केन्द्रीय संस्करण

लालबाबु पण्डित

भ्रमण वर्षलाई असफल पार्न एउटा समूह लागिपरेको छ: पूर्वमन्त्री पण्डित access_timeमाघ १७, २०७६

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री लालबाबु पण्डितले नेपाल भ्रमण वर्ष–२०२० लाई सफल तुल्याउनको लागि विभिन्न सरोकारवाला निकाय आ–आफ्नो ठाउँबाट लागिपर्नुपर्ने धारणा राखेका छन् । शुक्रबार जधानीमा आय...

‘बर्खास्त’ मन्त्रीले भेटेनन् डेरा, मन्त्री क्वार्टरमा पोका पन्तरा कुर्दै ! access_timeमंसिर ६, २०७६

काठमाडौँ । बुधबार मन्त्रिमण्डल पुनर्गठनका क्रममा बर्खास्तीमा परेका मन्त्रीहरुलाई कोठा पाउनै मुस्किल परेको छ । काठमाडौँमै घर हुनेहरुले बिहीबारै मन्त्रीक्वाटर छाडेपनि नहुनेहरुलाई भने कोठा खोज्नुपर्ने बाध्यता छ । कोठा नपाउनेहरुले आफन्त र इस्टमित्रहरुलाई कोठा खोज्न हारगुहा...

सातै प्रदेशमा प्रतिष्ठान स्थापना गरिन्छ: मन्त्री पण्डित access_timeमंसिर २, २०७६

काठमाडौं– सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सातवटै प्रदेशमा स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान खोलिने बताएका छन् । प्रतिष्ठानले आज यहाँ आयोजना गरेको ‘दिगो विकासका लक्ष्यहरु कार्यान्वयनका लागि स्थानीय तहको क्षमता विकाससम्बन्धी दोस्रो अन्तर्रा...

सरुवा गर्न खोज्दा कर्मचारीले मलाई थुक्छु भने : मन्त्री पण्डित access_timeकात्तिक २८, २०७६

काठमाडौं । संघीय मामला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सरुवाको विषयमा कर्मचारीहरुबाट आफूलाई धम्की आएको बताएका छन् । बिहीबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘संघीय निजामती सेवा विधेयक’माथिको दफावार छलफलका क्रममा मन्त्री पण्डितले यस्...

सुगम क्षेत्रमा बस्न लागिपर्ने कर्मचारीलाई बढुवा हुँदैनः मन्त्री पण्डित access_timeकात्तिक २७, २०७६

काठमाडौँ । संंघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सुगम क्षेत्रमा बस्न लागिपर्ने कर्मचारीलाई बढुवा गर्ने पक्षमा सरकार नरहेको बताएका छन् ।  मन्त्री पण्डितले बढुवाका लागि नम्बर नपुग्दा दुर्गम क्षेत्रमा जान चाहने कर्मचारीहरुको नियत सही नभएको उल्लेख गर्द...

निजामती सेवाका कर्मचारीको संख्या कटौती गर्ने तयारी access_timeअसोज ६, २०७६

काठमाडौं– सरकारले निजामती सेवाका कर्मचारीको संख्या कटौती गर्ने तयारी गरेको छ ।  संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले निजामती कर्मचारीको संख्या कटौती गर्न लागिएको बताएका हुन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले लगानी...

कर्मचारी ट्रेड युनियन खारेज हुँदैन:  मन्त्री पण्डित access_timeभदौ २२, २०७६

काठमाडौं– संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारी ट्रेड युनियन खारेज नहुने स्पष्ट पारेका छन् । मन्त्री खतिवडाले कार्यालय समयभित्र भने कर्मचारी ट्रेड युनियनहरुको सम्पूर्ण प्रतिविधिमाथि प्रतिबन्ध लगाउने घोषणा पनि गरे । निजामती सेवा दिवसको अ...

कागजमै सीमित हुने योजनाको अब सूक्ष्म ढङ्गले छानबिन गरिन्छ  ः  मन्त्री पण्डित access_timeभदौ १९, २०७६

सप्तरी – सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले स्थानीय, प्रादेशिक, सङ्घीय सरकारले देशलाई समृद्ध बनाउँदै नयाँ पहिचान कायम गर्न सफल भइरहेको बताएका छन्  ।  सप्तरीको कञ्चनरुप नगरपालिकाद्वारा आज आयोजित बालमैत्री नगर घोषणामा दुई छिमेकी ...

सरकारले इतिहासमै फड्को मारेको छ: मन्त्री पण्डित access_timeभदौ १५, २०७६

काठमाडौं– संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारले प्रशासनिक काम र आर्थिक बृद्धिदर हासिल गर्ने काममा इतिहासमै फड्को मारेको दावी गरेका छन् । मन्त्री पण्डितले संघीयतामा गएर नेपालमा जति छिटो कर्मचारी समायोजनको काम सम्पन्न भएको मुलुक विश्वमा कह...

मुलुकमा पछिल्लो समय नकारात्मक कुरा बढी हुन थाले: मन्त्री पण्डित access_timeभदौ १०, २०७६

काठमाडौं– संघीय मामिला तथा स्थानीय विकास मन्त्री लालबाबु पण्डितले सकारात्मक विषयहरु गौण बन्दै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।   राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल एन प्याब्सनले मंगलबार राजधानीमा गरेको जिल्लाव्यापी अन्तरविद्यालय लोकनृत्य ...

सङ्घीयता सफल हुन्छ : मन्त्री पण्डित access_timeभदौ २, २०७६

काठमाडौं- सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले नेपालको सङ्घीयताको अभ्यास अन्य देशको भन्दा फरक शैलीको भएको र आफ्नै तरिकाले हुर्किँदै गएकोले विस्तारै सफल हुने विश्वास व्यक्त गरेका छन् । एशिया मिडिया फोरम र सङ्घीय मामिला मन्त्रालयद्वारा यहाँ आयोजित &lsquo...

परिषद् नगर्ने पालिकाको बजेट रोकिन्छ : मन्त्री पण्डित access_timeसाउन ३२, २०७६

पोखरा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले गाउँ परिषद् नगर्ने पालिकाको बजेट रोकिने बताएका छन् । जिल्ला समन्वय समिति कास्कीद्वारा आज पोखरामा आयोजित सङ्घ, प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्ध विषयक अन्तक्र्रियामा उनले जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्न...

सरकारले कर्मचारीको मुख हेरेर सरुवाबढुवा गर्दैन: मन्त्री पण्डित access_timeसाउन ३१, २०७६

पर्वत– सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारले कुनैपनि कर्मचारीको अनुहार हेरेर सरुवा बढुवा नगर्ने बताएका छन् । प्रेस सङ्गठनले आज कुश्मामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले स्वेच्छाचारी ढङ्गले नभइ योग्यता, क्षमता, ज्येष्ठता ...

‘कसैको अनुहार हेरेर बढुवा गरिन्न’ access_timeसाउन २९, २०७६

काठमाडौं– प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको दफावार छलफल सकिएको छ । समितिले सांसदहरूले प्रस्तुत गर्नुभएका संशोधन, सुझाव तथा सहमति भएका विषयलाई समेटेर शीघ्र उ...