केन्द्रीय संस्करण

मुक्तिबन्धु

विभेदकारी भाषाका सौखीन बिचरा प्रधानमन्त्री access_timeकात्तिक १, २०७६

हामी एकादेशमा छौं, कथा पनि एकादेशबाटै सुरु गरौं । एकादेशमा एकजना प्रधानमन्त्री थिए । उनी आशुकवि पनि थिए । अंग्रेजी पररर बोल्थे । यति भएपछि उनलाई लाग्थ्यो म त सुपर । भाषा संस्कृति राजनीति अर्थनीति आदि इत्यादि सबैको ज्ञाता । भयङ्कर ठुलो मान्छे । अरु सबै सबै साना ।...

फिरौतीका विविध रुपहरुबीच डेङ्गीपरिक्रमा access_timeअसोज ९, २०७६

(१) गायकहरु गाउँछन् । नर्तकहरु नाच्छन् । मानिसहरु जहाँसुकैका जोसुकै हुन् आफूले जे जानेको छ त्यही गर्छन् । अहिले नेपालका सत्तासीन उच्च पदस्थहरु जो छन् ती आफू सत्तामा नभएर तिनका बाउ अथवा दाजु सत्तामा भएका भए तिनका भाइछोराहरु अर्थात् यिनीहरुचाहिँ के गर्दा हुन् ? घरमा जो...

गणतन्त्रका राजाहरू access_timeभदौ २९, २०७६

एक समय थियो, राजामहाराजाहरू लीला गर्थे । जनताका रगत पसिनामा मोज गर्थे । आत्मआलोचना र सकारात्मक रूपान्तरण राजाका धर्मसंहितामा थिएन ।  राजाको आलोचना गर्ने र सुधारको सल्लाह दिने अधिकार जनतालाई थिएन । परिवर्तनका लागि जनताले युगान्तको विस्फोट कुर्नुपथ्र्यो । निराश ज...

नेपाली जनमनका कुरा : हामीहरुले त राजा बन भनेका थिएनौँ ! access_timeभदौ १९, २०७६

“सामन्तका विरोधमा सामन्तहरु अर्थात् सामन्तहरुका विरोधमा सामन्त ! यसको अर्थ के हो भाइ ?” एक जना प्राध्यापकले सोध्नुभयो । “इतिहासका कुनै कालखण्डको कुरा होला !” मैले भनेँ । “ठ्याक्कै वर्तमानको कुरा हो !” प्राध्यापकले हाँस्दै भन्...