केन्द्रीय संस्करण

राष्ट्रियसभा

‘संविधानमा निःशुल्क शिक्षा, बजेटमा छैन’ access_timeजेठ १९, २०७७

काठमाडौं । राष्ट्रियसभाका सांसदले संविधानले दलित समुदायका बालवालिकालाई छात्रवृत्तिसहित निःशुल्क शिक्षाको व्यवस्था भए पनि बजेटमा उल्लेख नभएकामा गुनासो गरेका छन् । सभाको आजको बैठकमा आगामी आर्थिक वर्ष २०७७/०७८ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको छलफलमा  ...

बजेट सटिक र सान्दर्भिक: सांसद access_timeजेठ १८, २०७७

काठमाडौं । राष्ट्रियसभाको बैठकमा सरकारको आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल शुरु भएको छ ।  आजको बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।   छल...

राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित access_timeचैत ७, २०७६

काठमाडौं । कोरोना भाइरसको संक्रमणको जोखिमकाकारण राष्ट्रियसभाको बैठक स्थगित भएको छ । राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले कार्य व्यवस्था परामर्श समितिको सुझावका आधारमा शुक्रबारका लागि तय भएको बैठक अर्को सूचना जारी नगरेसम्मका लागि स्थगन गरेका हुन् ।  राष्ट्रियसभ...

राष्ट्रियसभा बैठक : कोरोना भाइरसकै चर्चा access_timeचैत ६, २०७६

काठमाडौं । राष्ट्रियसभा सदस्यहरुले कोरोना भाइरस संक्रमणबाट जोगिन सरकारले गरेको कामको प्रशंशा गर्दै राजनीतिक दल, संघसंस्था, उद्योग व्यवसायी, नागरिक समाज लगायत सबै निकाय मिलेर थप रणनीति बनाउन सुझाव दिएका छन् ।  राष्ट्रियसभाको बिहीबारको बैठकको विशेष समयमा बोल्...

हवाई सेवा र नागरिक उड्डयन प्राधिकरण विधेयक स्वीकृत access_timeचैत ३, २०७६

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकले ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६’ र ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६’ स्वीकृत गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले विचार गरियोस्, भनी राष्ट्रियसभामा प्र...

राष्ट्रियसभामा अख्तियारको वार्षिक प्रतिवेदन पेश access_timeफागुन २१, २०७६

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक  प्रतिवेदन, २०७५/२०७६’ पेश भएको छ ।  प्रधानमन्त्रीका तर्फबाट गृहमन्त्री रामबहादुर थापाले उक्त प्रतिवेदन पेश गरेका हुन् । यसैगरी बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद...

राष्ट्रियसभा सदस्यका रुपमा सपथ ग्रहणपछि कसले के भने ? access_timeफागुन २१, २०७६

काठमाडौं । नवनिर्वाचित राष्ट्रियसभा सदस्यहरुले राष्ट्रियसभाको गरिमा कायम राख्दै नीति निर्माणका लागि भूमिका खेल्ने प्रतिवद्धता जनाएका छन् ।  नवनिर्वाचित राष्ट्रियसभा सदस्य विमला घिमिरेले सपथ ग्रहणपछि बोल्दै अनुशासित भएर आफ्नो कार्य सम्पादन गर्ने प्रतिवद्धता जनाइन् । उनल...

राष्ट्रियसभाबाट १९ सांसद बिदा हुँदाको क्षण : कसले के भने ? access_timeफागुन २०, २०७६

काठमाडौं । मंगलबारदेखि राष्ट्रियसभाका एकतिहाई सांसद बिदा भएका छन् । उनीहरुको स्थानमा गत माघ ९ गते भएको निर्वाचनबाट विजयी भएका सांसदहरु राष्ट्रिय सभा प्रवेश गर्नेछन् । उनीहरुको सपथको कार्यक्रम बुधबारको लागि तय भइसकेको छ ।   अघिल्लो वर्ष भएको गोलाप्रथाबाट ...

राष्ट्रियसभामा नेकपाको २ तिहाइ : आजदेखि १९ सांसद बिदा हुँदै, युवराज खतिवडाको मन्त्री पद के हुन्छ ? access_timeफागुन २०, २०७६

काठमाडौं । मंगलबारदेखि राष्ट्रियसभाबाट १९ सांसद बिदा हुँदैछन् । राष्ट्रियसभामा रहेको व्यवस्था अनुसार गोलाप्रथाबाट २ वर्षे कार्यकाल भएका सांसद बिदा हुन लागेका हुन् ।  नेकपाका ८, नेपाली कांग्रेसका ७, राजपाका २ र समाजवादी पार्टी नेपालका १ सांसद बाहिरिँदै छन् । ...

