केन्द्रीय संस्करण

महोत्तरी

महोत्तरीमा थपिँदै सङ्क्रमित, स्वाब सङ्कलन कार्य सुस्त access_timeजेठ २८, २०७७

–गोपालप्रसाद बराल महोत्तरी । महोत्तरीमा दिनदिनै कोभिड–१९ सङ्क्रमित थपिँदै छन् । पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन र परीक्षण नतिजा आउने गति सुस्त देखिए पनि यहाँ दिनदिनै सार्वजनिक हुने तथ्याङ्कमा सङ्क्रमितको सङ्ख्या थपिँदै गएको हो । जिल्लामा अहिले सङ्क्रमितको ...

बर्दिवास–जलेश्वर सडक अवरुद्ध access_timeफागुन १४, २०७६

जिल्ला सदरमुकामसँग पूर्वपश्चिम राजमार्ग जोड्ने महोत्तरीको बर्दिवास–जलेश्वर सडकमा पछिल्लो वर्षाले यातायात अवरुद्ध भएको छ ।  जम्मा ४२ किलोमीटर दुरीको स्तरोन्नतिको काम थालिएको सडक मङ्गलबार साँझ परेको पानीले हिलाम्य भएपछि यातायातका साधन चल्न नसकेको हो ।  ...

एक किलो चाँदीसहित भारतीय  पक्राउ access_timeमंसिर ३०, २०७६

महोतरी । महोत्तरी जिल्लाको जलेश्वर–मटिहानी सडकखण्डमा सशस्त्र प्रहरीले एक किलो चाँदीसहित एक भारतीय युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत, बिहार राज्यस्थित मधुबनी जिल्लाको महरैल गाउँ पञ्चायत बस्ने २१ वर्षीय प्रदीपकुमार ठाकुर रहेको सशस्त्र प्रहरी नेपाल ९ नं गण ह...

महोत्तरीमा लागु औषधसहित १ जना पक्राउ access_timeमंसिर २९, २०७६

बर्दिवास । महोत्तरीबाट ठुलो मात्रामा लागु औषधसहित १ जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । सशस्त्र प्रहरी ९ नं गण जलसागरले चेकजाँचका क्रममा आइतबार विहान भारतको मधुवनी जिल्ला मधवापुर वडा नं १ विरोकर बस्ने १९ वर्षीय राकेश कुमार महतोलाई पक्राउ गरेको हो ।  मठिय...

महोत्तरीको चार पद चार पार्टीको पोल्टामा access_timeमंसिर १६, २०७६

महोत्तरी । महोत्तरी जिल्लामा चार वटा विभिन्न पदका लागि भएको उपनिर्वाचनमा चार पार्टीको पोल्टामा परेका छन् । जिल्लाको एक गाउँपालिका अध्यक्ष र तीन वडा अध्यक्षको पदका लागि भएको उपनिर्वाचनमा नेकपा, कांग्रेस, राजपा र समाजवादी पार्टीका उम्मेदवार निर्वाचित भएका छन् । जिल्लाको ...

एकसय आठ जोडीको विवाह एउटै मण्डपमा access_timeमंसिर ९, २०७६

महोत्तरी । यही मङ्सिर १५ गतेका दिन विवाह पञ्चमीका अवसर पारेर १०८ जोडी वर कन्याको एउटै मण्डपमा विवाह हुने भएको छ । माता जानकीको जन्मभूमि जनकपुरधाममा यही मङ्सिर १५ गते हुन लागेको विवाह पञ्चमी महोत्सवमा १०८ जोडी सर्वसाधारण वर कन्याको सामूहिक विवाह हुन लागेको जनकपुर ...

उपनिर्वाचनले तात्दैछ पिपरा गाउँपालिका access_timeमंसिर १, २०७६

–संजीतकुमार मण्डल जलेश्वर– महोत्तरी जिल्लाको पिपरा गाउँपालिकामा अहिले उपनिर्वाचनको चुनावी गतिविधि चुलिँदै गएको छ । विसं २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा निर्वाचित पिपरा गाउँपालिकाका अध्यक्ष विनोदकुमार चौधरी निधन भएका कारण त्यहाँ चुनाव हुन लागेको ...

