केन्द्रीय संस्करण

मेलम्ची खानेपानी आयोजना

मेलम्चीको सुरुङ परीक्षणको तयारी access_timeजेठ १९, २०७७

काठमाडौं – मेलम्ची खानेपानी आयोजनाको सुरुङ फिनिसिङको काम सकिएको छ । अब सुरुङको परीक्षण गर्ने तयारी भइरहेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । हेडवक्र्सको काम भने भइरहेको छ ।  समितिका अनुसार हेडवक्र्सको सम्झौता अवधि अझै आठ महिना बाँकी छ । को...

मेलम्ची यसै वर्ष सकिने access_timeजेठ ३, २०७७

काठमाडौं – मेलम्ची खानेपानी आयोजनाको सम्पूर्ण निर्माण कार्य आगामी आर्थिक वर्षभित्र सम्पन्न गरिने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार सार्वजनिक गर्नुभएको आर्थिक वर्ष २०७७/७८ को सरकारको वार्षिक नीति तथा कार्यक्रममार्फत सो कुरा बताइएको हो ।  मेल...

मेलम्चीको सुरुङको अन्तिम विन्दु सुन्दरीजलमा काम जारी access_timeबैशाख १९, २०७७

बन्दाबन्दीको एक महिना बिते पनि काठमाडौँवासीको आशाको केन्द्र राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको सुरुङको अन्तिम विन्दु सुन्दरीजलमा काम जारी छ । आयोजनामा सुरुङभित्र र सुरुङबाट पानी निस्कने स्थानमा ढोका राख्ने व्यवस्था भइरहेको सुन्दरीजल साइड हेर्ने इञ्जीनियर रामजी ला...

मेलम्चीको काम रोकिएको छैन तर सुस्त access_timeचैत २९, २०७६

काठमाडौं – कोरोना भाइरस (कोभिड—१९) नियन्त्रणका लागि गरिएको लकडाउनमा पनि मेलम्ची खानेपानी आयोजनाको काम रोकिएको छैन तर स्थानीय मजदुर घर फर्किएकाले कामको गति भने सुस्तिएको छ ।  झन्डै २५० मजदुरले दैनिक काम गरिरहेका थिए तर कोरोना भाइरसको त्रासले...

मेलम्ची खानेपानी आयोजना : मुख्य सुरुङमा पठाइयो पानी access_timeचैत ४, २०७६

बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको मुख्य सुरूङको परीक्षण सोमवार गरिएको छ । आयोजनाको मुहान क्षेत्रबाट केही तल रहेको पहिलो अडिटमार्गको सुरूङसम्म पानी हालेर परीक्षण गरिएको हो । काठमाडौंतर्फ पानी आउने मुख्य सुरूङको १ किलोमीटर भित्रसम्म प्रतिसेकेन्ड ५०० लीटर पानी पठाए...

खेर गयो मेलम्चीमा सीएमसीले छाडेको निर्माण सामग्री access_timeफागुन २६, २०७६

–सञ्चिता घिमिरे काठमाडौं । मेलम्ची खानेपानी आयोजनामा यसअघि कार्यरत इटालियन कम्पनी सिएमसिले छाडेको निर्माण सामग्री खेर गएको छ । निर्माणस्थल हेलम्बु गाउँपालिकामा ठूलो परिमाणमा रहेको सिमेन्ट र डण्डी काम नलाग्ने अवस्थामा पुगेको हो ।  निर्माण कम्पनीले काम ग...

मेलम्ची खानेपानी आयोजनामा कोरोनाको असर छैन access_timeफागुन २५, २०७६

काठमाडौं । काठमाडौँ उपत्यकाको खानेपानी समस्या समाधानका रुपमा रहेको मेलम्ची खानेपानी आयोजनामा नोबेल कोरोना भाइरस ‘कोभिड–१९’ ले असर नपुर्याएको पाइएको छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सो आयोजनामा निर्माणको काम थोरै मात्रै बाँकी छ । ...

