केन्द्रीय संस्करण

राज्यव्यवस्था तथा सुशासन समिति

विदेशी बुहारीलाई अंगिकृत नागरिकता दिनुअघि परिचयपत्र दिन अधिकांश सांसदको जोड access_timeभदौ २६, २०७६

काठमाडौं– विदेशी बुहारीलाई वैवाहिक अंगिकृत नागरिकता दिनुअघि राजनीतिक अधिकार बाहेक अन्य अधिकार प्राप्त गर्ने परिचयपत्र दिन सांसदहरुले जोड दिएका छन् । बिहिबार प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्ने अधिकांश नेकपा सांसदले बैवाहिक अंगिकृत ...

भारतसँगको खुला सिमाना बन्द गर्ने–नगर्ने भन्नेमा पम्फा भुसाल र देवेन्द्रराज कँडेलको जुहारी access_timeभदौ २५, २०७६

काठमाडौं–नेपाल भारतको खुला सिमाना बन्द गर्ने कि नगर्ने भन्ने विषयमा नेकपा नेतृ पम्पा भुसाल र नेपाली काँग्रेसका नेता देवेन्द्रराज कँडेलबीच संसदीय समितिमा दोहोरी चलेको छ ।  संसदको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा वैवाहिक अंगीकृत नागरिकताको विवा...

भारतसँग जोडिएका सबै सीमा नाका बन्द गर्न पम्फा भुसालको प्रस्ताव (भिडियोसहित) access_timeभदौ २५, २०७६

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद पम्फा भुसालले भारतसँग जोडिएका सबै सीमा नाका बन्द गर्नुपर्ने प्रस्ताव अघि सारेकी छिन् । सत्तारुढ नेकपा प्रतिनिधिसभाकी प्रभावशाली सांसद भुसालले भारतले नेपालको सीमा मिच्ने कामलाई बढाउँदै लगेको दावी गर्द...

श्रेणीविहिन कर्मचारीको पद मिलानमा विवाद देखियो access_timeभदौ २०, २०७६

काठमाडौं– संघीय निजामति सेवामा श्रेणी विहिन पदलाई स्थायी गर्ने वा नगर्ने भन्ने विषयमा विवाद देखिएको छ । शुक्रबार प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा संघीय निजामति सेवाको गठन, सञ्चालन र सेवाको सर्तको सम्बन्धमा बनेको विधेयकमाथिको छलफलका...

अब सरकारी कर्मचारीले माथिल्लो तहसँग कार्यसम्पादन सम्झौता गर्नुपर्ने access_timeभदौ १९, २०७६

काठमाडौं– सरकारी कर्मचारीले आफुले कार्यरत कार्यालयमा आफूभन्दा माथिल्लो निकायसँग वार्षिक कार्यसम्पादन सम्झौता गर्नुपर्ने व्यवस्था हुने भएको छ । सम्झौताअनुसार काम नगरे विभागीय कारवाहीको व्यवस्था गर्न सांसदहरु एकमत भएका छन् ।  बिहिबार संसदको राज्यव्यवस्था तथा सु...