केन्द्रीय संस्करण

राष्ट्रिय वाणिज्य बैंक

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघद्वारा वार्षिकोत्सवको अवसर पारी बृक्षारोपण access_timeसाउन ६, २०७७

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालले ३१औं वार्षिकोत्सव बृक्षरोपण गरी मनाइएको छ ।   कोभिड–१९ को कारण सामाजिक दुरी कायम गरी बैंकको केन्द्रीय कार्यालय सिंहदरबार प्लाजा परिसरमा प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले वृक्षारोपण गरेका छन्...

उर्जा बचत कार्य गरेवापत राष्ट्रिय वाणिज्य बैंकले विभिन्न कम्पनीलाई दियो अनुदान रकम access_timeअसार २९, २०७७

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकद्वारा जर्मन सरकारको सहयोगमा संचालित इनर्जी इफिसियन्सी कार्यक्रम नेपालको अनुदान सहयोग कार्यक्रमअन्तर्गत विभिन्न कम्पनीलाई अनुदान रकम दिएको छ । बैंकले अशोक स्टील इन्डस्ट्रिजलाई एक करोड रुपैयाँ, सीताराम गोकुल मिल्क्स लाई २० लाख एक हजार एक ...

राष्ट्रिय वाणिज्य बैंकद्वारा केयर रेटिङस्मा ए प्लस प्राप्त access_timeअसार १५, २०७७

काठमाडौं– राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले केयर रेटिङस् नेपालद्धारा गरिएको रेटिङस्मा ए प्लस (CARE-NP A+) रेटिङस् प्राप्त गरेको छ । केयर रेटिङस्मा ए प्लस रेटिङस्ले बैंकको कर्जा जोखिम न्यून रहनुका साथै वित्तीय अवस्था मजबुत रहेको बुझिने बैंकका प्रमुख कार्यकारी अधिक...

राष्ट्रिय वाणिज्य बैंकद्धारा विभिन्न क्वारेन्टिन स्थलमा खानेपानी वितरण access_timeअसार १४, २०७७

काठमाडौं– राष्ट्रिय वाणिज्य बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कोरोना महामारीको अवस्थामा सरकारले संचालन गरिरेहको विभिन्न होल्डिङ्ग सेन्टरहरुमा खानेपानी वितरण गरेको छ ।  कोरोना महामारीको अवस्थामा देश बाहिर रेहेका विभिन्न नागरिकहरुलाई उद्धार गर्ने...

माछाखोला जलविद्युत आयोजनामा राष्ट्रिय वाणिज्य बैंकले लगानी गर्ने access_timeचैत ७, २०७६

काठमाडौं– विकास हाइड्रोपावर कम्पनीद्वारा प्रर्वद्धित अप्पर माछाखोला जलविद्युत आयोजनामा राष्ट्रिय वाणिज्य बैंकले लगानी गर्ने भएको छ । सो सम्बन्धमा बिहिबार विकास हाइड्रोपावर कम्पनी र बैंकबीच वित्तिय व्यवस्थापन सम्झौता सम्पन्न भएको हो ।  सम्झौता समारोहमा विकास हाइ...

राष्ट्रिय वाणिज्य बैंकको युवा लक्षित ‘आरबीबी इम्पावरमेन्ट एकेडेमी’ कार्यक्रम शुरु access_timeफागुन ३०, २०७६

काठमाडौं– राष्ट्रिय वाणिज्य बैंकले विशेष गरी युवा वर्गहरुको लागि गर्नुपर्ने सामाजिक उत्तरदायित्वअन्तर्गत ‘आरबीबी इम्पावरमेन्ट एकेडेमी’को चौथोे चरणको कार्यक्रम गण्डकी प्रदेशको लागि शुरुवात गरेको छ ।  फाईनान्सियल ट्रेनिङ सेन्टरको रुपमा अगाडि लैजान...

म्यानका अध्यक्ष श्रेष्ठलाई राष्ट्रिय वाणिज्य बैंकमा भव्य स्वागत access_timeमाघ २९, २०७६

काठमाडौं– नेपाल व्यवस्थापन संघ(म्यान)को अध्यक्ष पदमा निर्वाचित अनि म्यानेजर अफ दि इयर २०१९ पुरस्कार प्राप्त राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलाई बैंक व्यवस्थापनले भव्य स्वागत गरेको छ । राष्ट्रिय वाणिज्य बैंकको तर्फबाट संस्थागत तर्फ कार्यक...