मेलम्चीको सहायक ठेकेदारको भुक्तानी टुङ्गो लागेन access_timeफागुन १३, २०७६

मेलम्ची खानेपानी आयोजनामा यसअघि निर्माणको काम गरेको इटालियाली कम्पनी सिएमसीले भुक्तानी गर्न बाँकी सहायक ठेकेदार र आपूर्तिकर्ताको भुक्तानी टुङ्गो लाग्न सकेको छैन ।   स्थानीय कामदारको ज्यालाको टुङ्गो लागे पनि सहायक ठेकेदारको विषयमा टुङ्गो लगाउन आवश्यक तयारी भइरह...

मेलम्ची खानेपानी आयोजनामा भौगोलिक सूचना प्रणाली शुरु access_timeफागुन ९, २०७६

काठमाडौं । काठमाडौँ उपत्यकामा मेलम्ची खानेपानी आयोजनामा ‘भौगोलिक सूचना प्रणाली’ (जिआइएस) शुरु गरिएको छ ।  प्रविधिको माध्यमबाट आयोजनाको पाइप जमिनबाट कति गहिराइमा र कुन दिशामा छ भन्ने थाहा पाउन तथा आवश्यक पर्दा अरु निकायलाई जानकारी गराउनका लागि ...

बोनस पाउने गरी मेलम्चीको काम तीव्र, असारसम्ममा पानी आउने सम्भावना access_timeमाघ २८, २०७६

मेलम्चीको पानी असारसम्म काठमाडौँ ल्याउने तयारी भएको छ । सुरुङ फिनिसिङ सकिएलगत्तै अस्थायी डाइभर्सन गरी पाइपबाट सुरुङमा पानी पठाएर असारसम्म मेलम्चीको पानी काठमाडौँ ल्याउने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।  हेडवक्र्स निर्माणको सम्झौता अवधि १५ महिनाको भ...

मेलम्चीमा सुरुङ ‘फिनिसिङ’को काम अन्तिम चरणमा access_timeपुस २८, २०७६

काठमाडौं । मेलम्ची खानेपानी आयोजनामा सुरुङ ‘फिनिसिङ’को काम अन्तिम चरणमा पुगेको छ । अहिले झण्डै ४०० मिटरमा मात्रै अन्तिम काम (फाइनल फिनिसिङ) बाँकी रहेको छ ।  चार महिना पहिले चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोले काम शुरु गरेसँगै तीव्रगतिमा काम अ...

मेलम्चीका सहायक ठेकेदारको भुक्तानी टुङ्गो लागेन access_timeमंसिर २६, २०७६

काठमाडौं । मेलम्ची खानेपानी आयोजनामा यसअघि निर्माणको काम गरेको इटालियन कम्पनी सिएमसीले भुक्तानी गर्न बाँकी सहायक ठेकेदार र सप्लायर्सको भुक्तानी टुङ्गो लाग्न सकेको छैन ।  स्थानीय कामदारको ज्यालाको टुङ्गो लागेपनि सहायक ठेकेदारका विषयमा टुङ्गो लगाउन आवश्यक तयारी...

मेलम्चीको पानी काठमाडौँ आउन अझै एक वर्ष लाग्ने, सुन्दरीजलमा पानी प्रशोधन केन्द्रको काम धमाधम (भिडियोसहित) access_timeमंसिर १९, २०७६

काठमाडौं । मेलम्चीको पानी काठमाडौँ आइपुग्न अझै एक वर्ष लाग्ने भएको छ । अघिल्लो वर्ष पुसमा इटालियन ठेकेदार कम्पनीले मेलम्ची खानेपानी आयोजना छोडेपछि बाँकी काम पूरा गर्न चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रोलाई जिम्मा दिइएको र काम सम्पन्न गर्न अझै एक वर्ष लाग्ने देखिएको खान...

अघि बढ्यो मेलम्ची access_timeकात्तिक २१, २०७६

–सञ्चिता घिमिरे  मेलम्ची– मेलम्ची खानेपानी आयोजनाका बाँकी रहेको कामले गति लिएको छ । इटालियाली निर्माण कम्पनी सिएमसीले आयोजना सम्पन्न नहुँदै छाडेर गएपछि अलपत्र परेको मेलम्ची खानेपानीको काम चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोले अघि बढाएको हो । ...

