केन्द्रीय संस्करण

विद्या भट्टराई

सांसद विद्या भट्टराईको ‘लकडाउन’ डायरी : समस्या खोजेरमात्रै हुँदैन, मिलेर समाधान गर्नुपर्छ access_timeचैत २७, २०७६

प्रतिनिधिसभा सदस्य विद्या भट्टराई तत्कालीन पर्यटनमन्त्री स्वर्गीय रवीन्द्र अधिकारीकी पत्नी हुन् । अधिकारीकै निधनपछि रिक्त सिटमा गत मंसिर १४ मा भएको उपनिर्वाचनमा विद्या विजयी भइन् । प्रतिनिधिसभाभित्र छोटो समयमा विद्याले समसामयिक विषयमा सशक्त भूमिका निर्वाह गरेकी छन् । कोरोन...

नेकपा कास्कीको भोट तान्ने त्यो खेलः खोला तर्‍यो, लौरी बिर्सियो ! access_timeफागुन ९, २०७६

पोखरा । नेपालीमा एउटा उखान छ, ‘खोला तर्‍यो, लौरी बिर्सियो ।’ आफ्नो स्वार्थका लागि प्रयोग गरेको सन्दर्भमा बनाइएको यो उखान सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कास्कीसँग मेल खान्छ ।   प्रसंग हो, कास्की २ की सांसद विद्या भट्टराईलाई चुनाव जिताउ...

तस्विरमा हेर्नुहोस् विद्या भट्टराईको सपथ access_timeपुस १, २०७६

गत मंसिर १४ मा भएको उपनिर्वाचनमा कास्की–२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित विद्या भट्टराईले सांसद पदको सपथ लिएकी छिन् ।  सांसद भट्टराईलाई उपसभामुख शिवमाया तुम्वाहाङ्फेले मपद तथा गोपनियताको शपथ ग्रहण गराएकी हुन् ।  सांसदहरुलाई सभामुखले सपथग्र...

विद्या भट्टराईले लिइन् सांसदको सपथ access_timeपुस १, २०७६

काठमाडौँ । गत मंसिर १४ मा भएको उपनिर्वाचनमा कास्की–२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित विद्या भट्टराईले सांसद पदको सपथ लिएकी छिन् ।  सांसद भट्टराईलाई उपसभामुख शिवमाया तुम्वाहाङ्फेले मपद तथा गोपनियताको शपथ ग्रहण गराएकी हुन् ।  सांसदहरुलाई सभा...

पोखरेली भन्छन्ः विद्यालाई अझ उच्च पदमा देख्न पाऔँ access_timeमंसिर १९, २०७६

कास्की । कास्की निर्वाचन क्षेत्र नं २ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य विद्या भट्टराईलाई पोखरेलीले मुलुकको उच्च पदमा देख्न पाउने इच्छा प्रकट गरेका छन् । कास्की क्षेत्र नं २ अन्तर्गत पोखरा महानगरपालिकाको ११ वटा वडा पर्छन्  । यही मङ्सिर १४ गते मुलुकमा एक मात्र प्रतिनिध...

विद्या भट्टराईः ‘आँशुको व्यापार’को आरोपलाई जनमतबाटै जवाफ access_timeमंसिर १६, २०७६

कास्की । वास्तवमै कठिन थियो–विद्याको राजनीतिक यात्रा । ‘सेतो साडीमा आँशुको व्यापार गरेर सहानुभूति बटुल्न खोजेको’ आरोप लाग्दा कुनै बिझाउने जवाफ नदिइ विद्या भट्टराईले अन्ततः जनताको मतबाट गतिलो जवाफ दिइन् । राष्ट्रिय चासोका रुपमा हेरिएको कास्की क्षे...

विद्या भट्टराई : जितसँगै चुनौतीका चाङ ! access_timeमंसिर १६, २०७६

‘ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा मन्त्री रवीन्द्र अधिकारी पनि पर्नुभयो रे !’ पोखरामा एकाएक हल्ला फिजियो, ‘जिवितै हुने सम्भावना त एकदमै कम छ ।’  गतवर्ष फाुगन १५ को कुरा थियो त्यो । घाम लागेको थिएन त्यो दिन । बाक्लो हुस्सु लागिरहेको थियो ...