भक्तपुर दरबार स्क्वायरमा राष्ट्रिय वाणिज्य बैंकको एटीएम सेवा access_timeमाघ २२, २०७६

भक्तपुर– राष्ट्रिय वाणिज्य बैंकले भक्तपुर दरबार स्क्वायर क्षेत्रमा महानगरिय प्रहरी परिसर तथा जिल्ला प्रशासन कार्यालयको प्राङ्गणमा ए.टी.एम.सेवा संचालनमा ल्याएको छ ।  उक्त ए.टी.एम.सेवाको भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले बुधबार एक समारोहका बीच उद्घाटन ...

राष्ट्रिय वाणिज्य बैंकले मनायो ५५औं वार्षिकोत्सव access_timeमाघ १०, २०७६

काठमाडौं– राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५५ औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सव समारोहमा अर्थमन्त्री डा.युवराज खतिवडाले सरकारी स्तरको रुपमा राष्ट्रिय वाणिज्य बैंक रहने बताए । उनले राष्ट्रिय वाणिज्य बैंकले प्रगति गरिरहेको र अझै प्रतिस्पर्धी बन्नुपर्ने बताए । सम...

राष्ट्रिय वाणिज्य बैंकद्धारा माइती नेपाललाई न्यानो कपडा तथा विभिन्न सामग्रीहरु वितरण access_timeपुस २८, २०७६

काठमाडौं– राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत माइती नेपाललाई न्यानो कपडा तथा विभिन्न सामग्रीहरु वितरण गरेको छ ।  बैंकको शाखा कार्यालय बौद्ध, गौशाला र मैतिदेवीले संयुक्त रुपमा आयोजना गरेको गौशालास्थित माइती नेपा...

राष्ट्रिय वाणिज्य बैंकद्वारा बृद्ध नागरिक सेवा समाजलाई सहयोग access_timeपुस १५, २०७६

काठमाडौं– राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बृद्ध नागरिक सेवा समाज, चाबहिललाई समाजमा रहेका बृद्धबृद्धाहरुलाई भजनकिर्तन गर्न वाद्यवादन सम्बन्धि सामाग्री लगायत कार्यालय उपकरणहरु खरिदको लागि २ लाख १६ हजार रुपैंया बराबरको चेक ...

उर्जा बचत गर्ने कम्पनीहरुलाई राष्ट्रिय वाणिज्य बैंकद्वारा अनुदान रकम हस्तान्तरण access_timeपुस ३, २०७६

काठमाडौं– राष्ट्रिय वाणिज्य बैंकले जर्मन सरकारको सहयोगमा संचालित ‘इनर्जी इफिसियन्सी प्रोग्राम नेपाल’को अनुदान सहयोग कार्यक्रम अन्र्तगत विभिन्न कम्पनीहरुलाई अनुदान रकम दिएको छ । नेपाल सालिमार सिमेन्टलाई एक करोड रुपैंया, नेपाल डेरीलाई १८ लाख ५ सय ६...

राष्ट्रिय वाणिज्य बैंकको सहयोगमा नेपाल प्रहरी अस्पताल रक्त संचार केन्द्र संचालन access_timeपुस २, २०७६

काठमाडौं– राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको संस्थागत समाजिक उत्तरदायित्व अन्तर्गत नेपाल प्रहरी अस्पताल काठामाडौंमा निर्मित रक्त संचार केन्द्रको बुधबार नेपाल प्रहरीका प्रहरी महानिरिक्षक सर्वेन्द्र खनाल र बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले संयुक्त रुपमा उद्घा...

राष्ट्रिय वाणिज्य बैंकमा ट्राफिक सचेतना सम्बन्धी कार्यक्रम access_timeमंसिर २९, २०७६

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैङ्कका कर्मचारीलाई सम्भावित दुर्घटनाबाट जोगिन र अरुलाई पनि जोगाउन उपयोगी हुने ट्राफिक सचेतना कक्षा दिइएको छ । सडक प्रयोगकर्ता सबैले जान्नु पर्ने ट्राफिक नियम, सडकमा अपनाउनुपर्ने सावधानी, दुर्घटना हुनसक्ने सम्भावित कारण लगायतका विषय सामग्र...

