केन्द्रीय संस्करण

लिभरपुल

लिग रद्द भए लिभरपुललाई उपाधि access_timeचैत २६, २०७६

युरोपियन फुटबल महासंघ (युईएफए) का अध्यक्ष एलेक्जेन्डर सेफेरिनले इङ्लिस प्रिमियर लिग रद्द भएका लिभरपुलले उपाधि जित्ने बताएका छन् । कोरोना भाइरसका कारण स्थगित भएको प्रिमियर लिग पुनः सञ्चालन हुनेमा शंका उब्जिएको छ ।  अध्यक्ष सेफेरिनले लिग सुचारु हुन नसक्दा लिभरपु...

लिभरपुल च्याम्पियन्स लिगबाट आउट access_timeफागुन २९, २०७६

साविक विजेता लिभरपुल युइएफए च्याम्पियन्स लिग फुटबलको प्रिक्वार्टरफाइनलबाटै बाहिरिएको छ । घरेलु मैदानमा बुधबार राति भएको दोस्रो लेगमा स्पेनिस प्रतिद्धन्द्धी एथ्लेटिको म्याड्रिडसँग अतिरिक्त समयमा ३–२ को हार खेप्दै लिभरपुल बाहिरिएको हो । च्याम्पियन्स लिगको उपाधि रक्ष...

लिभरपुलको ४४ खेलको अपराजित यात्रामा पूर्णविराम access_timeफागुन १८, २०७६

प्रिमियर लिगको पूर्ण सिजनमा अपराजित रहँदै लिग उपाधि जित्ने सपनालाई रेलिगेसनबाट बच्न सङ्घर्षरत वाटफोर्डले तोडिदिएको छ । यसअघि इङ्लिस प्रिमियर लिगमा ४४ खेलमा अपराजित रहेको लिभरपुल वाटफोर्डसँग ३–० ले स्तब्ध बनेको हो । लिगमा लिभरपुलले पछिल्लो पटक सन् २०१९ को जन...

कीर्तिमानी जीतसँगै लिभरपुल लिग उपाधिबाट मात्र चार जीत टाढा access_timeफागुन १३, २०७६

लिभरपुलले वेस्ट ह्याम युनाइटेडविरुद्ध उत्कृष्ट पुनरागमन गर्दै लिग उपाधिबाट आफूलाई मात्र चार जीत टाढा उभ्याएको छ । एक गोलले पछि परेको स्थिति उल्टाउँदै लिभरपुलले ३–२ को जीत हासिल गरेको हो । अब सिटीले अगामी सबै ४ खेल जित्दा पनि लिभरपुलले त्यही अवधिमा सबै खेल जि...

लिभरपुल अर्को सिजनको च्याम्पियन्स लिगमा छनौट access_timeफागुन ६, २०७६

यो सिजन च्याम्पियन्स लिगको नकआउट चरण पनि सुरु भएको छैन तर साबिक विजेता लिभरपुल भने प्रतियोगिताको अर्को सिजनको लागि छनौट भइसकेको छ । सन् २०२०–२१ सिजनका लागि युरोपेली क्लब फुटबलको सर्वोच्च प्रतियोगितामा छनौट हुने लिभरपुल पहिलो टोली हो । सोमबार राति भएको ख...

मानेको गोलमा लिभरपुल अझै अपराजित access_timeफागुन ४, २०७६

३० वर्षपछि इङ्लिस प्रिमियर लिग फुटबलको उपाधि जित्ने होडमा रहेको लिभरपुलले अपराजित यात्रा अझै कायम राखेको छ । शनिबार राति भएको खेलमा नर्विच सिटीलाई १–० गोलले हरायो । जितसँगै लिभरपुलले शीर्ष स्थानमा २५ अंकको अग्रता बनाएको छ । लिभरपुलको जितमा साडियो मानेल...

