केन्द्रीय संस्करण

मुक्तिनाथ विकास बैंक

मुक्तिनाथ विकास बैंकद्वारा विभिन्न संघसंस्थालाई स्वास्थ्य सामाग्री वितरण access_timeअसार १५, २०७७

काठमाडौं– मुक्तिनाथ विकास बैंकलेले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत देशको विभिन्न स्थानहरुका संघसस्थाहरुलाई सहयोग गरेको छ । बैंकको शाखा कार्यालय जनकपुरले चिकित्सक संघ, जनकपुरलाई स्वास्थ्यकर्मीहरुको लागि स्वास्थ्य सामग्री खरिद गर्नका लागि रु. ५०,००० आर्थ...

मुक्तिनाथ विकास बैंकद्वारा मृतकको क्रण मिनाहा र फिर्ता access_timeअसार ९, २०७७

काठमाडौं– मुक्तिनाथ विकास बैंकले सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत बैंकको शाखा कार्यालय पार्वतीपुर, चितवनबाट लघु कर्जा लिएका बिष्णुमाया दर्जीको मृत्यु भएकोले निजले उपभोग गरेको क्रणको साँवा र ब्याज बराबरको रकम मिनाहा र फिर्ता गरेको छ । बैंकले निजले लिएको बिना ध...

जनकपुरधाममा मुक्तिनाथ विकास बैंकले वितरण गर्यो खाद्यान्न access_timeचैत २३, २०७६

काठमाडौं– नेपाल सरकारले लागु गरेको देशब्यापी बन्दाबन्दीको कारणबाट प्रभावित विपन्न तथा दैनिक ज्यालादारीमा काम गर्नेहरुलाई मुक्तिनाथ विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत जनकपुरधाममा राहत सामाग्री वितरण गरेको छ ।  सोअन्तर्गत विपन्न परि...

मुक्तिनाथ विकास बैंक बन्यो फागुन महिनाको मोबाइल बैंकिङ्ग लिडर access_timeचैत १७, २०७६

काठमाडौं– एफवान सफ्टले मुक्तिनाथ विकास बैंक फागुन महिनाको मोबाइल बैंकिङ्ग लिडर बन्न सफल भएको घोषणा गरेको छ ।  फोन पे नेटवर्कमा आवद्ध ४९ वटा बैंक तथा वित्तीय संस्थामध्येबाट मुक्तिनाथ विकास बैंक मोबाइल बैंकिङ्ग लिडर बन्न सफल भएको हो ।  ग्राहकले ...

मुक्तिनाथ विकास बैंकको प्रदेश–५ मा सहुलियत सहितको कार्यक्रम access_timeचैत ५, २०७६

काठमाडौं– मुक्तिनाथ विकास बैंकको प्रदेश–५ अन्तर्गत दाङ, बर्दिया र बाँके जिल्लामा सञ्चालनमा रहेका विभिन्न होटेल, रिसोर्ट, क्याफे, रेष्टुरेन्ट तथा विद्यालयमा ग्राहक लक्षित विशेष सुहलियत सहितको सम्झौताहरुमा हस्ताक्षर भएको छ ।  सम्झौताहरु अनुसार मुक्तिनाथ ...

मुक्तिनाथ विकास बैंकमा बचत खाता खोल्दा डिम्याट खाता निः शुल्क access_timeचैत २, २०७६

काठमाडौं– मुक्तिनाथ विकास बैंकमा बचत खाता खोलेमा बैंकको सहायक कम्पनीको रुपमा रहेको मुक्तिनाथ क्यापिटलमा निःशुल्क हितग्राही खाता (डिम्याट खाता) खोल्न सकिने भएको छ । निक्षेपकर्ताहरुको विभिन्न वित्तिय आवाश्यकताहरु पुरा गर्दै बैंकसँगको कारोबारलाई थप दीर्घकालीन त...

