केन्द्रीय संस्करण

शेरधन राई

‘सरकारले गरेका राम्रा कामहरुमा पार्टीबाटै सहयोग भएन’ access_timeबैशाख २०, २०७७

अन्य प्रदेशको तुलनामा प्रदेश नम्बर १ मा कोरोनाभाइरसको संक्रमण सर्वाधिक देखिएको छ । यस्तो अवस्थामा प्रदेश सरकारको सक्रियता, केन्द्र सरकारसँगको समन्वय र पछिल्लो समय नेकपाभित्र देखिएको विवादका सन्दर्भमा केन्द्रीत रहेर नेकपा नेता समेत रहेका प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन रा...

आफूविरुद्ध मुद्दा परेपछि मुख्यमन्त्री राईले भने– मलाई फसाउन खोजियो access_timeफागुन १७, २०७६

सुनसरी । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले आफूले देश, जनता र पार्टीको शीर निहुर्‍याउने गरी कुनै गल्ती नगरेको बताएका छन् ।  राईलाई आफ्नो श्रीमान दावी गर्दै एक महिलाले जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेपछि राईले आफूलाई फसाउन अनेक षड्यन्त्र ...

प्रदेश १ लाई अपाङ्गमैत्री प्रदेश बनाइने access_timeमाघ १४, २०७६

मोरङ । प्रदेश नं १ का मुुख्यमन्त्री शेरधन राईले प्रदेश नं १ मा नवनिर्माण भएका भौतिक संरचना अपाङ्गमैत्री भएको बताएका छन् । अपाङ्ग रोकथाम तथा पुनःस्थापना कार्यक्रममा आज यहाँ उनले अपाङ्गमैत्री प्रदेश बनाउने अभियानमा सरकार लागेको जानकारी दिए । उनले अपाङ्ग भएका व्यक्तिको &...

प्रदेश लोकसेवा आयोगमा पदाधिकारीको नाम सिफारिश access_timeमाघ ६, २०७६

प्रदश १ का मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा प्रदेश लोकसेवा आयोगका पदाधिकारीको नाम सिफारिश गर्न बनेको समितिले आज तीन जनाको नाम सिफारिश गरेको छ । प्रदेश लोकसेवा आयोगका लागि अध्यक्षमा नेपाल सरकारको पूर्वकृषि सचिव उत्तमकुमार भट्टराई र सदस्यमा मुख्यमन्त्री कार्याल...

मुख्यमन्त्री राईद्वारा दुई ठुला आयोजनाको शिलान्यास access_timeमंसिर १५, २०७६

भोजपुर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले दुई ठूला आयोजनाको शिलान्यास गरेका छन् । उनले बालागुरु षडानन्दको १८५ औं जन्मजयन्तीको अवसरमा रु ३० करोड लागतमा षडानन्द नगरपालिकामा बन्न लागेको खानेपानी आयोजना तथा  षडानन्द बहुउद्देशीय धर्मशालाको आज शिलान्यास गरेका ह...

विकास र समृद्धिको पहिले शर्त शान्तिसुरक्षा : मुख्यमन्त्री राई access_timeभदौ ३०, २०७६

मोरङ– प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले विकास र समृद्धिको पहिलो शर्त जनतामा शान्तिसुरक्षाको प्रत्याभूति हुुनुपर्नेमा जोड दिएका छन् । प्रदेश सरकारको आर्थिक सहयोगमा जिल्ला प्रहरी कार्यालयद्वारा जडित सिसिटिभी क्यामेरा आज शुभारम्भ गर्दै उनले सुरक्षा निकायलाई नमूनाका...

सय विद्यालयमा डिजिटल साक्षरता शुभारम्भ access_timeभदौ २२, २०७६

विराटनगर – प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशका सामुदायिक विद्यालयका लागि ‘डिजिटल साक्षरता’ अभियानको आज ल्यापटपको इन्टर दवाई शुभारम्भ गरेका छन् । सामाजिक विकास मन्त्रालयद्वारा ५३ औँ अन्तर्राष्ट्रिय साक्षरता एवं ४०औँ शिक्षा दिवसका उपलक्ष्यमा एकस...

दुहबी–कटहरी प्रसारण लाइनको अवरोध हटाउन मुख्यमन्त्रीको पहल access_timeभदौ १८, २०७६

विराटनगर –  लामो समयदेखि अवरोध रहँदै आएको दुहबी कटहरी विद्युत् प्रसारण लाइनको अवरोध हटाउन पहल थालिएको छ ।  प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सो अवरोध हटाउन आज आफ्नै कार्यकक्षमा सरोकारवालाहरुसँग छलफल गरे छन् । यसका लागि मुख्यमन्त्री राईले मोर...