महोत्तरीमा सिके राउतको पार्टीबाट उम्मेदवारी access_timeकात्तिक २७, २०७६

महोत्तरी– निर्वाचन प्रक्रियामा पहिलो पटक होमिएको डा सिके राउत नेतृत्वको पार्टीबाट महोत्तरी जिल्लाको पिपरा गाउँपालिकाको अध्यक्ष पदमा हुने उपनिर्वाचनमा एक महिलाले उम्मेदवारी दिएकी छिन् । गाउँपालिकाको अध्यक्ष पदमा डा सिके राउत नेतृत्वको जनमत पार्टीबाट पिपरा गाउँप...

महोत्तरीमा टिपरले ठक्कर दिँदा बालकको मृत्यु access_timeकात्तिक १, २०७६

महोत्तरी– महोत्तरीको गौशाला सम्सी सडकखण्डमा टिपरले ठक्कर दिँदा आज बिहान बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार सो सडकखण्डको सम्सी गाउँपालिका–२ पर्सामा बालुवा बोकेर गौशालाबाट सम्सीतिर जाँदै गरेको ज१क ४६६ न...

बलात्कार गरी हत्या गरिएको अवस्थामा युवतीको शव फेला access_timeअसोज १६, २०७६

महोत्तरी– महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१० थापा टोलस्थित मरहा खोलामा एक युवतीको बलात्कार गरी हत्या गरिएको अवस्थामा शव फेला परेको छ । इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक किशोर आचार्यका अनुसार गौशालाकी युवतीको बलात्कार गरी हत्या गरिएको अ...

कुखुरा बोक्ने जिपको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु access_timeअसोज ३, २०७६

बर्दिवास– महोत्तरीमा जिपको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । उत्तर–पश्चिम बीपी राजमार्ग अन्तर्गत महोत्तरीको बर्दिवास ३ गौरीडाँडामा शुक्रबार दिउँसो कुखुरा बोक्ने जिपको ठक्करबाट ज  १ त १८०६ नम्बरको कुखुरा बोक्ने जिपले विपरित दिशाबाट आउँद...

श्रीमती हत्या गर्ने १५ वर्षपछि पक्राउ access_timeभदौ २७, २०७६

महोत्तरी– श्रीमतीलाई हत्या गरी १५ वर्षदेखि फरार रहेको एक अभियुक्तलाई प्रहरीले महोत्तरीको औरहीबाट पक्राउ गरी आज बिहान पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।  प्रहरीले औरही नगरपालिका– २ का अभियुक्त विनोद सदा मुसहरलाई सार्वजनिक गरेको हो । विसं २०६१ का...

महोत्तरीमा दुई गाई तस्कर पक्राउ access_timeभदौ २२, २०७६

महोत्तरी– नेपालबाट भारततर्फ गाई तस्करी गर्न लागेका दुई जना तस्करलाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको सम्सी गाउँपालिका–२ बस्ने २८ वर्षीय मुस्तकिम मोमिन र ३२ वर्षीय अबताक शेष रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक मा...

युवकको हत्यारालाई कारवाहीको माग गर्दै सदरमुकाम बन्द access_timeभदौ २०, २०७६

महोत्तरी– युवकको हत्यारालाई कारवाहीको माग गर्दै आज महोत्तरीको सदरमुकाम जलेश्वर बन्द गरिएको छ । गत साउन १६ गते जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिका–६ स्थित रातो खोलामा स्थानीयवासी २९ वर्षीय सरोजकुमार साहलाई हत्या गरेर फालिदिएको अवस्थामा शव बरामद भएकामा प्र...

रेल चढ्ने रहर अझै अन्योलमा access_timeभदौ १८, २०७६

– गोपालप्रसाद बराल महोत्तरी– ‘आब रेल चढ पैवाक बात चढब तभीए बतायब (अब रेल चढ्ने कुरा चढेपछि नै बताउँला) रेलको कुरा उप्किनासाथ महोत्तरीको भङ्गाहा, लोहारपट्टी र बलवा नगरपालिका क्षेत्रका सर्वसाधारण यसैगरी बनिबनाउ जवाफ फर्काउँछन् ।  भारतको जय...