मुक्तिनाथ विकास बैंक र रेमिट टु नेपाल बीच सहकार्य access_timeमाघ ९, २०७६

काठमाडौं– मुक्तिनाथ विकास बैंक र रेमिट टु नेपाल बीच सम्झौता भएको छ ।  उक्त सम्झौता बमोजिम रेमिट टु नेपालमा आएको रकम मुक्तिनाथ रेमिटको करिब ४००० एजेन्टबाट सजिलै भुक्तानी गर्न सकिनेछ ।  उक्त सम्झौता पत्रमा मुक्तिनाथ विकास बैंकका सहायक नायव प्रमु...

नेपाल राष्ट्र बैंकले मुक्तिनाथ र देव: विकास बैंकसँग गर्यो आरटीजीएस सम्झौता access_timeमाघ १, २०७६

काठमाडौं– नेपाल राष्ट्र बैंकले मुक्तिनाथ विकास बैंक र देवः विकास बैंकसँग आरटिजिएस प्रणाली सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।  उक्त सम्झौता पत्रमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक बम बहादुर मिश्र, मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत ...

मुक्तिनाथ विकास बैंकद्धारा सुत्केरी चमेली तामाङलाई सहयोग access_timeपुस २८, २०७६

काठमाडौं–  मुक्तिनाथ विकास बैंक लि.ले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कटारी–५ भुल्केमा झुप्रोमा अति दयनीय अवस्थामा रहेकी २८ बर्षीय सुत्केरी चमेली तामाङलाई खाद्यान्न तथा लत्ताकपडा सहयोग गरेको छ ।  चमेलीको श्रीमान सुस्त मनस्थितिका ...

मुक्तिनाथ विकास बैंक र एनआइबीएल एस क्यापिटल बीच फण्ड खरिद तथा विक्रि गर्ने सम्झौता access_timeपुस २२, २०७६

काठमाडौं– मुक्तिनाथ विकास बैंक र एनआईबिएल एस क्यापिटल लिमिटेड बीच एनआईबिएल सहभागिता फण्ड खरिद तथा विक्रि गर्ने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।  उक्त सम्झौता पत्रमा विकास बैंकको तर्फबाट बैंकका सहायक नायब प्रमुख कार्यकारी अधिकृत तील बहादुर गुरुङ्ग...

मुक्तिनाथ विकास बैंकद्वारा मृतकको क्रण मिनाहा र फिर्ता access_timeपुस २१, २०७६

दमौली– मुक्तिनाथ विकास बैंकले सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत बैंकको साना तथा लघुबैंकिङ्ग कार्यालय, दमौलीमा सदस्य रहनुभएकी मोहोनी माया थापा मगरको मृत्यु भएकोले निजले उपभोग गरेको क्रणको साँवा र ब्याज बराबरको रकम मिनाहा र फिर्ता गरेको छ ।  उक्त रकम स्व...

मुक्तिनाथ विकास बैंक १४औं वर्षमा प्रवेश, गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिवद्धता access_timeपुस २०, २०७६

काठमाडौं– मुक्तिनाथ विकास बैंकले १३औं वर्ष पार गरी १४औं वर्षमा प्रवेश गरेको अवसरमा विभिन्न कार्यक्रम गरेको छ । यसै अवसरमा बैंकले डिजिटल माध्यमद्धारा एकैसाथ १८ वटा शाखाको केन्द्रीय कार्यालयबाटै उद्घाटन गरेको छ ।  काठमाडौंको बत्तिसपुतली, ललितपुरको भ...

मुक्तिनाथ विकास बैंक सञ्चालकहरुद्वारा सपथ ग्रहण access_timeपुस ३, २०७६

काठमाडौं– मुक्तिनाथ विकास बैंककोे १३औं वार्षिक साधारण सभाले आगामी चार वर्षको लागि नयाँ सञ्चालक समितिको चयन गरेको छ ।  साधारणसभाले संस्थापक सेयरधनीका तर्फबाट भरतराज ढकाल, गजेन्द्र मान श्रेष्ठ र रविन्द्र मान श्रेष्ठ तथा सर्वसाधारण सेयरधनीका तर्फबाट निर्मला ...

