केन्द्रीय संस्करण

मोबैंक

एनआईसीको दक्षिणा प्लस योजनाः मोबैंकबाट दक्षिणा दिई ‘दक्षिणा प्लस’को लाभ access_timeअसोज १७, २०७६

काठमाडौं– एन आई सी एशिया बैंकले बडा दसैँलाई लक्षित गरेर ‘दक्षिणा प्लस’को योजना अघि सारेको छ ।  यो योजना अन्तर्गत दसैँमा टीका लगाएर यस बैंकको मोबैंक प्रयोग गरी दक्षिणा रकम ट्रान्सफर गर्दा दक्षिणा प्राप्त गर्ने व्यक्तिलाई बैंकको तर्फबाट थप रकम प्...