केन्द्रीय संस्करण

राजनीतिक दल

राजनीतिक दललाई राज्यले अनुदान दिनुपर्ने कानुन निर्माण हुँदै access_timeभदौ ३, २०७६

निर्वाचन आयोगले राजनीतिक दललाई राज्यका तर्फबाट एकमुष्ट अनुदान दिनुपर्ने काुनन निर्माणका लागि अग्रसरता देखाएको छ ।  अनौपचारिक छलफल थालिसकेको आयोगले यो विषयलाई आफ्नो रणनीतिक योजनाको मस्यौदामा समेत समेटेको छ ।  चुनावका बेला राजनीतिक दलले स्रोत नखुले...