केन्द्रीय संस्करण

सटर प्रकरण

सटर भत्काएर अदालतको अवहेलना गरेको भन्दै अर्को मुद्दा access_timeफागुन ५, २०७६

बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालले आफ्नो स्वामित्वमा रहेका सटर भत्काएसँगै बढेको विवाद अदालतसम्म पुगेको छ । अस्पतालले सदर भत्काएर अदालतको अवहेलना गरेको भन्दै व्यवसायीहरुले सर्वोच्च अदालतमा मुद्दा दर्ता गराएका छन् । अस्पताल प्रशासनलाई सर्वोच्च अदालतले अन्तरिम आदेश जारी ग...