विष्णु पौडेल
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलसँग रातोपाटीले हालै सम्पन्न उपनिर्वाचन, पछिल्लो राजनीतिक घटनाक्रम लगायतका विषयमा कुराकानी गरेको छ । प्रस्तुत छ महासचिव पौडेलसँग फणिन्द्र नेपालले गरेको कुराकानीको सम्पादीत अंशः –हालै सम्पन्न उपनिर्वाचनको पर...
बाग्लङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले उपनिर्वाचनले नेकपालाई पुनः पुष्टि गर्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाले आज बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–१ बुर्तिवाङमा आयोजना गरेको संयुक्त चुनावी स...
–नीरा गौतम रुपन्देही– चुनावी प्रतिबद्धता कति पूरा गर्नुभयो नेता ज्यू ? जनताले यस्तो प्रश्न सोध्दा प्राय : नेताहरुको बोली नै बन्द हुन्छ । कतिपय नेताको शिर निहुरिन्छ । केहीले असहज परिस्थितिलगायतका कारण देखाएर जनताका प्रश्न थामथुम गर्ने प्रयास गर्छन् ...
बुटवल– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले नेपालको विकासमा चीन र भारतको दह्रो साथ र समर्थन रहेको बताएका छन् । रुपन्देही उद्योग संघको ४१ औं साधारणसभा तथा २१ औं अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महासचिव पौडेलले सो कुरा बताएका...
काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले पार्टी भित्रको गुटबन्दीको सशक्त प्रतिवाद गर्नुपर्ने बताएका छन् । महासचिव पौडेलले पार्टीभित्र हुने सबै प्रकारका गुटबन्दी अन्त्य गर्न मुर्दावादको अभियान सञ्चालन गर्न पनि पार्टीका युवा नेता, का...
प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली सिङ्गापुर र नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुबईबाट फर्केपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का आन्तरिक काम नाटकीय रुपमा फटाफट अगाडि बढे । पार्टी एकता घोषणा गरेको १५ महिनापछि नेकपाले एकीकरणका सबै काम करिब...