केन्द्रीय संस्करण

विधेयक

विवादै विवादमा विधेयक access_timeपुस २४, २०७६

सङ्घीय संसदअन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभामा सरकारले हालसम्म १ सय हाराहारी विधेयक दर्ता गरेको छ । संसदको चौथो अधिवेशनसम्म ९४ विधेयक दर्ता गरेको सरकारले चौथो अधिवेशनपछि ४ विधेयक दर्ता गरेको छ । चौथो अधिवेशनसम्म प्रतिनिधि सभातर्फ ३९ र राष्ट्रिय सभातर्फ ११ विधेय...

प्रदेश सञ्चार विधेयक तत्काल फिर्ता लिन माग access_timeकात्तिक २६, २०७६

जनकपुर । प्रदेश नम्बर २ को सरकारले प्रदेश सभामा टेबुल गरेको सञ्चार विधेयक फिर्ता लिन नेपाल पत्रकार महासंंघ प्रदेश नम्बर २ ले माग गरेको छ । नेपाल पत्रकार महासंघ प्रादेशिक समितिले गरेको आन्दोलन र दिएको सुझावलाई समेत प्रदेश सरकारले बेवास्ता गरेको भन्दै प्रदेश सभामा ट...

महरा बलात्कार काण्डमा मुछिएपछि विधेयक प्रमाणित गर्ने काम समेत रोकियो access_timeकात्तिक ५, २०७६

काठमाडौं । प्रतिनिधिसभाका सभामुख नहुँदा संघीय संसदबाट पारित भएका विधेयकहरु प्रमाणित गर्ने काम नै रोकिएका छन् ।  संसद सचिवालयका कर्मचारीमाथि बलात्कार गरेको आरोपमा सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा दिएपछि प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट पारित पाँच व...

चौथो अधिवेशनमा राष्ट्रियसभाको ५१ वटा बैठक : १९ विधेयक पारित access_timeअसोज २, २०७६

काठमाडौं– संघीय संसदको चौथो अधिवेशनमा राष्ट्रिय सभाको ५१ बैठकले १९ वटा विधेयक पारित गरेको छ । गत बैशाख १६ गतेदेखि सुरु भएको राष्ट्रियसभाको बैठक असोज २ गतेसम्म १ सय ४५ दिन चलेको छ ।  यो ५१ वटा बैठक बसी १ सय १० घण्टा २० मिनेट सभाको काममा समय व्यतित ...

प्रतिनिधि सभाबाट तीनवटा विधेयक स्वीकृत access_timeअसोज २, २०७६

काठमाडौँ– राष्ट्रियसभाबाट संशोधनसहित प्राप्त विभिन्न ३ वटा विधेयकलाई प्रतिनिधिसभाले स्वीकृत गरेको छ । प्रतिनिधिसभाको बिहिबार बसेको बैठकले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक २०७५, राहदानी विधेयक २०७५ र भूमि सम्बन्धी (आठौ संशोधन ) विधेयक २०७५ लाई राष्ट्रियसभा...

राष्ट्रियसभा बैठक : दुई विधेयक विधायन समितिमा access_timeभदौ ३०, २०७६

काठमाडौं– राष्ट्रियसभाको आजको पहिलो बैठकले दुई विधेयकलाई दफाबार छलफलका लागि भन्दै विधायन व्यवस्थापन समितिमा पठाएको छ । बैठकले ‘सेफगार्ड्स, एण्टी–डम्पिङ तथा काउन्टरभेलिङ विधेयक, २०७५’ तथा ‘आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व विधेयक,...

राष्ट्रपति भण्डारीद्वारा विधेयक प्रमाणीकरण access_timeभदौ १३, २०७६

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित जीवनाशक विषादी व्यवस्थापन सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक, २०७६ लाई प्रमाणित गरेकी छिन् । नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपतिले उक्त विधेयक प्रमाणित ग...

प्रदेशसभाको बैठकबाट दुई विधेयक पारित access_timeभदौ ११, २०७६

हेटौंडा– प्रदेश नम्बर ३ प्रदेशसभामा आज बसेको बैठकले दुई वटा विधेयकमाथि दफावार छलफल गरी बहुमतले पारित गरेको छ । पारित भएको विधेयकमध्ये प्रदेशमा सूचनाको हकको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ र प्रदेशभित्र राष्ट्रिय वनको संरक्षण गर्न बनेको विधेयक २०७६ रहेक...

राष्ट्रपति भण्डारीद्वारा विधेयक प्रमाणीकरण access_timeभदौ ६, २०७६

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले भूउपयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६ प्रमाणीकरण गरेका छन् ।  सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश हुन आएको सो विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम आज ...