केन्द्रीय संस्करण

म्यान्चेस्टर सिटी

प्रतिबन्धपछिको पहिलो खेलमा सिटी विजयी access_timeफागुन ८, २०७६

केभिन डि ब्रुयनाले एक गोल गर्दै अर्को गोलको अवसर सृजना गरेपछि म्यान्चेस्टर सिटीले इङ्लिस प्रिमियर लिगमा वेस्ट ह्याममाथि २–० को सहज जीत हासिल गरेको छ । युरोपियन प्रतियोगितामा युईएफएले दुई वर्षको प्रतिबन्ध लगाएपछि सिटीको यो पहिलो खेल थियो । शुक्रबार सुनाइएको प्...

यी युवा जसको कारण सिटीले प्रतिबन्ध खेप्नुप-यो access_timeफागुन ४, २०७६

इङ्ग्लिस प्रिमियर लिगको महारथी म्यान्चेस्टर सिटीले आर्थिक पारदर्शीताको नियम उल्लङ्घन गरेको आरोपमा च्याम्पियन्स लिग प्रतियोगिताबाट २ वर्षको प्रतिबन्ध र आर्थिक जरिवानाको कारवाही भोग्नु पर्ने भएको छ । सिटीको आर्थिक अनियमितताको खुलासा कुनै खोज पत्रकार वा प्रहरीले भने गरेका होइनन्...

अगुएरोको कीर्तिमानमा सिटीको गोल वर्षा access_timeपुस २८, २०७६

सर्जियो अगुएरोले १२ औँ ह्याट्रिक पुरा गर्दै प्रिमियर लिगको इतिहासमा सर्वाधिक गोल गर्ने विदेशी खेलाडी बन्दा म्यान्चेस्टर सिटीले एस्टन भिल्लालाई ६–१ गोलको विशाल अन्तरले पराजित गरेको छ । एगुएरोले थिएरी हेनरीको १ सय ७५ गोलको कोशेढुङ्गा उछिन्दै नयाँ किर्तिमान बनाएक...