केन्द्रीय संस्करण

मेस्सी

काका पनि मेस्सीकै पक्षमा access_timeचैत २३, २०७६

अर्जेन्टिीनी स्टार लियोनल मेस्सी र पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डोबीच को ठूलो भन्ने चर्चा विश्व फुटबलमा दैनिकजसो चल्छ । कतिपयले मेस्सी त कतिपयले रोनाल्डोको उत्कृष्ट भन्दै आएका छन् । रोनाल्डोसँग चारबर्ष रियल म्याड्रिडबाट सँगै खेलेमा ब्राजिलियन स्टार रिकार्डो काकाले भने...

मेस्सीले गरे कोरोनाविरुद्ध लड्न अस्पताललाई आर्थिक सहयोग access_timeचैत १२, २०७६

कोरोना भाईरसको संक्रमणविरुद्ध लड्न बार्सिलोनाका कप्तान लियोनल मेस्सी र पूर्व प्रशिक्षक पेप ग्वार्डीओलाले आर्थिक सहयोग गरेका छन् । कोरोनाको संक्रमण अहिले स्पेनमा बढेको छ ।  मेस्सी र ग्वार्डीओलाले कोरोना भाईरसबिरुद्वको अभियानमा स्पेनको बार्सिलोना क्षेत्रका लागि जनही एक...

मेस्सी बने सर्वाधिक कमाउने खेलाडी access_timeचैत ११, २०७६

विश्वमा सवैभन्दा धेरै पैसा कमाउने खेलाडीको शीर्ष सूचीमा अर्जेन्टिना एवं बार्सिलोनाका सुपरस्टार लियोनल मेस्सी रहेका छन् । फ्रान्स फुटबलले अनुसन्धान सहित सार्वजनिक गरको नयाँ तथ्याङ्क अनुसार मेस्सीले वार्षीक एक सय ३१ मिलियन युरो कमाई गर्छन् । यसको नेपाली मूल्य १७ अर्ब रुपैयाँ...

मेस्सीको निर्णायक गोलमा बार्सिलोना शीर्ष स्थानमा access_timeमाघ ६, २०७६

स्पेनिस महारथि बार्सिलोना स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा ग्रानाडालाई १–० गोलले हराउँदै बार्सिलोनाले पुनः शीर्ष स्थान कब्जा गरेको हो । शीर्ष स्थानमा पुनरागमन गर्ने क्रममा बार्सिलोनाले रियल म्याड्रिडलाई पछि पा...

उद्घाटनमा मेस्सीको अर्जेन्टिना र चिली भिड्ने access_timeमंसिर १९, २०७६

सन् २०२० मा आयोजना कोपा अमेरिका फुटबलको समूह विभाजन र तालिका सार्वजनिक गरिएको छ ।  आगामी जुन १२ तारिख हुने उद्घाटन खेलमा लियोनल मेस्सी प्रेरित अर्जेन्टिना र चिली भिड्नेछन् । कोपा अमेरिकाले सहभागी १२ राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ ।   समूह &...

मेस्सी २१औं शताब्दीकै नम्बर १ access_timeकात्तिक ७, २०७६

एजेन्सी – अर्जेन्टिना एवं स्पेनिस क्लब बार्सिलोनाका कप्तान लियोनल मेस्सी २१औं शताब्दीकै नम्बर १ खेलाडीको सुचीमा गनिएका छन् । बेलायती चर्चित पत्रिका इनडिपेन्डेन्सले अध्ययन सहित सार्वजनिक गरेको शताब्दीकै शीर्ष १० को सुचीमा मेस्सी पहिलो नम्बरमा आएका हुन् । उक्त पत्रिकाले ख...

मेस्सीको खेलको तेस्रो मिनेटमै गोल,  बार्सिलोना विजयी access_timeकात्तिक ७, २०७६

कप्तान लियोनल मेस्सीले कीर्तिमान रचेसँगै बार्सिलोनाले युइएफए च्याम्पियन्स लिग फुटबलमा कठिन जित निकालेको छ । बुधबार राति भएको समूह ‘एफ’ को खेलमा बार्सिलोनाले स्लाभिया प्राहलाई २–१ गोलले हरायो । बार्सिलोनाको जितमा लियोनल मेस्सीले खेलको तेस्रो मिन...

मेस्सीविनै बार्सिलोनाको सहज जित access_timeअसोज १२, २०७६

साविक विजेता बार्सिलोनाले स्पेनिस ला लिगामा १० खेलाडीमा समेटिएर पनि सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले गेटाफेलाई २–० गोलले हरायो । टोलीका कप्तान लियोनल मेस्सी र युवा स्टार अन्सु फातीविनै खेलेको बार्सिलोनाको जितमा लुईस स्वारेज र जु...

मेस्सीका कारण मोउरिन्हो राम्रो प्रशिक्षक access_timeभदौ २८, २०७६

जोसे मोउरिन्होले बार्सिलोनाका सुपर स्टार लियोनल मेस्सीका आफुले प्रशिक्षककमा रुपमा राम्रो गर्न सकेको बताएका छन् । कहिल्यै मेस्सीको प्रशिक्षक बन्ने सौभाग्य नपाएका मोरिन्होले मेस्सीविरुद्ध रणनिति तयार पार्दा आफु राम्रो बन्न सकेको बताएका हुन् । मोउरिन्होले स्पेनिस लिगमा रियल म्...

मेस्सीले जिते 'बेस्ट खेलाडी' अवार्ड access_timeभदौ २४, २०७६

‘इएसपीवाई बेस्ट इन्टरनेसनल मेन्स फुटबल प्लेयर अफ दि इयर’ अवार्ड अर्जेन्टिना एवं बार्सिलोनाका कप्तान लियोनल मेस्सीले जितेका छन् । अमेरिकी स्पोर्ट्स अनलाइनल संस्था इएसपीएनले समर्थकको मतका आधारमा प्रदान गर्ने यस अवार्ड मेस्सीले जितेका हुन् ।   मेस्सीले यस अ...

मेस्सी र रोनाल्डोले गरे एक अर्काको तारिफ access_timeभदौ १३, २०७६

एजेन्सी– अर्जेन्टिना एवं बार्सिलोनाका स्टार लियोनल मेस्सी र पोर्चुगल एवं युभेन्ट्सका स्टार क्रिस्टियानो रोनाल्डोको भिडन्त मैदानमा मात्र सिमित छैन । मैदान बाहिरपनि यी दुईको प्रतिस्पर्धा र इष्र्यालु स्वभाव सतहमा आउने गर्दछ । अझ कतिपय अवस्थामा भेट हुँदा समेत यी दुईबीच बोल...