केन्द्रीय संस्करण

शंकर पोखरेल

दुई पार्टी एकतापछि अतालिएकाहरुले सरकारको विरोध गरे : मुख्यमन्त्री पोखरेल access_timeअसोज १२, २०७६

बुटवल– प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले दुईवटा ठूला पार्टी मिलेर एउटा शक्तिशाली कम्युनिष्ट पार्टी निर्माण भएकोले त्यसबाट अत्तालिएका र निराश भएकाहरुले पार्टी, सरकार र नेतृत्वमाथि हमला गरिरहेको आरोप लगाएका छन् । रुपन्देहीमा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै...

लाहुरे संस्कृतिबाट समाज प्रभावित भएकाले युवा विदेशिए : मुख्यमन्त्री पोखरेल access_timeअसोज ८, २०७६

बुटवल – प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले लाहुरे संस्कृतिबाट समाज प्रभावित भएकाले पनि युवा विदेशिने गरेको बताएका छन् ।  उनले युवाहरु स्वादेशमा बस्ने बतावरण मिलाउने सवैको दाहित्व भएको बताए । सामाजिक विकास मन्त्रालयले  बुटवलमा आयोजना...

सबैलाई मान्य हुने गरी प्रदेश राजधानीको घोषणा गरिन्छ: मुख्यमन्त्री पोखरेल access_timeभदौ ३१, २०७६

बुटवल– प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशको स्थायी राजधानी सवैलाई मान्य हुने मनोविज्ञान तयार गरी घोषणा गर्ने बताएका छन् । आज अर्घाखाँचीमा प्रेस संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री पोखरेले सबैलाई मान्य हुने मनोविज्ञान तयारी गरी ...

कृषिलाई औद्योगिकीकरण गर्छौ: मुख्यमन्त्री पोखरेल access_timeभदौ ११, २०७६

बुटवल– प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेलले कृषिलाई औधोगिककरण गरेर समृद्धि ल्याउने बताएका छन् । बुधवार गुल्मीको धुर्काेट गाँउपालिकाको नवनिर्मित कार्यालय भवनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । भवन उद्घाटन गर्दै उनले विकास र समृद्धि प्रदेश सरकारको एजेण्डा...

प्रदेश राजधानी कहाँ ? भन्ने प्रश्नमा मुख्यमन्त्री अलमलमा access_timeभदौ १०, २०७६

बुटवल– मुख्यमन्त्री ज्यू, हजुर त दाङ्ग जिल्लाबाट निर्वाचित हुनुहुन्छ ,प्रदेशको राजधानी दाङ्ग बन्ला कि बुटवल ? भनेर सञ्चारकर्मीले  ठाडो प्रश्न गरेपछि प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेल केहीबेर अलमलमा परे । मुख्यमन्त्री भएपछि पहिलोपटक मङ्गलबार गुल्मी पुगेका उनले...

‘विप्लव’को आधारक्षेत्र ५ नम्बर प्रदेश : ‘रोक्ने’ र ‘पड्काउने’ होडबाजी ! access_timeभदौ ६, २०७६

बुटवल– सरकारले नेत्रविक्रम चन्द (विप्लव) समुहका गतिविधिमाथि प्रतिवन्ध लगाएको ६ महिना भएको छ । सो समुहलाई सरकारले प्रतिबन्ध लगाएपछि कतिपयले मुलुकमा फेरि द्वन्द्वको खतरा भएको भन्दै सरकारको आलोचना पनि गरे । सरकारको यो निर्णयपछि कतिपयले गृहमन्त्री रामबहादुर थापा...