शिवम् सिमेन्टलाई राष्ट्रिय वाणिज्य बैंकले दियो एक करोड अनुदान access_timeकात्तिक २८, २०७६

काठमाडौं– राष्ट्रिय वाणिज्य बैंकद्वारा जर्मन सरकारको सहयोगमा संचालित ‘इनर्जी इफिसियन्सी प्रोग्राम नेपाल’ को अनुदान सहयोग कार्यक्रम अन्र्तगत शिवम् सिमेन्ट लिमिटेडलाई एक करोड रुपैंयाको अनुदान सहयोग गरेको छ । मितव्ययी तथा प्रभावकारी उर्जा बचत हुने...

राष्ट्रिय वाणिज्य बैंकद्वारा युवा लक्षित ‘आरबीबी इम्पावरमेन्ट एकेडेमी’ कार्यक्रम सुरु access_timeकात्तिक २२, २०७६

काठमाडौं– राष्ट्रिय वाणिज्य बैंकले संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत ‘आरबीबी इम्पावरमेन्ट एकेडेमी’  कार्यक्रम सुरु गरेको छ । बैंकले प्रदेश नम्बर ३ का अनलाइन आवेदन मार्फत एक हजार सात सय सात युवाहरुमध्येबाट छनौट भएका ३० जना युवाहरुलाई ३ दिने ...

बैंकमा भविष्य खोज्ने युवाका लागि खुशीको खबर, राष्ट्रिय वाणिज्य बैंकले ल्यायो आरबीबी इम्पावरमेन्ट एकेडेमी access_timeअसोज ३०, २०७६

काठमाडौं– राष्ट्रिय वाणिज्य बैंकले युवा लक्षित आरबीबी इम्पावरमेन्ट एकेडेमी कार्यक्रम ल्याएको छ । बैंकिङ्ग क्षेत्रमा लामो इतिहास बोकेको सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले बैंकिङ्ग क्षेत्रमा रोजगारी र भविष्य दुबै खोज्ने युवावर्गलाई लक्षित गर्दै फाइनान्सियल ट्रे...

राष्ट्रिय वाणिज्य बैंक कोटेश्वर शाखाले गर्यो शुभकामना आदान प्रदान access_timeअसोज १५, २०७६

काठमाडौं– राष्ट्रिय वाणिज्य बैंक कोटेश्वर शाखाको आयोजनामा नेपालीहरुको महान चाड विजया दशमी, शुभ दिपावली, नेपाल सम्वत् एवं छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । प्रदेश नम्बर ३ का प्रदेशसभा सभामुख सानुकुमार श्रेष्ठ, बैंकका प्रमुख कार्यकार...

राष्ट्रिय वाणिज्य बैंक बौद्ध शाखाले गर्यो शुभकामना आदानप्रदान access_timeअसोज १३, २०७६

काठमाडौं– राष्ट्रिय वाणिज्य बैंक लिमिटेड शाखा कार्यालय बौद्ध शाखाको आयोजनामा नेपालीहरुको महान चाड विजया दशमी, शुभ दिपावली, नेपाल सम्वत् एवं छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम शाखा कार्यालय बौद्ध परिसरमा सोमबार सम्पन्न भएको छ ।  कार्यक्रममा का...

राष्ट्रिय वाणिज्य बैंकको २३८ औं शाखा देशकै उच्च हिमाली क्षेत्र डोल्पोबुद्धमा access_timeभदौ २९, २०७६

काठमाडौं– राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले देशकै उच्च हिमाली मानवबस्ती भएको स्थान डोल्पा जिल्लाको डोल्पोबुद्ध गांउपालिका वडा नं.१ धो मा शाखा कार्यालय डोल्पोबुद्ध सञ्चालनमा ल्याएको छ ।  नेपाल सरकारका मान्नीय उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेल र संघीय सांसद...

Page 1 of 2