केन्द्रीय संस्करण

सतराम थारु

मापसे गरेर दुई समूहबीच हानाहान, एकको मृत्यु access_timeकात्तिक १४, २०७६

बर्दिया । बुधबार दिउँसो आपसी विवादमा कुटपिट हुँदा एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा ठाकुरबाबा नगरपालिका–भुतकैयाका ३७ वर्षीय सतराम थारु रहेका छन् ।  स्थानीय केटाहरुबीच मादक पदार्थ सेवन गरेर समूह–समूहबीच झगडा हुँदा कुटपिटबाट गम्भीर घाइ...