केन्द्रीय संस्करण

संसद बैठक

छैटौं अधिवेशनका क्रममा प्रतिनिधिसभाले १०३ घण्टा २५ मिनेट खर्चिएर के–के गर्‍यो ? access_timeअसार १८, २०७७

काठमाडौं । संघीय संसदको छैटौं अधिवेशन अकस्मात अन्त्य गरिएको छ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको शक्तिसंघर्षको परिणामस्वरुप छैटौं अधिवेशन बिहीबार अन्त्य गरिएको हो । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन अन्त्य गरेकी हुन् । सभा...

विजनेस नसकिँदै सरकारले अन्त्य गर्‍यो संसद अधिवेशन, यो अवधिमा यस्ता भए मुख्य–मुख्य काम access_timeअसार १८, २०७७

काठमाडौं । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले संघीय संसदको वर्षे अधिवेशन अन्त्य गर्ने निर्णय राष्ट्रपति विद्यादेवी भण्डारीबाट स्वीकृत भएको छ । राष्ट्रपतिले बिहीबार अपरान्ह ५ बजेदेखि लागू हुनेगरी बैठक स्थगितको सिफारिस स्वीकृत गरेकी छिन् ।  संघीय संसदको काम बाँकी...

सांसदहरुको माग : कोरोनाको आडमा कालोबजारी गर्नेलाई तत्काल कारवाही होस् access_timeफागुन २९, २०७६

काठमाडौं । सांसदहरुले कोरोना भाइरसबारे सरकारको तयारी अपुरो रहेको भन्दै आफ्ना नागरिकलाई जोगाउन थप गृहकार्य थाल्न सुझाव दिएका छन् ।  प्रतिनिधि सभा संसदको विशेष समयमा बोल्दै सत्तारुढ दलका सांसद खगराज अधिकारीले आज विश्व नोभल कोरोना भाइरसबाट त्रसित भएको र नेप...

१ सय ९३ घण्टा ४० मिनेट संसद बैठक बस्दा के–के भए काम ? access_timeअसोज २, २०७६

काठमाडौँ– वैशाखमा सुरु भएको संघीय संसदको चौथो अधिवेशन असोज २ गते बिहीबार राती १२ बजेबाट स्थगन भएको घोषणा भएको छ । बिहीबार बसेको संसद बैठकमा सभामुख कृष्णबहादुर महराले चालु अधिवेशनमा भए गरेका काम कारबाहीबारे जानकारी दिँदै राष्ट्रपतिले पठाएको अधिबेशन अन्...

वर्षे अधिवेशनको अन्त्यको तयारी, प्रधानमन्त्रीलगायत शीर्ष नेताले संसदमा सम्बोधन गर्ने access_timeअसोज २, २०७६

काठमाडौँ । संसद्को चालू वर्षे अधिवेशन साढे तीन महिनापछि बिहीबार अन्त्य हुँदैछ । बिहीबारै संसदको दोस्रो बैठक बसेर अधिवेशन अन्त्यको घोषणा गर्ने तयारी भएको संसद सचिवालयले जनाएको छ । बिहीबार बस्ने पहिलो संसद बैठकमा २ वटा विधेयक पारित गर्ने तयारी छ । त्यसलगत्तै दोस्र...

बाँके घटनामा संलग्नलाई कारवाही गर्ने सरकारको प्रतिवद्धतापछि चल्यो संसद बैठक access_timeअसोज १, २०७६

काठमाडौँ– बाँके घटनाका दोषीहरुमाथि सरकारले कारवाही गर्ने प्रतिवद्धता जनाएपछि प्रमुख प्रतिपक्ष दल काँग्रेस प्रतिनिधि सभाको संसद बैठक सुचारु गर्न सहमत भएको छ । बुधबारको बैठक सुरु हुनासाथ काँग्रेस सांसदले उठेर विरोध गरेका थिए । त्यसपछि सभामुखले काँग्रेस सांस...

