केन्द्रीय संस्करण

मैत्रीपाला सिरिसेना

श्रीलंकाका राष्ट्रपति सिरिसेनाद्वारा पुनः उम्मेदवार नहुने घोषणा access_timeअसोज १९, २०७६

एजेन्सी – श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले आगामी नोभेम्बरमा हुन लागेको राष्ट्रपति पदको निर्वाचनमा पुनः उम्मेदवार नहुने घोषणा गरेका छन् ।  चुनावका लागि आइतबार भएको उम्मेदवारी दर्ताका क्रममा श्रीलंकाको राजनीतिमा निकै प्रभावशाली महिन्दा राजपाक्ष पर...