लिभरपुल बराबरीमा रोकिँदा युनाइटेडको गोल बर्षा access_timeमाघ १३, २०७६

इङ्लिस महारथि लिभरपुल एफए कप फुटबलमा कमजोर टोली श्रेसवरी टाउनसँग २–२ गोलको बराबरीमा रोकिएको छ । श्रेसवरी टाउनको मैदानमा आइतबार राति भएको खेलमा लिभरपुलले सुरुवाती दोब्बर अग्रता लिएपनि जोगाउन सकेन । लिभरपुलका लागि कर्टिस जोनले १५औं मिनेटमा पहिलो गोल ग...

लिभरपुलसामु लेस्टर निरिह access_timeपुस ११, २०७६

इङ्लिस प्रिमियर लिगको शीर्ष टोली लिभरपुललाई पछ्याई रहेको लेस्टर सिटीले लिभरपुलसँग नै नमिठो हार खेपेको छ । जारी सिजन सानदार प्रदर्शन गरिरहेको लिभरपुलले सुक्रबार राति लेस्टरसिटीलाई उसैको मैदानमा ४–० गोलले हरायो । लिभरपुलको फराकिलो जितमा रोवर्टो फिर्मिनोको ...

लिग कप : लिभरपुलको लज्जास्पद हार access_timeपुस २, २०७६

एजेन्सी । इङ्लिस महारथी लिभरपुलले लिग कप फुटबलमा एस्टन भिल्लासँग लज्जास्पद हार खेपेको छ । मङ्गलबार राति भएको खेलमा लिभरपुल एस्टन भिल्लासँग ५–० गोलले पराजित भयो । हारसँगै लिभरपुल क्वार्टरफाइनलबाटै बाहिरिएको छ ।  हाल क्लब विश्वकपको तयारीमा रहेको लिभरपुल...

सलाहको दुई गोलमा लिभरपुल विजयी access_timeमंसिर २९, २०७६

लिभरपुलले इङ्लिस प्रिमियर लिगमा अपराजित यात्रा कायम राखेको छ । शीर्ष स्थानमा रहेको लिभरपुलले शनिबार राति भएको खेलमा वाटफोर्डलाई २–० गोलले हरायो । घरेलु मैदानमा लिभरपुलाई जिताउन दुवै गोल मोहमद सलाहले गरे । सलाहले ३८औं मिनेटमा साडियो मानेको पासमा पहिल...

सलाहको उत्कृष्ट गोलसँगै लिभरपुल समूह विजेता access_timeमंसिर २५, २०७६

एजेन्सी । इङ्लिस क्लब लिभरपुल युईएफए च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ । समूह ‘ई’ अन्तर्गत मंगलबार राति भएको खेलमा लिभरपुलले साल्जवर्गलाई २–० गोलले हरायो । साविक विजेता लिभरपुल समूह विजेता बन्दै नकआउट चरणमा पुगेको हो । यस समूहबा...

लिभरपुलको अपराजित यात्रा जारी access_timeमंसिर १९, २०७६

डिभोक ओरिगीको दुई गोल गरेपछि शीर्ष टोली लिभरपुलले इङ्लिस प्रिमिर लिगमा अपराजित यात्रा जारी राखेको छ । घरेलु मैदानमा बुधबार राति भएको खेलमा लिभरपुलले एभर्टनलाई ५–२ गोलले हरायो । लिभरपुललाई जिताउन ओरिगीको दुई तथा जरदान साकिरी, साडियो माने र...

लिभरपुलको इङ्लिस प्रिमियर लिग फुटबलमा बलियो पकड access_timeमंसिर १५, २०७६

भर्जिल भान डाइकले दुई गोल गरेसँगै लिभरपुलले इङ्लिस प्रिमियर लिग फुटबलमा बलियो पकड जमाएको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा लिभरपुलले ब्राइटन एन्ड होभ अल्बियोनलाई २–१ गेलले हरायो । जितसँगै साविक उपविजेता लिभरपुलले दोस्रो स्थानको म्यानचेस्टर सिटी र...

