केन्द्रीय संस्करण

शव

आर्यघाटबाट बावुको शव बरामद, छोरा पक्राउ access_timeसाउन १८, २०७७

काठमाडौं । पशुपति आर्यघाटमा दाहसंस्कार गर्न लागिएको शव प्रहरीले बरामद गरेको छ । महानगरीय प्रहरी परिसर ललितपुरले ५० वर्षीय कृष्ण नेपालीको शव बरामद गरेको हो ।  छोराले हत्या गरेर दाहसंस्कार गर्न लगेको सुराक पाएपछि शव बरामद गरिएको महानगरीय प्रहरी परिसर ललितपुरका...

वीरगञ्जमा कोरोना संक्रमितको शव गाड्ने विषयमा स्थानीय र प्रहरीबीच झडप, ६ राउण्ड हवाई फायर access_timeसाउन १६, २०७७

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको वडा नं. ३१, मिलनचोकमा कोरोना संक्रमितको शव गाड्ने विषयमा स्थानीय र प्रहरीबीच झडप भएको छ । झडपमा  प्रहरीले ६ राउण्ड हवाई फायर गरेको  छ ।  कोरोना संक्रमितको शव गाड्ने क्रममा वीरगञ्ज महानगरपालिकाको वडा नं. ३१, मिलनचो...

नदी किनारमा पुरुषको शव फेला access_timeसाउन १, २०७७

यहाँको नारायणी नदी किनारमा एक पुरुषको शव फेला परेको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–६ का ५९ वर्षीय कृष्णप्रसाद चालिसेको नारायणी नदी किनारमा शव भेटिएको हो ।  गैँडाकोट–७ मा अवस्थित नारायणी नदी किनारमा चालिसेलाई ...

चिया बगानभित्र अर्धनग्न अवस्थामा भेटिएकी महिलाको शव हस्पिटलमै अलपत्र access_timeअसार २०, २०७७

एक साता अघि उत्तरी झापाको बुद्धशान्ति गाउँपालिका–४ स्थित बर्ने चिया बगानभित्र अर्धनग्न अवस्थामा मृत भेटिएकी एक महिलाको हालसम्म सनाखत हुन सकेको छैन । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाका अनुसार मेची राजमार्गबाट ३०० मिटर पूर्व बर्ने चिया बगानमा घोप्...

ललितपुरको टौखेलमा पुरुषको शव फेला access_timeजेठ २८, २०७७

ललितपुर । गोदावरी नगरपालिका वडा नं ३ टौखेल बस्ने ३८ वर्षीय पुरुषको मङ्गलबार राति शव फेला परेको छ । चन्द्रागिरि नगरपालिका वडा नं १० स्थायी ठेगाना भएका अमित शाहीको गए राति हत्या भएको आशङ्का गरिएको छ ।  राति साढे १ बजेतिर भएको घटनाबारे जानकारी पाएपछि महान...

महोत्तरीमा हत्या गरेर फालिएको अवस्थामा एक जनाको शव फेला access_timeबैशाख २९, २०७७

बर्दिवास – महोत्तरीमा हत्या गरेर फालिएको अवस्थामा एक जनाको शव फेला परेको छ ।  आइतबार बिहान आफन्तको घर गएका गौशाला नगरपालिका–४ बिर्ताका ४५ वर्षीय दिलीप ठाकुरको हत्या गरिएको अवस्थामा बिर्ता बस्तीकै मकै बारीमा शव फेला परेको महोत्तरी प्रहरीले जनाएको...

भारतीय नागरिकको हत्या गरी शव जलाएको आरोपमा २ जना पक्राउ access_timeमाघ २४, २०७६

झापा । संवेदनशील अङ्ग (अण्डकोषसहितको गुप्ताङ) छिनाएर भारतीय नागरिकको हत्या गरी शवलाई जलाएको आरोपमा पक्राउ परेका दुई जनालाई प्रहरीले सार्वजनिक गरेको छ । बिर्तामोड नगरपालिका–२ चारपानेमा डेरा गरी बस्ने भारतीय नागरिक ४० वर्षीय सुवास शेखको हत्यामा संलग्न भएको आरो...