क्वारेन्टाइनमा राखिएकाको अवस्था सदनलाई जानकारी गराउन माग access_timeफागुन ६, २०७६

काठमाडौं । राष्ट्रियसभाको बैठकमा सांसदहरुले कोरोना भाइरसको सङ्क्रमण फैलिएको छिमेकी मुलुक चीनबाट उद्धार गर्न नसकिएका चार नेपाली विद्यार्थीको अबस्थाबारे जानकारी दिन सरकारसँग माग गरेका छन् । आजको बैठकको शून्य समयमा सत्तापक्षीय नेकपाका सांसद बलरामप्रसाद बाँस्कोटाले ची...

राष्ट्रियसभा: नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ पारित access_timeमाघ २३, २०७६

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकले नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ सर्वसम्मतिले पारित गरेको छ ।  बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ‘नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए...

औद्योगिक व्यवसाय विकास प्रतिष्ठान विधेयक पारित access_timeमाघ २२, २०७६

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकले ‘औद्योगिक व्यवसाय विकास प्रतिष्ठान (पहिलो संशोधन) विधेयक, २०७६ पारित गरेको छ ।  उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले उक्त विधेयक पारित गरियोस् भनी गर्नुभएको प्रस्ताव बैठकले सर्वसम्मतिबाट पारित गरेको हो ।  ...

राष्ट्रियसभा बैठकः विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत access_timeमाघ २२, २०७६

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकले ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७६ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत गरेको छ ।  प्रधानमन्त्रीका तर्फबाट स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले प्रस्तुत गर्नुभएको उक्त प्रस्ताव बैठकले सर्वसम्मतिबाट ...

राष्ट्रियसभा बैठकः कोरोना प्रभावित क्षेत्रबाट नेपालीलाई उद्धार गर्न ध्यानाकर्षण access_timeमाघ २२, २०७६

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले चीनको वुहान प्रान्तबाट फैलिएको नोभेल कोरोना भाइरस विश्वव्यापी प्रभाव पारिरहेको भन्दै प्रभावित क्षेत्रमा रहेका नेपाली नागरिकलाई तत्काल उद्धार गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।    बैठकको शून्य समयमा नेपाल कम्...

राष्ट्रियसभा बैठकः अदुअआ (तेस्रो संशोधन) विधेयक स्वीकृत access_timeमाघ १९, २०७६

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकले  (अख्तियार दुरुपयोग अनुसन्धान आयोग तेस्रो संशोधन) विधेयक, २०७६’ लाई विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ ।  बैठकमा प्रधानमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले सोसम्बन्धी प्रस्ताव...

राष्ट्रियसभामा तीन विधेयक पेश access_timeमाघ १४, २०७६

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा तीन विधेयक पेश भएका छन्  ।  बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, २०७६ र भ्रष्टाचार निवारण (पहिलो संशोधन विधेयक), २०७६ तथा  शिक्षा, ...

राष्ट्रियसभा विशेष समयः गायिका आस्था राउतदेखि कोरोना संक्रमणसम्मको प्रसङ्ग access_timeमाघ १४, २०७६

काठमाडौं । राष्ट्रियसभाको विशेष समयमा बोल्ने सदस्यहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । मंगलबारको बैठकमा बोल्दै राष्ट्रियसभा सदस्य बलराम बास्कोटाले विदेशबाट आउने तरकारीमा रोकिएको जाँच प्रकृया सुरु गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । विषाधियुक्त तरक...

प्रदेश नम्बर २ मा नेकपाकी तुलसा दाहाल विजयी access_timeमाघ ९, २०७६

राष्ट्रियसभाको बिहीबार भएको निर्वाचनमा प्रदेश नम्बर २ मा नेकपाकी  तुलसा दाहाल विजयी भएकी छिन् ।  महिलातर्फ काँग्रेस उम्मेदवार नगिना यादवलाई पराजित गर्दै उनी विजयी भएकी हुन् ।  नगिनाले ४७ सय ४० मतभार ल्याइन्  भने तुलसाले ५२सय ८ मत ल्याइन् ।&n...

तस्बिरमा हेर्नुहोस् सातै प्रदेशको राष्ट्रियसभा निर्वाचन access_timeमाघ ९, २०७६

काठमाडौ । राष्ट्रियसभाको रिक्त १८ सिटका लागि मतदान बिहीबार मतदान भएको छ । आयोगका अनुसार, बिहीबार बिहान १० बजेदेखि तोकिएका मतदानस्थलनमा सुरु भएको मतदान अपराह्न ४ बजेसम्म जारी रहनेछ । आयोगका अनुसार, प्रत्येक प्रदेशको १ स्थानमा मतदानस्थल तोकिएको छ । प्रदेश १ का ला...

प्रदेश १ मा राष्ट्रियसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा access_timeमाघ ८, २०७६

मोरङ । प्रदेश नं. १ मा राष्ट्रियसभा सदस्य पदको माघ ९ गते (बिहीबार) हुन गइरहेको निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ ।  निर्वाचन स्वच्छ, निष्पक्ष र व्यवस्थित ढङ्गले सम्पन्न गर्नका लागि आवश्यक सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जिल्ला निर्वाचन कार्यालय मोरङका सूचना अधिका...

Page 1 of 3