अपडेट: ७ हजार १५० मतले अग्रता लिइन् विद्या भट्टराईले access_timeमंसिर १५, २०७६

काठमाडौँ । कास्की प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा नेकपाकी उम्मेवार विद्या भट्टराईले दोब्बरको हाराहारीमा अग्रता बनाएकी छन् । विद्याले १४ हजार ८७९ मत ल्याउँदा काँग्रेस उम्मेदवार खेमराज पौडेलले ७ हजार ८५० मत ल्याएका छन् । दुई उम्मेदवारबीचको मतान्तर ७ हजार १५० रहे...

कास्की २ अपडेट :  वडा नम्बर ३३ मा नेकपाकी उम्मेदवार विद्या भट्टराई अगाडि access_timeमंसिर १५, २०७६

कास्की–२ मा सत्तारुढ नेकपा अगाडि देखिएको छ । वडा नम्बर–३३ को मतगणना सकिदासम्म नेकपा ११ सय ६१ मतले अघि देखिएको छ ।  वडा नम्बर–३३ मा कुल ५ हजार ६ सय ४२ मत खसेकोमा नेकपाकी विद्या भट्टराईले ३२ सय ७६ मत पाएकी छिन् । यो मत प्रमुख प्रतिपक्ष कां...

पोखराको विकास र समृद्धिको खाका तयार छ : विद्या भट्टराई access_timeमंसिर ६, २०७६

कास्की । कास्की निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का  उम्मेदवार विद्या भट्टराई (अधिकारी)ले आफूले पर्यटकीय नगरी पोखराको विकास र समृद्धिको खाका तयार गरेको बताएकी छिन् । पोखरा महानगरपालिकाको दक्षिण भेग वडा नं २१ मा आज आयोजि...

जनताको सेवक बन्छु : विद्या भट्टराई access_timeमंसिर ५, २०७६

कास्की । कास्की निर्वाचन क्षेत्र नं २ मा मङ्सीर १४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की उम्मेदवार विद्या भट्टराईले आफू सामन्तवादको पृष्ठपोषक नभई जनताको सेवक बन्ने प्रतिबद्धता व्यक्त गरेकी छिन् । चुनावी घरदैलोका क्रममा पोखरा–३३ ठूल...

समृद्धिको सारथी बन्छु : विद्या भट्टराई access_timeमंसिर ४, २०७६

कास्की । कास्की निर्वाचन क्षेत्र नं– २ मा यही मङ्सिर १४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपाका उम्मेदवार विद्या भट्टराई अधिकारीले नेकपाले अघि सारेको देश विकासको महाअभियानको आफू सारथी बन्ने बताएका छन् । चुनावी घरदैलोका क्रममा स्वर्गीय रवीन्द्र अधिकारीको ग...

विद्याको चुनावी अभियानमा छोरा विराजको साथ access_timeमंसिर १, २०७६

पोखरा । आफ्नो जीवनसाथी गुमाउनुको पीडा कस्तो हुन्छ ? अझ, उनैले हिँडेको गोरेटो पछ्याउने हिम्मत कतिले राख्छन् ? सायद, यो प्रश्नको उत्तर तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिरकारी पत्नी विद्या भट्टराईलाई भन्दा बढी, अरु कसैलाई थाहा नहुन सक्छ । हेलिकप्टर दुर्घटनामा परी ज्यान गुमाए...

कास्की उपनिर्वाचन :  ‘विद्या भट्टराईलाई राजनीतिको उचाइमा देख्न चाहन्छौँ” access_timeकात्तिक २९, २०७६

कास्की– मङसिर १४ गतेको उपनिर्वाचन नजिकिँदै गर्दा नेकपाले आफ्नो चुनावी अभियानलाई तीव्र पार्दै लगेको छ । यसै क्रममा शुक्रबार पोखरा–१५ रामबजारमा चुनावी अभियान गरेको छ । रामबजारवासीले घरदैलोमा कास्की क्षेत्र नं २ का उम्मेद्वार विद्या भट्टराईलाई देखेपछि राजनीत...

