केन्द्रीय संस्करण

महेन्द्रराय यादव

तत्काल सरकारमा जाने सम्भावना छैन : संयोजक यादव access_timeमाघ १६, २०७६

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका संयोजक तथा सांसद महेन्द्रराय यादवले तत्काल आफ्नो सरकारमा जाने कुनै सम्भावना नरहेको प्रस्ट पारेका छन् । रिपोटर्स क्लबद्वारा यहाँ आज आयोजित साक्षात्कारमा (राजपा) सरकारमा जाने चर्चा चरिरहेको सन्दर्भमा अध्यक्ष मण्डलका संयोजक...

महेन्द्र रायले भने, ‘राजपाले उपसभामुख मागेको छैन, दिने कुरा भए छलफल गर्छौँ’ access_timeमाघ १४, २०७६

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्षमण्डलका संयोजक एवं सांसद महेन्द्रराय यादवले आफूहरुको माग र मुद्दा सम्बोधन भएमात्र सरकारलाई समर्थन गर्ने बताएका छन् । प्रतिनिधिसभा बैठकमा मंगलवार सम्बोधन गर्दै उनले वितगमा आफूहरुले सरकारलाई सहयोग गरेपनि सम्झौता कार्यान्वयन नगरे...

ठूला दलहरुले संविधान संशोधन नगरेपछि हामीले पनि स्वीकार गर्ने अवस्था रहेन : महेन्द्रराय यादव access_timeअसोज ३, २०७६

काठमाडौं– राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका संयोजक महेन्द्रराय यादवले मधेशवादी दललाई अलग राखेर जारी गरिएकोले यो संविधान स्वीकार गर्न नसकिएको स्पष्ट पारेका छन् । संयोजक यादवले संविधान संशोधन गर्नुपर्ने आफनो पार्टीको माग सम्बोधन नगरेको भन्दै सरकारको पनि ...