केन्द्रीय संस्करण

राज्य व्यवस्था तथा सुशासन समिति

विदेशमा रहेका नेपालीलाई मताधिकारको व्यवस्था गर्न आयोग सकारात्मक access_timeअसोज २, २०७६

काठमाडौं– निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकारको व्यवस्था गर्न आयोग सकारात्मक रहेको प्रतिक्रिया दिएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकारको व्यवस्था गर्न आयोग सकारात्मक रहेको बताएका हुन् । तर...

राज्यव्यवस्था समितिमा सरकारको चर्को आलोेचना access_timeभदौ २९, २०७६

काठमाडौं– प्रतिनिधिसभाका सांसदहरुले आफूहरुले दिएको सुझावलाई समेत ग्रहण गर्न नसकेको भन्दै सरकारको चर्को आलोचना गरेका छन् । संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको आइतबारको बैठकमा सांसदहरुले निजामती सेवा ऐनसम्बन्धि विधेयकमाथिको छलफलमा आफूहरुले दिएको सु...

विदेशी ज्वाइँलाई तत्काल अंगिकृत नागरिकता दिन नसकिने सरकारको अडान access_timeभदौ २६, २०७६

काठमाडौं– सरकारले तत्काल विदेशी ज्वाइँलाई अंगिकृत नागरिकता दिन नसकिने अडान राखेको छ । गृहसचिव प्रेमकुमार राईले तत्काल विदेशी ज्वाइँलाई नेपालको अंगिकृत नागरिकता दिने पक्षमा सरकार नरहेको प्रष्याएका हुन् । संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबारक...

विदेशी बुहारीलाई पीआर दिऊँ : नवराज सिलवाल access_timeभदौ २६, २०७६

काठमाडौँ– संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा नागरिकता विधेयकमा सहमति जुटाउने प्रयास बिहीबार पनि असफल भएको छ । समितिको बिहीबारको बैठकमा पनि समिति सदस्यहरुबीच वैवाहिक अंगिकृत नागरिकताबारे फरक–फरक धारणा आएपछि शुक्रबार सम्मका लागि बैठक स्थगित गरि...

नागरिकता विधेयकबारे छलफलमा सांसद सुवेदीको आरोप : ‘डाडू देखाएर ताउलो लुट्ने काम भयो’ access_timeभदौ १७, २०७६

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा जारी नागरिकता विधेयकमाथिको छलफलमा विवाद सिर्जना भएको छ । विधेयकमा सहमति जुट्न नसकेको विषयमा सहमति जुटाउन बनाइएको उपसमितिले बुझाएको प्रतिवेदनमाथि मंगलबार भएको छलफलमा सहमति जुटेको विषयमा वि...