केन्द्रीय संस्करण

सचिवालय बैठक

एकीकरणका बाँकी काम टुङ्ग्याउन नेकपाको सचिवालय बैठक बस्दै access_timeभदौ २५, २०७६

काठमाडौँ –नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बुधबार (आज) बस्दैछ । अपराह्न ४ बजे प्रधानमन्त्री निवास वालुवाटारमा बस्ने बैठकले एकीकरणका केही काम टुङ्ग्याउने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।  प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली ...

यस्ता छन् प्रचण्डको अध्यक्षतामा बसेको सचिवालय बैठकका पाँच सन्देश access_timeभदौ ९, २०७६

काठमाडौं– कार्यकारी अध्यक्षको जिम्मा पाएको चार दिनपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी सचिवालय बैठक बोलाए । पार्टी एकताको १५ महिनापछि पार्टी कार्यालयमा प्रचण्डको अध्यक्षतामा बसेको सचिवालय बैठकले एकतासँग जोडिएका ...

प्रचण्डको अध्यक्षतामा बसेको सचिवालय बैठकले के–के निर्णय गर्‍यो ? access_timeभदौ ९, २०७६

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले कानुनमन्त्री भाुनभक्त ढकाललाई सुरक्षा विभाग प्रमुख र प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेललाई प्रादेशिक मामिला उपप्रमुखमा नियुक्त गरेको छ ।  पार्टी कार्यालय धुम्बराहीमा सोमबार बसेको पार्टीको सचिवालय बैठक...

नेकपामा सार्वजनिक रुपमा नेताहरुको आलोचना गर्न नपाइने access_timeभदौ ९, २०७६

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आफ्ना नेताहरुको बारेमा सार्वजनिक रुपमा आलोचना गर्न नपाउने निर्णय गरेको छ । सोमबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । केही दिन अघि नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...

नेकपा सचिवालय बैठक : नवप्रवेशी चार नेता केन्द्रीय सदस्यमा मनोनित access_timeभदौ ९, २०७६

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले पार्टी प्रवेश गरेका चार नेतालाई केन्द्रीय सदस्यमा मनोनित गर्ने निर्णय गरेको छ । तत्कालिन नयाँ शक्ति नेपाल र प्रतिबन्धित नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबाट पार्टी प्रवेश गरेकाहरुलाई केन्द्र...

नेकपाको सचिवालय बैठक पहिलो पटक पार्टी कार्यालयमा बस्दै access_timeभदौ ९, २०७६

काठमाडौँ । पार्टी एकीकरणको १५ महिना पछि नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा पहिलो पटक सचिवालय बैठक बस्दैछ । तत्कालीन एमाले र माओवादीबीच २०७५ जेठ ३ गते पार्टी एकता हुँदा दुवै अध्यक्षले पालैपालो बैठकको अध्यक्षता गर्ने सहमति भएपन...

नेकपा सचिवालय बैठक, प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना access_timeभदौ ५, २०७६

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आजको सचिवालय बैठकले पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनी सिङ्गापुर गएपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बैठक बसी सांगठनिक एकता र अन्य निर्णयहरु गर्ने त...

नेकपामा उथलपुथल : दुई बैठकका रणनीतिक निर्णयहरु जसले गर्दैछ शक्ति सन्तुलनमै फेरबदल ! access_timeभदौ २, २०७६

काठमाडौँ । शुक्रबार र आइतबार बसेको नेकपाको सचिवालय बैठकले पार्टीका संगठनात्मक एकताका धेरै काम टुङ्गाएको छ । तर, विगतमा भन्दा यसपालीका नेकपाका निर्णयहरु निकै नै रणनीतिक देखिन्छन् । पछिल्ला निर्णयले नेकपाको शक्ति सन्तुलनमा फेरबदल नै ल्याइदिएको छ । एकतापछि लेनदेनमै वि...

नेकपाको सचिवालय बैठक बस्दै access_timeसाउन ३१, २०७६

काठमाडौँ । दिउँसो तीन बजे बस्ने भनिएको सत्तारुढ नेकपाको सचिवालय बैठक केहिबेरमा बस्ने भएको छ । ११ बजे बालुवाटारमा बस्ने बैठकले कार्यविभाजनका बाँकी काम टुङ्गाउनेबारे छलफल गर्ने महासचिव विष्णु पौडेलले जानकारी दिए । बिहीबार प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्...

सहमति जुट्न नसक्दा नेकपा सचिवालय बैठक स्थगित access_timeसाउन २९, २०७६

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज बस्ने भनिएको सचिवालय बैठक भोलिसम्मका लागि स्थगित भएको छ । बैठकअघि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भएको छलफलमा विवादीत विषयमा सहमति जुट्न नसकेपछि आज बैठक नबस्ने भएको हो । स्कुल...