केन्द्रीय संस्करण

युभेन्ट्स    

युभेन्ट्सका खेलाडीले चार महिनाको तलब छाड्ने access_timeचैत १६, २०७६

इटालियन सिरि ‘ए’ महारथि युभेन्ट्सका खेलाडीले आफ्नो चार महिनाको तलब छाड्न सहमत भएका छन् । कोरोना भाइरसको महामारीले फुटबल गतिविधि ठप्प भएको अवस्थााको क्लबको आर्थिक भारलाई मध्यनजरगरी खेलाडीले तलब छाड्न सहमत भएको युभेन्ट्सले विज्ञप्ती मार्फत जनाएको छ ।  ...

युभेन्ट्सले जित्दा इन्टर लाजियोसँग स्तब्ध access_timeफागुन ५, २०७६

इटालियन सिरी ‘ए’ फुटबलमा युभेन्ट्सले जितसहित शीर्षस्थानमा पूनरागमन गर्दा इन्टर मिलान लाजियोसँग स्तब्ध बनेको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा युभेन्ट्सले १० खेलाडीमा सिमित ब्रेसियालाई २–० गोलले हरायो । अर्को खेलमा इन्टर मिलान लाजियोसँग २&nd...

रोनाल्डोको गोल वर्षा जारी, हारबाट जोगियो युभेन्ट्स access_timeफागुन २, २०७६

क्रिस्टियानो रोनाल्डोले खेलको इन्जुरी समयमा पेनाल्टीमार्फत गोल गरेपछि युभेन्ट्स कोपा इटालिया कप फुटबलमा हारबाट जोगिएको छ । बिहीबार राति भएको सेमिफाइनल खेलको पहिलो लेगमा युभेन्ट्सले १० खेलाडीमा समेटिएको एसी मिलानसँग १–१ गोलको बराबरी खेलेको हो । मिलानको घ...

युभेन्ट्सको अपराजित यात्रामा पूर्णविराम access_timeमंसिर २२, २०७६

एजेन्सी । इटालियन सिरि ‘ए’ लिगको साविक विजेता युभेन्ट्सको अपराजित यात्रामा पूर्ण विराम लागेको छ । शनिबार राति भएको खेलमा युभेन्ट्स लाजियोसँग ३–१ गोलले पराजित भयो । लाजियोको मैदानमा भएको खेलमा सुरुवाती अग्रता युभेन्ट्सले लिएको थियो । क्रिस्टिया...

हिगुइनको दुई गोलमा युभेन्ट्स विजयी access_timeमंसिर ८, २०७६

गोन्जालो हिगुईन ले दुई गोल गरेपछि साविक विजेता युभेन्ट्सले इटालियन सिरी ‘ए’ फुटबलमा एट्लान्टामाथि सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा युभेन्ट्सले एट्लान्टालाई उसैको मैदानमा ३–१ गोलले हरायो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा स...

रोनाल्डो नखेल्दा युभेन्ट्स बराबरीमा रोकियो access_timeकात्तिक ९, २०७६

एजेन्सी-इटालियन सिरी ‘ए’ फुटबलको शीर्ष स्थानमा आसिन युभेन्ट्सलाई कमजोर टोली लेसीको धक्का लागेको छ । शनिबार भएको खेलमा युभेन्ट्स लेसीसँग १–१ गोलको बराबरीमा रोकिएको हो । लेसीको मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा युभेन्ट्सले अंक बाँडेको थियो ।...

रोनाल्डोबिनै युभेन्ट्स विजयी access_timeअसोज ८, २०७६

एजेन्सी । सुपरस्टार क्रिस्टियानो रोनाल्डोबिनानै युभेन्ट्सले इटालियन सिरी ‘ए’ फुटबलमा जित निकालेको छ । मंगलबार राति भएको खेलमा युभेन्टसले ब्रेसियालाई उसैको मैदानमा २–१ गोलले हरायो । सुरुवातमा पछि परेको युभेन्ट्सले पुनरागमन गर्दै जित निकालेको हो...

बराबरीमा रोकियो युभेन्ट्स access_timeअसोज २, २०७६

इटालियन च्याम्पियन युभेन्ट्स च्याम्पियन्स लिगको पहिलो खेलमै बराबरीमा रोकिएको छ । बुधबार राति भएको प्रतिस्पर्धात्मक खेलमा सुरुवाती दुई गोलको अग्रता जोगाउन नसक्दा युभेन्ट्स स्पेनिस क्लब एट्लेटिको म्याड्रिडसँग २–२ गोलको बराबरीमा रोकियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिए...

नेयमार र रोनाल्डोको ‘ड्रिम जोडी’ बनाउँदै युभेन्ट्स access_timeभदौ २०, २०७६

युरोपियन क्लब फुटबलको ट्रान्फर बजारमा सर्वाधिक चर्चाको पात्र बने ब्राजिलियन एवम् पेरिस सेन्ट जर्मन (पीएसजी) का स्टार नेयमार । वर्षभर ट्रान्सफर चर्चाको शिखरमा रहेका नेयमारको स्पेनिस क्लब बार्सिलोना फर्कने चाहना पूरा हुन सकेन । उनको रियल म्याड्रि«ड जाने अर्को सपना पन...