सांसदको गुनासो : सिंहदरबारदेखि मन्त्री क्वाटरसम्म बिचौलिया ! access_timeभदौ १०, २०७६

काठमाडौँ–सांसदहरुले भ्रष्टाचार नियन्त्रण बन विनास तथा बन र निकुञ्ज नजिकका बासिन्दालाई जंगली जनावरको आक्रमणबाट जोगाउने लगायत विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।  प्रतिनिधिसभाको मंगलबारको बैठकको शुन्य समयमा बोल्दै सांसदहरुले आ आफ्नो क्षेत्रगत र स...

संसदमा राजेन्द्र लिङ्देनदेखि प्रदीप गिरीसम्म कसले के भने ? access_timeभदौ ९, २०७६

काठमाडौं – नेपाली काँग्रेसले आगामी मंसिर १४ गतेको निर्वाचनलाई प्रभाव पार्ने गरि सहसचिवहरुको सरुवा गरेको भन्दै गम्भीर आपत्ति जनाएको छ । प्रतिनिधिसभाको सोमबारको बैठकको विशेष समयमा  काँग्रेस संसदीय दलका सचेतक पुष्पा भुसाल गौतमले निर्वाचनलाई प्रभावित प...

संसदमा बहस: जलश्रोतसम्बन्धि सम्झौता भारतले पालना गरेन access_timeभदौ ४, २०७६

काठमाडौं– सत्तारुढ दलका सांसदहरुले नेपाल भारतबीच भएको जलश्रोत सम्बन्धि सम्झौता भारत पक्षले पालना नगर्दा नेपालीहरु पीडित बनेको गुनासो गरेका छन् । राष्ट्रियसभाको बुधबार बसेको बैठकमा सांसद सुमनराज प्याकुरेल र सांसद कोमल ओलीले नेपाल भारतबीच भएको कोशी सम्झौता, गण्...

संसद बैठक विशेष समय: कसले के भने ? access_timeभदौ ३, २०७६

काठमाडौं– सांसदहरुले समसामियक विषय र क्षेत्रगत विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकको विशेष समयमा बोल्दै सांसदहरुले बाढीले विगारेको सडक मर्मत, बाढी प्रभावितका लागि उचित राहत दिन, विश्वविद्यालयका पदाधिकारी नियुक्ति गर्दा राजनीत...

सत्तारुढ सांसदको प्रश्न: काठमाडौंमा राँगाभैंसी कहाँबाट आउँछन् ? access_timeभदौ ३, २०७६

काठमाडौँ– सत्तारुढ दलका सांसद विरोध खतिवडाले काठमाडौँ उपत्यकामा चोरी पैठारीका राँगा भित्रिने गरेको भन्दै त्यसबारे सम्बन्धित निकायको ध्यान जान नसकेको बताएका छन् । उनले वीरगञ्ज नाकाबाट गत चैत महिनायता एउटा पनि राँगा भैंसी नभित्रिए पनि काठमाडौमा राँगाभैसी...

संसद बैठकमा तीन प्रतिवेदन पेश access_timeभदौ १, २०७६

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा तीन वटा प्रतिवेदन पेश भएको छ । बैठकमा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति पूर्णकुमारी सुवेदीले ‘वन विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७६’ पेश गरिन् ।    यसैगरी राज्य व्यवस्था तथा सुशास...

पार्टी प्यालेसमा तिज मनाउन दिन काँग्रेस सांसदको माग access_timeभदौ १, २०७६

काठमाडौं– नेपाली काँग्रेसकी सांसद रंगमति शाहीले सरकारले पार्टी प्यालेसमा तीज मनाउन प्रतिबन्ध लगाएको भन्दै विरोध गरेकी छिन् । आइतबारको संसदको सून्य समयमा बोल्दै सांसद शाहीले बिहेमा तडकभडक रोक्न ५१ जना भन्दा बढी जन्ती लान नहुने भनेकोमा त्यसमा सरकारको नजर नपुगेक...