केन्द्रीय संस्करण

शेरबहादुर देउवा

‘इनफ इज इनफ’ का अभियन्ताहरुलाई भेट्न देउवा बसन्तपुरमा access_timeसाउन १७, २०७७

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा ‘इनफ इज इनफ’ का अभियन्ताहरुलाई भेट्न बसन्तपुर पुगेका छन् । सतप्रतिशत पीसीआर परीक्षणको माग राख्दै अनसन बसिरहेका अभियन्ताहरुलाई समर्थन गर्न सभापति देउवा बसन्तपुर पुगेका हुन् ।  असार २३ गते सरक...

संवैधानिक आयोगका नाममा ओली–देउवा वार्ता : पदाधिकारीको रिक्तता कहिलेसम्म ? access_timeअसार २८, २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच १८ असारमा भएको भेटवार्ताको चर्चा अझै सेलाएको छैन । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको सत्ता संघर्ष उत्कर्ष रहेका बेला प्रधानमन्त्री ओली र काँग्रेस सभापति द...

ओली र देउवाबीच गोप्य भेटवार्ता भएको खुलासा access_timeअसार २१, २०७७

नेकपाभित्र विवाद बढिरहेकै बेला प्रधामन्त्री केपी शर्मा ओलीले गरेको एउटा भेटघाटले तरंग ल्याएको छ । ओलीले काँग्रेस सभापति शेरबहादुर देउवासँग गोप्य भेटवार्ता गरेको खुलासा भएको छ ।  नेकपाभित्र शक्ति संघर्ष सतहमा आइरहेको बेला ओलीले देउवासँग तीन दिनअघि बालुवाटार...

फागुनमा महाधिवेशन गराउने देउवाको बाचा, बाँकी कार्य कोरोनामा निर्भर access_timeअसार १५, २०७७

काठमाडौँ । नेपाली काँग्रेसले कोरोना सङ्क्रमणका कारण प्रभावित पार्टीको १४ औँ महाधिवेशन निर्धारित मितिमै गर्नेगरी छलफल अघि बढाएको छ । कोरोना सङ्क्रमणको जोखिमलाई मध्यनजर गरी गत ९ चैतबाट महाधिवेशनका गतिविधि स्थगित गरेको थियो । आइतबार पार्टी कार्यालय सानेपामा बस...

श्रमिकलाई राहतको व्यवस्था गर्न सभापति देउवाको माग access_timeबैशाख १९, २०७७

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले लकडाउनका कारण श्रमिकले कष्टकर स्थिति भोगिरहेकाले अभिलम्व राहतको व्यवस्था गर्न सरकारसँग पुनः आग्रह गरेका छन् । शुक्रबार १ सय ३१ औं अन्तराष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना दिँदै सभापति देउवा...

सभापति देउवाद्वारा कोरोनाको जोखिमप्रति सतर्क रहन अपिल access_timeचैत ३, २०७६

काठमाडौं । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले ‘कोभिड–१९’ को सङ्क्रमण नेपाल भित्रिन सक्ने खतरा औंल्याउँदै प्रभावकारी बन्दोबस्तीका लागि सरकारलाई गम्भीर भएर कार्य गर्न अपिल गरेका छन् । उनले आज एक विज्ञप्तिमार्फत सीमा नाकामा...

'गगन र प्रदीप हामीसँग हुनुहुन्छ, उचित व्यवस्थापन गरिन्छ' access_timeफागुन २४, २०७६

नेपाली काँग्रेसमा महाधिवेशन नजिकिँदै गर्दा ध्रुवीकरण तीव्र हुँदै गएको छ । गत शनिबार र सोमबार सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडल समूहसँगको सहमतिबिना पार्टी विभाग गठन लगायतका निर्णय लिएपछि काँग्रेसमा विवाद चुलिएको छ । पौडेल पक्षले पार्टी कमिटीक...

सिटौलाको समर्थनमा देउवाले चालेका कदमको भित्री सन्देश : अप्ठ्यारोमा गगन–प्रदीप access_timeफागुन २२, २०७६

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको चार वर्षे नियमित कार्यकाल सोमबारबाट सकिएको छ । आफ्नो कार्यकाल सकिँदै गर्दा सभापति देउवाले गत शनिबार र सोमबार महत्त्वपूर्ण निर्णय लिए । शनिबार सभापति देउवाले पार्टीका ४७ वटा केन्द्रीय विभागमध्ये १३ वटा विभाग...

ओलीलाई देउवाको प्रश्न: अडियो नक्कली भन्नुभयो, बोलीको विश्वसनियता कमजोर भएन ? (भिडियो सहित) access_timeफागुन १८, २०७६

काठमाडौं । प्राणघातक कोराना भाइरस ५० बढी देशमा फैलिसकेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले  नेपाल पनि उच्च जोखिममा रहेको जनाइसकेको छ । यसबारेमा सरकारलाई सम्पूर्ण प्रबन्ध गर्न आग्रह र अनुरोध गर्दैछु । स्वदेश तथा विदेशमा रहेका नेपाली दाजुभाइ तथा दिदी बहिनीला...

देउवाको प्रश्न: गोकुल बाँस्कोटाले राजीनामा दिएको साता दिन वित्दा पनि किन छानविन हुँदैन ? access_timeफागुन १८, २०७६

काठमाडौं । प्रमुख प्रतिपक्षी दलका सभपति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भीर विषय भएको बताएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा समय लिएर बोल्दै देउवाले पू...

