्तर्गत पर्ने सुवाघाट–टुँडीखेल जोड्ने सडक गत आर्थिक वर्ष्भित्रै निर्माण सम्पन्न भएर गाडी सञ्चालन भइसक्थे।   दुई वर्ष्भित्र निर्माण सम्पन्न गर्ने गरी २५ किलोमिटर यो सडक निर्माणको जिम्मा लुम्बिनीरएमकेरलो...