केन्द्रीय संस्करण

राजु पोद्दार

नेपालमा सक्रिय भारतका ‘प्रोफेसनल’ चोर access_timeकात्तिक २२, २०७६

काठमाडौँ । भारत समस्तीपुर घर भएका राजु पोद्दार १६ वर्षअघि नेपाल आए । राजुसँगै बिटु यादव र बिटु पोद्दार पनि नेपाल आएका थिए । त्यतिबेला राजुको उमेर ८ वर्षको थियो । नेपाल आएका राजुले तिलगंगास्थित कवाडी पसलका लागि कवाड सामान संकलन गर्ने काम सुरु गरे । त्यही राजु...