केन्द्रीय संस्करण

रञ्जित साह

साइकल चढेरै मधेशी युवा पुगे सगरमाथा बेसक्याम्प access_timeभदौ ३०, २०७६

साधारण रोयल साइकल । त्यसमा न गियर छ, न डिस ब्रेक । त्यही साइकल चढेर रञ्जित साहले पूरा गरे सगरमाथा बेस क्याम्पसम्मको यात्रा । ३१ वर्षीय रञ्जित साहले जनकपुरबाट सगरमाथा बेसक्याम्पसम्मको यात्रा १८ दिनमै पूरा गरेका हुन् । भदौ ९ गते यात्रामा निस्किनुभन्दा पहिले उनी जानक...