केन्द्रीय संस्करण

महेन्द्रबहादुर शाही

मुख्यमन्त्री शाहीद्ववारा अत्यावश्यक बाहेकका भेटघाट बन्द access_timeचैत १०, २०७६

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले अत्यावश्यक बाहेकका भेटघाट बन्द गरेका छन् । कोरोना संक्रमणको जोखिम कम गर्न अत्यावश्यक बाहेकका भेटघाट आजदेखि बन्द गरिएको मुख्यमन्त्री शाहीका राजनीतिक सल्लाहकार भिमप्रकाश शर्माले जानकारी दिए । मुख्यमन्त्री शाहीले कोर...

अधिकारको प्रभावकारी कार्यान्वयन गर्न सङ्घीयता : मुख्यमन्त्री शाही access_timeपुस १८, २०७६

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जनताको अधिकारको प्रभावकारी कार्यान्वयन गर्न सङ्घीयता आएको बताएका छन् । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आज गुडलिङ्क मिडिया प्रालिको तेस्रो वार्षिकोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले हिजोको केन्द्रीकृत श...

तालिका बनाई काम गर्न कार्यालय प्रमुखलाई मुख्यमन्त्रीको निर्देशन access_timeपुस ३, २०७६

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बजेटको प्रभावकारी कार्यान्वयन गर्न  समयसीमामा बनाई काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।  आज प्रदेश सरकार मातहतका जिल्लास्थित कार्यालय प्रमुख र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई कालिकोटमा  ...

कर्णाली सरकार भौतिक पूर्वाधारको काममा खटिँदैछ: मुख्यमन्त्री शाही access_timeपुस १, २०७६

कालीकोट । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही भौतिक पूर्वाधारको काममा आफैँ खटिएका छन् । आफ्नो गृहजिल्ला कालीकोटको सदरमुकाम मान्ममा निर्माणधीन चक्रपथमा आज उहाँले श्रमदान गरेका हुन् ।  श्रम संस्कृति बसाल्न श्रम दिवसको समेत शुरुआत गर्दै मुख्यमन्त्री शाहीले श्र...

कर्णालीको विकास र समृद्धिका लागि अन्तर्राष्ट्रिय लगानी आवश्यक छ: मुख्यमन्त्री शाही access_timeमंसिर २३, २०७६

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीको विकास र समृद्धिका लागि अन्तर्राष्ट्रिय लगानी आवश्यक रहेको बताएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय वीरेन्द्रनगर सुर्खेतमा सोमवार सम्पन्न कर्णाली प्रदेश सरकार र नेपालस्थित अन्तर्राष्ट्रिय ...

तिब्बत भ्रमण उपलब्धिमूलक: मुख्यमन्त्री शाही access_timeकात्तिक ६, २०७६

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले १० दिने तिब्बत भ्रमण उपलब्धिमूलक भएको बताएका छन् । तिब्बत भ्रमण सकेर स्वदेश फर्किएका मुख्यमन्त्री शाहीले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै चीनको तिब्बतका विभिन्न प्रदेशहरुको भ्रमण फलदाय...

नक्कली फेसबुक अकाउन्टप्रति मुख्यमन्त्रीको ध्यानाकर्षण access_timeअसोज १२, २०७६

सुर्खेत– कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको नाउँमा नक्कली फेसबुक अकाउन्ट खोलेर चरित्र हत्याको प्रयास भइरहेकामा  मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।  मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव खेमबहादुर सिंहले आज ...

लगानीका लागि सबैखालका कानुनी जटिलताको समाधान गर्छौं: मुख्यमन्त्री शाही access_timeभदौ २५, २०७६

काठमाडौं– कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीमा लगानीका लागि सवैखालका कानुनी जटिलताको सामाधान गर्ने बताएका छन् । नेपाल उद्योग परिसंघको आयोजनामा बुधवार राजधानीमा भएको नेपाल पूर्वाधार सम्मेलनमा मुख्यमन्त्री शाहीले प्रदेश सरकारले स्थानीय तथा स...

नागरिकता वितरण ऐन फितलो भए राष्ट्रियता धरापमा पर्छः मुख्यमन्त्री शाही access_timeभदौ ११, २०७६

भक्तपुर– कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नागरिकता वितरण ऐन फितलो भए राष्ट्रियता धरापमा पर्न सक्ने बताएका छन् । रफत सञ्चार क्लबमा बुधबार आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले भने, ‘वास्तविक नागरिकले सजिलै नागरिकता पाउनुपर्छ भन्...

मुख्यमन्त्री शाहीले दिए कर्मचारीलाई निर्देशन access_timeभदौ ४, २०७६

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले अबको ३ महिनाभित्रै निर्माण कार्य थालनी गर्ने गरि योजना कार्यन्वयन प्रक्रिया अगाडि बढाउन कर्मचारीहरुलाई निर्देशन दिएका छन् । भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी लिएपश्चात पहिलोपटक बुधवार मन्त्रालय पुगेका...