‘विद्या भट्टराईप्रति कसैले माया र सद्भाव राख्न पाउँदैन ?’ access_timeकात्तिक २४, २०७६

जाडोयाम सुरु भइरहँदा देशमा चुनावी सरगर्मी बढेको छ । आगामी मङ्सिर १४ मा हुन लागेको उपनिर्वाचनको गर्मी यतिबेला ह्वात्तै बढेको छ । उपनिर्वाचनमध्ये, प्रतिनिधि सभा सदस्यका लागि हुने निर्वाचन क्षेत्र कास्की २ मात्रै हो । तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटन...

कास्की उपनिर्वाचन : ‘ विद्याभित्र रवीन्द्र देख्छौँ’ access_timeकात्तिक २१, २०७६

पोखरा – कास्की क्षेत्र नं २ को प्रतिनिधिसभा उपनिर्वाचनमा विद्या भट्टराईको उम्मेदवारीले रवीन्द्रप्रसाद अधिकारीको जन्मस्थान भरतपोखरीवासी खुशी भएका छन् । “आफ्नो माटोमा जन्मे हुर्केर राजनीति उचाइमा पुगेको गाउँको लोकप्रिय छोरो गुमाउनुपरेको पीडालाई भुल्न गाह्रो भ...

कास्की–२ मा नेकपाले टुंगो लगायो विद्या भट्टराईको नाम access_timeकात्तिक १६, २०७६

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले कास्की प्रतिनिधिसभा क्षेत्र नम्बर २ को उम्मेदवार फाइनल गरेको छ । नेकपा गण्डकी प्रदेशले स्वर्गीय नेता रवीन्द्र अधिकारी पत्नी विद्या भट्टराईसहित तीन जनाको नाम सिफारिस गरेर केन्द्रमा पठाएकोमा शनिबार बसेको नेकपा सचिवालय बैठकले विद्...

कास्की-२ उपनिर्वाचन: नेकपाको रोजाइमा रवीन्द्र पत्नी विद्या नै access_timeकात्तिक १४, २०७६

पोखरा– कास्की क्षेत्र नम्बर २ यतिबेला चुनावी सरगर्मीले तातेको छ । आउँदो मंसिर १४ मा हुन लागेको उपनिर्वाचनले कास्की २ आफू मात्रै तातेको छैन, सिंगो देशलाई नै तताएको छ । कास्की २ ले सिंगो देशलाई यो मानेमा पनि खिचेको छ किनकि यो तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिक...

कास्की-२ उपनिर्वाचन : नेकपा गण्डकी प्रदेशले पठायो रवीन्द्र पत्नीसहित ३ जनाको नाम access_timeकात्तिक १३, २०७६

पोखरा । कास्की प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा आगामी मंसिर १४ गते हुन लागेको उपनिर्वाचनका लागि नेकपा गण्डकी प्रदेशले ३ जनाको नाम सिफारिस गरेर केन्द्रमा पठाएको छ । यसअघि नेकपा जिल्ला कमिटीले स्वर्गीय नेता रवीन्द्र अधिकारीकी पत्नी विद्या भट्टराईको मात्रै नाम सिफारि...

कास्की २ मा रवीन्द्र पत्नी विद्याको नाम सिफारिस access_timeकात्तिक ८, २०७६

काठमाडौं– मंसिर १४ गते हुने उपनिर्वाचनमा कास्की २ को प्रतिनिधिसभा सदस्यको उम्मेद्वारका लागि सत्तारुढ दल नेकपाले विद्या भट्टराईको नाम सिफारिस गरेको छ । भट्टराई तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीकी श्रीमती हुन् । तत्कालीन पर्यटनमन्त्...