केन्द्रीय संस्करण

महेन्द्र राय यादव

‘अर्को चुनावमा काँग्रेसभन्दा ठूलो पार्टी बन्छौँ’ access_timeभदौ ६, २०७६

समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीचको एकताको विषय अहिले चर्चामा छ । तर एकीकरणबारे दुवै दलका नेताहरूको धारणा फरक फरक आउने गरेछ । त्यसमा पनि सबभन्दा बढी विवाद राजपा नेपालमा देखिएको छ । एउटा पक्षले महाधिवेशनपछि एकीकरण गर्ने भनेको छ भने अर्को पक्षले एकता गरेरै...