केन्द्रीय संस्करण

राजपुर नगरपालिका

रौतहटको राजपुर नगरपालिकास्थित कुडिआमा झडप, प्रहरीले गोली चलायो access_timeभदौ २५, २०७६

रौतहट-रौतहटको राजपुर नगरपालिका ८ कुडिआमा भएको झडप नियन्त्रणमा लिन प्रहरीले गोली प्रहार गरेको छ । मुस्लिम समुदायको मुहरर्म पर्व मनाउन गएका युवाहरूले हिन्दुहरुले मनाउने पर्व छठको स्थानमा क्षति पुर्याएपछि बुधबार साँझ झडप भएको थियो । झडपलाई नियन्त्रणा लिन प्रहरीले ८ सेल ...