मुक्तिनाथ विकास बैंकको ‘मुक्तिनाथ संस्थागत उपलब्धी चल्ती खाता र मुक्तिनाथ व्यक्तिगत उपलब्धी बचत खाता’ सञ्चालनमा access_timeमंसिर ११, २०७६

काठमाडौं– मुक्तिनाथ विकास बैंकले ‘मुक्तिनाथ संस्थागत उपलब्धी चल्ती खाता र मुक्तिनाथ व्यक्तिगत उपलब्धी बचत खाता’ सञ्चालनमा ल्याएको छ । बैंकले पब्लिक कम्पनी, साझेदारी कम्पनी, प्राइभेट कम्पनी, सरकारी तथा गैर सरकारी संघ/संस्था, विभिन्न व्यापार/व्यवसायका छ...

मुक्तिनाथ विकास बैंकको व्यवसायीक साक्षरता कार्यक्रम तुलसीपुरमा access_timeमंसिर २, २०७६

तुलसीपुर– मुक्तिनाथ विकास बैंकले यही कार्तिक २९ गते दाङको तुलसीपुर उपमहानगरपालिका ६ मा स्थानीय उद्योगी, व्यवसायीहरुलाई व्यवसायीक साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । व्यवसायीक साक्षरता कार्यक्रममा व्यवसायको खोजी तथा व्यवस्थापन, व्यवसाय दर्ता, बजार व्यवस्थापन, बजार ...

मुक्तिनाथ विकास बैंक र ट्रयाङ्कुलिटी स्पा बीच सहकार्य access_timeकात्तिक २८, २०७६

काठमाडौं– मुक्तिनाथ विकास बैंक र ट्रयाङ्कुलिटी स्पा बीच बैंकका ग्राहकहरुलाई स्पामा  तोकिएका शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।  उक्त सम्झौता पत्रमा ट्रयाङ्कुलिटी स्पाको तर्फबाट बजारीकरण तथा विक्री प्रबन्धक बन्दना गुरुङ्ग र मुक्...

मुक्तिनाथ विकास बैंक र नेपाल रेमिट बीच सहकार्य access_timeकात्तिक ३, २०७६

काठमाडौं– मुक्तिनाथ विकास बैंक र नेपाल रेमिट बीच सम्झौता भएको छ । उक्त सम्झौता बमोजिम नेपाल रेमिटमा आएको रकम मुक्तिनाथ रेमिटको करिब ४००० एजेण्टबाट सजिलै भुक्तानी गर्न सकिनेछ ।  उक्त सम्झौता पत्रमा मुक्तिनाथ विकास बैंकको तर्फबाट मुक्तिनाथ विकास बैंक ...

मुक्तिनाथ विकास बैंकद्वारा मृतकको ऋण मिनाहा र फिर्ता access_timeअसोज १६, २०७६

काठमाडौं– मुक्तिनाथ विकास बैंकले सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत बैंकको साना तथा लघुबैंकिङ्ग कार्यालय, बुढिबजारमा सदस्य रहनुभएका विष्णुमाया वरालको मृत्यु भएकोले निजले उपभोग गरेको ऋणको साँवा र ब्याज बराबरको रकम मिनाहा र फिर्ता गरेको छ ।  उक्त रकम स्व....

मुक्तिनाथ विकास बैंक र काठमाडौं ज्वेलरी देव कर्नर बीच सहकार्य access_timeअसोज १२, २०७६

काठमाडौं– मुक्तिनाथ विकास बैंक र के.जे. देव कर्नर काठमाडौं बीच सम्झौता भएको छ ।  उक्त सम्झौता बमोजिम मुक्तिनाथ विकास बैंकका भिसा डेविट कार्ड भएका सबै ग्राहकहरुले उक्त के.जे. देव कर्नरमा गरगहना बनाउने शुल्कमा २५% सम्मको विशेष छुट दिने व्यवस्था भएको छ ।&...

मुक्तिनाथ विकास बैंकद्वारा बाढीपीडितलाई सहयोग access_timeअसोज २, २०७६

सिराहा–मुक्तिनाथ विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत भाद्र ३१ गते भएको भारी वर्षाका कारण आएको बाढीबाट प्रभावित क्षेत्र सिराहाको मिर्चैया नगरपालिका वडा नं ६, मुसहर वस्तीका पीडितहरुलाई सहयोग गरेको छ ।  बैंकले ४२ घरधुरीका पीडितहरु...

Page 1 of 2