केन्द्रीय संस्करण

लेख

थवाङ डायरी–२ access_timeकात्तिक २१, २०७६

यसअघिको अङ्कमा थवाङ डायरीको पहिलो खण्ड प्रस्तुत गरेको थिएँ । त्यही लेखको पूरक अंशका रूपमा थवाङ डायरी–२ लेख्दैछु । लेख आत्मगत तथा मनोगत कथनीबाट मुक्त गराउने भरमग्दुर प्रयास गरेको छु । त्यसका लागि थवाङको विगतको राजनीतिक तथा सामाजिक घटनाक्रमहरूको बारेमा प्रकाशित...

ख्रुस्चेभले भनेका स्टालिनजस्तै हो त नेकपा नेतृत्व ? access_timeअसोज १६, २०७६

शनिबार बिहान । थापागाउँको कुनै एउटा कलेजको सभाहल । कार्यक्रम नेकपा (साविकका एमाले र माओवादी केन्द्रका केन्द्रीय सदस्य र पार्टीमा अवसर नपाएका तर योग्य केही युवापुस्ताका नेताहरूलाई प्रशिक्षण । अहिले कम्युनिस्ट नेताहरूले बोलिरहने शब्द ‘मूलतः’ जोड्दा १७ चैत २०...

व्यङ्ग्य : जिन्दावाद दशैँ ! access_timeअसोज १२, २०७६

पुस्तौँ पुस्तादेखि सभ्य, अपसभ्य, भव्य, नव्य, खुसी हुँदै, दुःखी बन्दै चाउरिँदै मस्याउरिँदै हव्यकव्य भकुर्दै मान्दै आएको दशैँलाई मुर्दावाद त सपनामा पनि नचिताउने मान्छे हो म । त्यसैले यतिखेर  जिन्दावादको पूmलपाती चढाएर जय दशैँ भनिरहेको छु । सानै बेलामा सुनेको दशै...