केन्द्रीय संस्करण

रुपन्देही

रुपन्देहीमा आइतबारदेखि एसी बस सञ्चालन तयारी access_timeअसार २७, २०७७

कोरोनाको रोकथाम र नियन्त्रणका लागि गरिएको बन्दाबन्दीका कारण लामो समयसम्म थन्किएका लुम्बिनी मेट्रो सिटी प्रालिका एसी सुविधासहितका बस आइतबारदेखि सञ्चालनको तयारी गरिएको छ । गृह मन्त्रालयले छोटो दूरीका यातायात सञ्चालन गर्न अनुमति दिएपछि प्रालिले सुरक्षा सतर्कता अपनाएर सवार...

रुपन्देही किसानलाई आत्मनिर्भर बनाउने अभियान access_timeअसार २३, २०७७

बुटवल । प्रदेश ५ सरकारले रुपन्देहीको रोहिणी गाउँपालिकामा बाख्रा वितरण गरेको छ । प्रदेशसभा सदस्य डा. कृष्ण न्यौपानेले जिल्लाको दक्षिणी क्षेत्रमा रहेको रोहिणी गाउँपालिकाका ४४ जना किसानलाई दुई–दुई वटा उन्नत जातका बाख्रा वितरण गरेका हुन् । किसानलाई आत्मनिर्भर ...

प्रदेश ५ मा कृषिजन्य बस्तु ढुवानीमा विशेष पास नचाहिने access_timeचैत २५, २०७६

बुटवल । प्रदेश ५ मा लकडाउनका समयमा कृषि तथा पशुजन्य बस्तु ढवानी तथा विक्रि वितरणका लागि किसान तथा व्यवासायिहरुलाई विशेष पास नपर्ने व्यवस्था गरिएको छ । प्रदेश ५ को भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले यसको लागि किसान तथा व्यवसायीहरुले ढुवानीमा प्रयोग हुने साधन...

रुपन्देहीमा १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार access_timeफागुन ५, २०७६

बुटवल । रुपन्देहीको मर्चवारमा एक किशोरीमाथि सामूहिक बलात्कार भएको छ । आइतबार राती ११ बजे सम्मरीमाई गाउँपालिकमा १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको हो । आइतबार राती किशोरी बलात्कृत भएपनि घटना सोमबारमात्र बाहिर आएको हो । सम्मरीमाई गाउँपालिका ३ स्थित एक ...

प्रदेश गौरवका आयोजना छनोट गर्न यस्ता छन् मापदण्ड access_timeफागुन २, २०७६

 प्रदेश ५ सरकारले प्रदेशमा विकासका योजना सञ्चालन गर्दा गौरवका आयोजनका लागि मापदण्ड तय गरेको छ । प्रदेश सरकारले गौरवका आयोजनाका लागि मापदण्ड नै निर्माण गरेर कार्यान्वयन गर्ने निर्णय गरेको हो ।      प्रदेश सरकार मन्त्रिपरिषद्को आज मुख्यमन्त्री क...

प्रदेश ५ मा विकासको गति सन्तोषजनक, गतवर्षको तुलनामा बजेट खर्च दोब्बर access_timeमाघ २२, २०७६

बुटवल । प्रदेश नम्बर ५ मा चालु आर्थिक वर्षको ६ महिना भएको खर्चलाई आधार मान्दा विकासको काम सन्तोषजनक देखिएको छ । आर्थिक वर्ष २०७६÷७७ को ६ महिनामा प्रदेश ५ को पूूँजीगत बजेट जम्मा १९ प्रतिशत खर्च भएको छ । गत वर्ष यो अवधिमा ८ प्रतिशत पनि खर्च गर्न नसकेको प्रदेश सर...

ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु access_timeमाघ २०, २०७६

बुटवल । कपिलवस्तुको शिवराज नगरपालिका वडा ५ खैरीमा सोमबार ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी ट्यााक्टर चालक शिवराज नगरपालिका २ हेलवाडिया बस्ने अन्दाजी ५० बर्षको भोला भनिने हर्कमान चौधरीको घटनास्थलमै मृत्यु भएको वडा प्रहरी कार्यालय चन्द्रौट...

माघे संक्रान्तिको अवसरमा प्रदेश ५ को मुख्यमन्त्री कार्यालयमा शुभकामना आदानप्रदान कार्यक्रम access_timeपुस २९, २०७६

बुटवल । प्रदेश नम्बर पाँचका मुख्यमन्त्री शंकर पोखरेलले माघेसंक्रान्ति तथा माघी पर्वको अवसरमा मंगलबार मुख्यमन्त्री निवास बुटवलमा शुभकामना आदान–प्रदान कार्यक्रममा राखेका छन्  । सो अवसरमा बोल्दै मुख्यमन्त्री पोखरेलले सामाजिक सद्भाव र एकताले समाजलाई समृद्धिको दिश...

प्रदेश ५ मा स्वास्थ्य ऐनको मस्यौदामाथि छलफल access_timeपुस ७, २०७६

बुटवल । ५ नम्बर प्रदेशको सामाजिक विकास मन्त्रालयले प्रदेश जनस्वास्थ्य सेवा ऐनको मस्यौदामाथि छलफल थालेको छ । आगामी हिउँदे अधिवेशनमा पेश गर्ने तयारी रहेको विधेयकलाई सरोकारवालाबीच छलफल गराइएको हो । प्रदेश स्वास्थ्य ऐनले सेवाग्राहीको अधिकार तथा स्वास्थ्य संस्थाको दायित्व, ...