उपाधि दौड बलियो बनाउँदै लिभरपुल access_timeकात्तिक १७, २०७६

लिभरपुलले इङ्लिस प्रिमियर लिगको उपाधि दौड बलियो बनाउँदै लगेको छ । शनिबार राति भएको खेलमा लिभरपुलले एस्टन भिल्लालाई २–१ गोलले हरायो । एस्टनमाथि लिभरपुलले पुनरागमन जित निकालेको थियो । एस्टन भिल्लाले घरेलु मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा ट्रेजेग्वेटले २१औ...

लिभरपुलले वेल्जियन टोली जिन्कलाई घरेलु मैदानमा ४–१ गोलले हरायो access_timeकात्तिक ७, २०७६

साविक विजेता लिभरपुलले च्याम्पियन्स लिग फुटबलको छनोट खेलमा सानदार जित निकालेको छ । समूह ‘ई’ अन्तर्गत बुधबार राति भएको खेलमा लिभरपुलले वेल्जियन टोली जिन्कलाई उसैको मैदानमा ४–१ गोलले हरायो । लिभरपुलको जितमा एलेक्स ओक्सलेड चेम्त्ररलेनले दुई गोल ...

लिभरपुलको कठिन जित access_timeअसोज १६, २०७६

साविक विजेता लिभरपुलले युरोपियन च्याम्पियन्स लिग फुटबलमा कठिन जित निकालेको छ । समूह ‘ई’ अन्तर्गत बुधबार राति भएको खेलमा इङ्लिश क्लब लिभरपुलले अष्ट्रि«याको साल्जवर्गलाई ४–३ गोलले हरायो । घरेलु मैदान एनफिल्डमा लिभरपुललाई जिताउन मोहमद सलाहल...

चेल्सीसँग लिभरपुलको कठिन जित access_timeअसोज ६, २०७६

एजेन्सी । साविक उपविजेता लिभरपुलले इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सीमाथि कठिन जित निकालेको छ । आइतबार राति भएको खेलमा लिभरपुलले चेल्सीलाई उसकै मैदानमा २–१ गोलले हरायो । लिभरपुलको जितमा अलेसान्डर अर्नाेल्ड र रोवर्टाे फिर्मिनोले गोल गरे । घरेलु टोलीका एन...

पहिलो खेलमा नै लिभरपुल नापोलीसँग स्तब्ध access_timeअसोज १, २०७६

एजेन्सी । साविक विजेता लिभरपुल च्याम्पियन्स लिग फुटबलको समूह चरणको पहिलो खेलमै इटालियन क्लब नापोलीसँग स्तब्ध बनेको छ । नापोलीको मैदानमा मंगलबार राति भएको खेलमा लिभरपुल २–० गोलले पराजित भयो । पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको लिभरपुल दोस्रो हाफमा दु...

लिभरपुलको अपराजित यात्रा जारी access_timeभदौ २८, २०७६

एजेन्सी-लिभरपुलले इङ्लिश प्रिमियर लिग फुटबलमा अपराजित यात्रा कायम राखेको छ । लिग अन्तर्गत शनिबार भएको खेलमा लिभरपुलले न्युक्यासल युनाइटेडलाई ३–१ गोलले हरायो । यससँगै लिभरपुलले न्युक्यासलविरुद्ध एकसयौंं खेलसम्म अपराजित यात्रा पनि कायम राखेको छ । घरेलु मैदानमा ...

लिभरपुल र नापोली एउटै समूहमा access_timeभदौ १३, २०७६

युरोपियन च्याम्पियन्स लिग अन्तर्गत समूह चरणको विभाजन बिहिबार राति गरिएको छ । समूह विभाजन अनुसार साविक विजेता लिभरपुल र इटालियन जाइन्ट किलर नापोली  एउटै समूहमा छन् । स्पेनिस जाइन्ट किलर रियल म्याड्रिड र फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मन (पीएसजी) पनि एउटै स...

Page 1 of 2