जलाउँदै गरेको शव जब प्रहरीले नियन्त्रण लियो... access_timeपुस ५, २०७६

बारामा जलाउँदै गरेको शवलाई प्रहरीले शुक्रबार  नियन्त्रणमा लिएको छ । हत्यापछि महिलाको शवलाई जलाउँदै गएको भेटिएपछि प्रहरीले त्यसलाई नियन्त्रणमा लिएको थियो ।  पचरौता नगरपालिका–१ पिपरपातीका अन्दाजी ३८ वर्षीया माल्तीदेवी नुनियाको जलाउँदै गरेको शवलाई ...

नाली खन्ने क्रममा ५ जना पुरिए, २ जनाको शव फेला access_timeमंसिर १५, २०७६

पोखरा महानगरपालिका–२० मौजाको विसौनामा नाली खन्ने क्रममा बाटो खन्ने क्रममा माटोको ढिस्कोमा पुरिएर दुई जनाको मृत्यु भएको छ । पुरिएका ५ मध्ये २ जनाको शव फेला परेको छ ।  आइतबार बिहान ८ः४५ बजे सडकको रिटेनिङ वाल लगाउन सडक खन्ने क्रममा माथिबाट आएको माटोक...

त्रिभुवन विश्वविद्यालय डिन कार्यालय नजिकै बेवारिसे शव फेला access_timeकात्तिक २८, २०७६

कीर्तिपुरमा एक पुरुषको बेवारिसे अवस्थामा शव फेला परेको छ ।  अन्दाजी ३५/४० वर्षको जस्तो देखिने पुरुषको शव कीर्तिपुर नगरपालिका–१० स्थित त्रिभुवन विश्वविद्यालय डिन कार्यालय नजीकै आज बिहान फेला परेको हो ।  महानगरीय वृत्त कीर्तिपुरका अनुसार उक्त शवक...

गुल्मीमा बेवारिसे भेटिएका ३ शवको अझै खुलेन पहिचान access_timeकात्तिक १८, २०७६

बुटवल– गुल्मीको चन्द्रकोट गाउँपालिका ३ पोखरीको जंगलमा शनिबार बिहान विभत्स हत्या गरी फालिएको शव फेला पर्यो । एक अधबैंशे  महिला र दुई (करिव १० बर्षका) बालिकालाई घनले हानेर सडकभन्दा करिब १५ फिट तल फालिएको थियो । ३ दिन बितिसक्दा समेत ३ वटै शवको पहिचान हु...

लण्डनमा ट्रकभित्र मृत भेटिएका ३९ जना सबै चिनियाँ नागरिक access_timeकात्तिक ७, २०७६

लण्डन- बेलायतमा एउटा ट्रकभित्र भेटिएका सबै शव चिनियाँ नागरिकको भएको बताइएको छ ।  बेलायती सञ्चार मध्यमहरुले स्रोतले उद्धृत गर्दै सम्प्रेषण गरेको समाचार अनुसार उनीहरु सबै चिनियाँ नागरिक भएको पुष्टी भएको हो ।   पीडितहरु ट्रकको पछाडिको भाग कन्टेनरमा पूर्वी ...

बलात्कार गरी हत्या गरिएको अवस्थामा युवतीको शव फेला access_timeअसोज १६, २०७६

महोत्तरी– महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१० थापा टोलस्थित मरहा खोलामा एक युवतीको बलात्कार गरी हत्या गरिएको अवस्थामा शव फेला परेको छ । इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक किशोर आचार्यका अनुसार गौशालाकी युवतीको बलात्कार गरी हत्या गरिएको अ...

दाङको जंगलमा महिलाको शव फेला access_timeअसोज ३, २०७६

बुटवल–शुक्रबार दाङको एक जंगलमा च्याउ टिप्न गएका बालबालिकाहरुले एउटी बेबरिसे महिलाको शव फेला पारेका छन् । अन्दाजी ३५ वर्षीया महिलाको शव लमही  ७  उचानिम्भु सामुदायिक वनमा च्याउ टिप्न गएका बालबालिकाले  देखेर प्रहरीलाई खबर गरेका हुन् । उक्त ...

कपिलवस्तुको  खोलामा बेपत्ता ३ जनाको शव फेला access_timeभदौ १७, २०७६

बुटवल– भदौं १६ गते बिहान खोलामा बगेर बेपत्ता तीनै जनाको शव कपिलवस्तु प्रहरीले फेला पारेको छ । शुद्धोधन गाउँपालिका ६ स्थित  बेटिबेलभरिया खोला (सन्तघाट) मा भदौं १६ गते ११ बजेको समयमा नुहाउन गएका सोही स्थानकी २५ वर्षीया तरामति कोहर, १५ वर्षीया तारा कोहर...