रुपन्देहीमा नगर प्रहरीलाई जनपथ प्रहरीको तालिम access_timeमंसिर १६, २०७६

बुटवल । रुपन्देहीको तिलोत्तमा, सैनामैना र ओमसतियाका नगर प्रहरीलाई ५ नं. प्रदेश प्रहरी तालिम केन्द्रले आधारभूत तालिम प्रदान गरेको छ । नगर प्रहरीको कार्यसम्पादनलाई प्रभावकारी बनाउन पालिकाहरुको समन्वयमा तालिम केन्द्रले १५ दिने आवासीय तालिम सञ्चालन गरेको हो । तालिममा त...

बुटवलमा प्रहरीलाई छक्याउँदै विप्लव निकटका विद्यार्थीको जुलुस access_timeमंसिर ८, २०७६

बुटवल । नेत्रविक्रम चन्द नेतृत्वको प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठनले आइतबार रुपन्देहीको बुटवलमा प्रहरीलाई छक्याउँदै जुलुस निकालेका छन् । भारतले नेपाली भूभाग मिचेर आफ्नो नक्सा बनाएको बिरोधमा विद्यार्थीले जुलुस निकाका हुन् । जुलुसमा सहभागी विद्या...

रुपन्देहीमा चलचित्र महोत्सव हुने access_timeमंसिर ३, २०७६

बुटवल । आगामी माघमा रुपन्देहीमा चलचित्र महोत्सव हुने भएको छ । नेपाल चलचित्र बोर्डको आयोजनामा पहिलोपटक आगामी माघ २४ देखि पाँचदिनसम्म रुपन्देहीमा चलचित्र महोत्सव हुन लागेको हो । नेपाली चलचित्रलाई बौद्धिक स्तरमा लगेर छलफल गर्नका लागि आयोजना गर्न लागिएको चलचित्र महोत्सवमा...

रुपन्देहीमा लागुऔषधसहित २ जना पक्राउ access_timeकात्तिक २२, २०७६

बुटवल– रुपन्देहीको सैनामैना नगरपालिकाबाट अवैध लागुऔषध ब्राउन सुगरसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । गत कात्तिक २० गते सैनामैना ६ कलौनीबाट ६२४ मिलिग्राम ब्राउन सुगर नामक लागुऔषध सहित २ जना पक्राउ गरि आज सार्वजनिक गरिएको हो ।  पक्राउ पर्नेमा सैना...

रुपन्देही गोलीकान्ड : परिवारको आशंका आफन्तैमाथि access_timeअसोज १, २०७६

बुटवल । रुपन्देही ओमसतिया–५ पट्खौलीका ३५ वर्षीय महेन्द्र कुर्मी (चौधरी) हत्या प्रकरणमा प्रहरीले अझै पनि हत्याराको पहिचान गर्न सकेको छैन । भैरहवाको हिमालयन बैङ्कबाट पाँच लाख निकालेर श्रीमतिसहित मोटरसाइकलमा घर फर्कदैँ गर्दा कुर्मीको आइतबार दिउँसो रोहिणी गाउँपाल...

रुपन्देहीमा गोली चल्यो, एकजनाको मृत्यु access_timeभदौ २९, २०७६

बुटवल– रुपन्देहीको रोहिणी गाउँपालिका –३ मा अज्ञात समूहको गोली लागेर एक जनाको मृत्यु भएको छ । दिउँसो अज्ञात व्यक्तिको गोली लागेर  रोहिणी गाउँपालिका ३ का ३७ वर्षीय महेन्द्र कुर्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।...

४ बर्षपछि रुपन्देहीमा फेरि देखियो कालाजार रोग access_timeभदौ २४, २०७६

बुटवल– सरकारले पश्चिम तराईमा उन्मुलनको घोषणा गरेको कालजार रोगबाट रुपन्देहीमा एकजना बिरामीको मृत्यु भएको छ । लुम्बिनी प्रदेशिक अस्पताल बुटवलमा उपचार गराइरहेका कालाजारका बिरामीको मृत्यु भएको छ । पाल्पाको रैनादेवी छहरा गाउँपालिका बल्ढेङ्गगढकी जीवन रानाको मृत्यु...

भारतीय कारको ठक्करबाट रुपन्देहीमा २ जनाको मृत्यु access_timeभदौ १८, २०७६

बुटवल– रुपन्देहीको भैरहवामा मोटरसाईकललाई भारतीय कारले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । भैरहवाको अञ्चलपुरमा भैरहवाबाट बुटवल तर्फ जादै गरेको लु २४ प २८३५ नम्बरको मोटरसाईकललाई सोही दिशामा जादै गरेको युपी १४ सिबि ००८८ नम्बरको भारतीय कारले ठक्कर दिएको थि...

रुपन्देहीमा  डेंगुको संक्रमण बढ्दो, एउटा बेडमा दुई बिरामी access_timeभदौ १५, २०७६

बुटवल– प्रदेश ५ को  तराई भेग वर्दिया, बाँके, दाङ्ग, कपिलवस्तु, रुपन्देही र नवलपसासीमा  डेंगु रोगका बिरामीहरु  बढेका छन् । रुपन्देहीमा मात्र ३७ जना डेंगु रोगका बिरामीहरु यतिबेला उपचार गराइरहेको लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डन डा...

पूर्वपश्चिम राजमार्ग ढ्वाहामा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु access_timeभदौ २, २०७६

बुटवल– पूर्वपश्चिम राजमार्गको बुटवल उपमहानगरपालिका वडा नम्बर १२, ढवाहामा भएको सडक दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । आज दिउँसो भएको लु ३२ प ५००१ नम्बरको मोटरसाइकल दुर्घटनामा चालक गुल्मी गुर्जुधाराका २६ वर्षीय सुवास पछाईको मृत्यु भएको हो । लु २ च ...