मेलम्चीको पानी वितरणका लागि नब्बे प्रतिशत पूर्वाधार निर्माण access_timeकात्तिक ८, २०७६

–सञ्चिता घिमिरे काठमाडौं– मेलम्ची खानेपानी आयोजनाकोे पानी वितरणका लागि आवश्यक पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेको छ । मुख्य पाइप विस्तार ७७ किलोमिटरमध्ये झण्डै साढे ७४ किलोमिटर सकिएको छ भने बाँकी काम छिट्टै अघि बढ्नेछ । यद्यपि मेलम्ची आयोजनाको न...

मेलम्ची खानेपानी प्रशोधन केन्द्रको काम अन्तिम चरणमा access_timeअसोज २७, २०७६

काठमाडौं – मेलम्ची खानेपानी आयोजनाअन्तर्गतको खानेपानी प्रशोधन केन्द्र निर्माणको काम अन्तिम चरणमा पुगेको छ । दैनिक १७ करोड लिटर पानी प्रशोधन गर्ने गरी सुन्दरीजलमा एउटा ट्याङ्की निर्माण भइसकेको छ भने अर्को ट्याङ्की केही समयमै निर्माण सम्पन्न हुँदैछ ।  प्रशोधन क...

मेलम्ची दुर्दसा : कारण र सुझाव access_timeअसोज २७, २०७६

मिलनजङ्ग कटुवाल इतिहासलाई फर्केर हेर्दा वि.सं २०४७ मा स्वर्गीय नेता कृष्णप्रसाद भट्टराईले सर्वप्रथम मेलम्ची आयोजनाको चर्चा गरेको भेटिन्छ । राजधानीका लागि पर्याप्त पानी भन्ने नारालाई नै आफ्नो चुनावी अभियानको मूल मन्त्र बनाउनुभएका नेता भट्टराईले चुनावका क्रममा ५ वर्षभित्र न...

मेलम्चीमा फेरि एक वर्षको वाचा, सम्झौता छिटो सके पुरस्कार नत्र जरिवाना access_timeअसोज १३, २०७६

डेढ दशकदेखि सर्वाधिक चर्चामा रहेको मेलम्ची खानेपानी आयोजना बनाउन पछिल्लोपटक नयाँ ठेकेदार कम्पनी सिनो हाइड्रोसँग सम्झौता भएको छ । निर्माण सुरु भएको १५ वर्ष अवधिमा पटकपटक विवादमा आएको यो आयोजना बनाउन यसअघि नै तीनवटा ठेकेदार कम्पनीसँग सम्झौता भएको थियो । आइतबा...

मेलम्ची खानेपानी आयोजनाः मुख्य सचिवले गर्दा प्रधानमन्त्री अप्ठेरोमा access_timeअसोज ८, २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीले गत असार ४ गते राष्ट्रिय विकास समस्या समाधान समितिको ४५ औं बैठकलाई सम्बोधन गर्दै मेलम्ची खानेपानी आयोजनाको प्रगतिबारे आफूलाई तत्कालिन खानेपानी सचिव गजेन्द्रकुमार ठाकुरले ढाँटेको बताए ।  ‘मैले आजित भएर सचिवलाई मेलम्ची खानेपा...

सीएमसी पीडितद्वारा मेलम्ची प्रमुखको राजीनामा माग access_timeभदौ २६, २०७६

मेलम्ची खानेपानी आयोजनाको पूर्व ठेकेदार इटालीको कम्पनी ‘सीएमसी’ बाट भुक्तानी पाउन बाँकी रहेका निर्माण सामाग्री आपूर्तिकर्ता एवं मजदूरहरुले मेलम्ची खानेपानी आयोजना विकास समितिका कार्यकारी निर्देशक सूर्यराज कँडेलको राजीनामा मागेका छन् ।  आयोजना नि...

Page 1 of 2