काँग्रेसमा देउवाको चार वर्षे कमाण्ड : कति बिगारे, कति सपारे ? access_timeफागुन १७, २०७६

काठमाडौँ । शेरबहादुर देउवाले नेपाली काँग्रेसको नेतृत्व सम्हालेको यही फागुन २३ गते ४ वर्ष पूरा हुँदैछ । २०७२ फागुन २०–२३ मा काठमाडौँमा सम्पन्न १३ औँ महाधिवेशनबाट चार वर्षका लागि देउवा सभापतिमा निर्वाचित भएका थिए । उनको नियमित कार्यकाल यही फागुन १९ बाट स...

अन्तिम लडाई लडनुपर्ने अवस्था आउन सक्छ: सभापति देउवा access_timeफागुन १३, २०७६

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्रका लागि अन्तिम लडाई लडनुपर्ने अवस्था आउन सक्ने बताएका छन् । काँग्रेस नेता महेन्द्रनारायण निधिको ९८ औं जन्मजयन्तीका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले सरकारले शान्तिपूर्ण आन्दोल...

अडियो काण्डमा बाँस्कोटासँगै अन्यमाथि पनि छानबिन गर्नुपर्छ : सभापति देउवा access_timeफागुन १२, २०७६

बुटवल । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रसका सभापति शेरबहादुर देउवाले कमिसन प्रकरणमा निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटासँगै अन्यमाथि पनि छानविन गनुपर्ने बताएका छन् । रुपन्देहीमा राष्ट्रियसभा साँसद स्व.दुर्गाप्रसाद उपाध्यायको शोकसभामा सभापति देउ...

देउवासँग पश्चिम सेती अभियन्ताको भेट, संसदमा कुरा उठाउने प्रतिवद्धता access_timeमाघ २६, २०७६

काठमाडौं । सुदूरपश्चिम प्रदेशस्थित पश्चिम सेती जलविद्युत् परियोजनाको निर्माण कार्यअघि बढाउन माग गर्दै अभियान चलाइरहेका अभियन्ताले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका छन् । काठमाडौं केन्द्रित अभियान चलाइरहेको ‘बोलन्या थली धनगढी’का अभिय...

देउवाको नीति : भागशान्ति जय नेपाल ! access_timeमाघ २१, २०७६

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको नेतृत्वले सरकारसँग ‘मिलेमतो’ गरिएकोप्रति विरोधको स्वर सतहमा आएको छ । सत्ता र विपक्षीबीचको मिलेमतो लोकतन्त्रका लागि खतरा हुने विश्लेषकहरुको दाबी छ । सरकारसँगको मिलेमतोलाई प्रतिपक्षभित्रबाटै पनि कहिल्यै नि...

नागरिक स्वतन्त्रतामाथि हस्तक्षेप हुन थाल्यो : सभापति देउवा access_timeमाघ १९, २०७६

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले स्वतन्त्रताका विषयमा हस्तक्षेप गरे पनि दिगो विकासका लागि गर्नुपर्ने काममा भने हस्तक्षेप गर्न नसकेको बताएका छन् । सेन्टर फर डेमोक्र्याटिक इञ्जिनीयर्स नेपाल (सिडेन) ले आयोजना गरेको ‘दिगो पूर्वाधार विका...

नेविसंघको तदर्थ समितिमा थप पदाधिकारी चयन (नामावलीसहित) access_timeमाघ १९, २०७६

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गत माघ १६ गते गठित ‘नेपाल विद्यार्थी संघ केन्द्रीय तदर्थ कार्यसमिति’ मा पदाधिकारी थप गरी कार्यसमितिलाई विस्तार गरेका छन् ।  आइतबार देउवाले तदर्थ समिति २ जना उपसभापति र ५ जना महामन्त्री थप गरे...

सरकारको अधिनायकवादबिरुद्ध लोकतान्त्रिक शक्तिहरु एक हौँ : सभापति देउवा access_timeमाघ १८, २०७६

बुटवल । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक मूल्य मान्यतामाथि कहीकतैबाट आघात पु¥याउने कार्य गर्न नहुनेमा जोड दिएका छन् ।  प्रदेश नं ५ को प्रदेशसभामा प्रमुख विपक्षी दलका नेता बलदेव शर्मा पोखरेलको निधनको १३ औँपुण्य तिथिमा रुपन्देहीको तिलोत्त...

देउवाले प्रधानमन्त्रीलाई सोधे : कहाँबाट आउँदैछ धक्का, हामीले पनि थाहा पाउनपर्‍यो access_timeमाघ १४, २०७६

काठमाडौँ । काँग्रेस सभापति तथा विपक्षी दलका नेता शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले धक्काको कुरा गरेको भन्दै त्यसबारे जानकारी मागेका छन् ।  ‘प्रधानमन्त्रीजीले धक्काको कुरा गर्नुभएको छ, धक्का भनेको के धक्का हो यो ? कहाँबाट आउने धक्का हो, यो यह...

ओली, प्रचण्ड र देउवाबीच बालुवाटारमा छलफल access_timeमाघ ११, २०७६

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली काङ्ग्रेसका सभापति शेरवहादुर देउवाबीच शनिबार बिहान छलफल भएको छ ।  मुलुकको समसामयिक राजनीतिक परिस्थितिका सन्दर्भमा  प्रधानमन्त्री निवा...

Page 1 of 4